काठमाडौं, २८ साउन । नेपाली बजारमा अष्ट्रेलियन ब्राण्डका उच्च गुणस्तरीय वाइनहरु सार्वजनिक भएका छन् । फ्रेस फूड ट्रेडर्सले पहिलो पटक यस्ता वाईनहरु नेपाली बजारमा सार्वजनिक गरेको हो । नेपालका लागि अष्ट्रेलिया राजदुत ग्लेन ह्वाइट,...
काठमाडौं, २८ साउन । माइक्रोम्याक्सको क्यिू फोर सिक्स फाइभ (क्यानभास युनाइट फोर प्रो) मोबाइल नेपाली बजारमा सार्वजनिक भएको छ । बजारमा सो मोबाइलको मूल्य १६ हजार २ सय ३६ रुपैयाँ रहेको कम्पनीले जनाएको छ...
काठमाडौँ, २८ साउन । काठमाडौँ स्तम्भ निर्माण प्रक्रियाको विवरण साउनभित्र काठमाडौँ महानगरपालिकामा नल्याए निर्माणका लागि जिम्मा पाएको कम्पनीलाई रोक लगाइने भएको छ । करिब दुई महिनाअघि नै निर्माणको काम सुरु गर्ने जनाउँदै पुरानो बसपार्कबाट...
काठमाडौं, २७ साउन । अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादन क्षमता १५० प्रतिशतले बृद्धि गर्ने भएको छ । हालको दैनिक १२ सय मेट्रिकटन सिमेन्ट उत्पादन क्षमता भएको उक्त कम्पनीले दैनिक ३ हजार मेट्रिकटन उत्पादन गर्ने गरी...
काठमाडौं, २७ साउन । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै चाबहिलस्थित केएल टावरमा शुक्रबारदेखि कार्निभल इभेन्ट संचालनमा आउने भएको छ । मलले चाड पर्वमा उपभोक्तालाई सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य सहित एक...
विर्तामोड, २७ साउन । नेपालका लागि हुन्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले हुन्डाइको नयाँ थ्री एस् सेन्टर विर्तामोडमा स्थापना गरेको छ । कम्पनीले आफ्नो डिलर, न्यु अटो प्लाजा कन्सर्न प्रा.लि. संगको सहकार्यमा विर्तामोडमा...
काठमाडौं, २७ साउन । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स् कार मेला सिजन ४ (अर्थात चौथौँ कार मेला ) आजबाट काठमाडौंको नक्साल...
काठमाडौं, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग बिहीबार...
काठमाडौं, २७ साउन । नेपालको सबै भन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी. ले आर्थिक वर्ष ०७३/७४ सुरु भए सँगै आफ्नो एलइडि टिभीहरुको लाईनप बिस्तार गरेको छ । जस अन्तर्गत लोडसेडिङ्ग झेलिरहेको नेपाली जनतालाई लोडसेडिङ्गको बेलामा...
काठमाडौं, २६ साउन। नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) साना तथा मझौला उद्योगमा धेरै रहेको तथ्याङ्कले देखाएको छ । ठूला उद्योगमा भन्दा कम जोखिम हुने भएकाले लगानीकर्ताहरू साना तथा मझौला उद्योगतर्फ केन्द्रित भएका हुन् ।...
काठमाडौं, २६ साउन । होण्डा मोटर्सले बिआरभी कार अर्थात बोल्ड रन अबाउट भेइकल नेपाली बजारमा भित्र्यिाएको छ । होण्डा कम्पनीको आधिकारीक नेपाली आयातकर्ता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले होण्डाको बिआरभी मोटर नेपाली बजारमा भित्र्याएको हो...
काठमाडौं, २६ साउन । केही महिनायता सुस्ताएको सुन बजार तीज नजिकिदै जाँदा केही उकालो लाग्न शुरु भएको हो । गत सातासम्म दैनिक १० किलो सुन विक्री हुन हम्मे हम्मे पर्दै आएकोमा यो सातादेखि बजार...
काठमाडौं, २६ साउन । यामाहा मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले काठमाडौंस्थित युनिभर्सल कलेजमा सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत एमएडब्लु केही वर्षदेखि कलेज तथा सार्वजनिक स्थानहरुमा ‘यामाहा...
काठमाडौं २६ साउन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पार्किङ विस्तारको ठेक्का पाएको स्पेनिस निर्माण कम्पनी सानजोसेले माटो उपलब्ध नभएको भन्दै सरकारसँग साढे दुर्इ अर्ब क्षतिपूर्ति दाबी गरेको छ । स्पेनको यो कम्पनीले सन् २०१२ मा...
काठमाडौं, २५ साउन । घोराही सिमेन्ट इन्डस्ट्री प्रालिद्वारा उत्पादित सगरमाथा सिमेन्टले पोखरामा आरोही २०७३ (डिलर मिट) सम्पन्न गरेको छ । कलाकार निमा रुम्बाको मनोरञ्जनात्मक कार्यक्रमकाबीच सम्पन्न सो कार्यक्रममा सर्वोकृष्ट बिक्रेता, उत्कृष्ट बिक्रेता र उत्कृष्ट...
कञ्चनपुर, २५ साउन । दोधारा चाँदनी नगरपालिका–७, कञ्चनभोजस्थित नालामा अस्थायी काठे पुल बनाउन भारतीय एसएसबीले रोक लगाएको छ । एसएसबीले दशगजा क्षेत्रमा पर्ने जनाई पुल बनाउन नदिएको हो । भारतीय सीमावर्ती क्षेत्र नजिक पर्ने कञ्चनभोजको...
काठमाडौं, २५ साउन । सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको सवारी दुर्घटना भएको अवस्थामा घट्नास्थलमा नै बीमा दावी भुक्तानी गर्ने गरी बीमा पोलिसी ल्याएको छ । ‘सगरमाथा भीआईपी अन द स्पट’ नाम गरिएको उक्त बीमा...
काठमाडौं, श्रावण २४ । विगत डेढ दशकदेखि खाद्यान्नको क्षेत्रमा निरन्तर सक्रिय व्यावसायीहरुद्वारा प्रबद्र्धित माँ दुर्गा फुड्स प्रालिले आफ्ना उत्पादनहरु आटा, मैदा, सुजी र चोकर लिएर नेपाली उपभोक्त माँझ प्रस्तुत भएको छ । देशकै प्रमुख...
काठमाडौ, २५ साउन । नेपाल आयल निगम व्यवस्थापनले थानकोट डिपोमा उपभोक्ता ठगि गरेका र अनियमितता गरेको प्रमाण भएका रविन शर्मालाई पठाउने निर्णय गरेको छ । नोजलमा रिमोट राखेर उपभोक्तालाई कम तेल दिएको पम्पलाई बढी तेल दिएर...
काठमाडौं, २४ साउन । नेपालका लागी पानासोनिक स्मार्ट् फोनको आधिकारिक बिक्रेता अलाईड ट्रेडलिन्क इन्टर्नेसनल प्रालिले देशभरका आफ्ना आधिकारिक बिक्रेताको भेला पानासोनिक पार्टनरस मिट२०१६ सम्पन्न गरेको छ। अलाईडट्रेड लिन्क इन्टर्नेसनलका प्रबन्ध निर्देशक मनिस राजभण्डारीले बजार...
Copyright © 2024 Bikash Media Pvt. Ltd.