पालिका

  २०७९ वैशाख १८ गते १३:०६     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदको उम्मेदवार सिर्जना सिंहले श्रमिक महिलाका बालबच्चाका लागि सामुदायिक विद्यालयहरुमा शिशु स्याहार केन्द्र बनाउने बताएकी छिन् । सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार सिंहले महानगरभित्रका ९१ वटा सामुदायिक विद्यालयहरुमा शिशु स्याहार केन्द्र बनाउने बताएकी हुन्...

  २०७९ वैशाख १६ गते १६:३६     विकासन्युज

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निःशुल्क र व्यावहारिक सबै तहको शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, अनुसशासित, सुशासित र भ्रष्टाचारयुक्त स्थानीय सरकारलगायत महत्वकाङ्क्षी अवधारणासहित पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्र सार्वजनिक गरेको छ...

  २०७९ वैशाख १६ गते १३:४२     विकासन्युज

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका नेता विजय सुवेदी उम्मेदवार बनेका छन् । राजनीतिसँगै सामाजिक काममा पनि सक्रिय सुवेदीले चार दशकभन्दा बढी सयमदेखि राजनीतिमा सक्रिय छन् । सुवेदी एमाले चितवनका तीन पटक पार्टी नेतृत्व हाँक्नुका...

  २०७९ वैशाख १५ गते १३:२९     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसले नेपालकै धेरै मतदाता रहेको महानगर काठमाडौंको विकासका संकल्पहरू आज सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमका बीच मेयरका उम्मेदवार सिर्जना सिंहले संकल्प सार्वजनिक गरेकी हुन् । ‘सिर्जना सिंहका सात ‘स’...

  २०७९ वैशाख १५ गते ९:२८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकामा गठबन्धनबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहले आज आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्ने भएकी छिन् । आज बिहान ११ बजे कार्की ब्यांक्वेटबाट उनले संकल्प पत्र सार्वजनिक गर्न लागेकी हुन् । उनको...

  २०७९ वैशाख १५ गते ९:०३     विकासन्युज

काठमाडौं । काठमाडौैको बूढानीलकण्ठ नगरपालिकामा ३०८ जनाको उम्मेदवारी दर्ता भएको छ । काठमाडौै जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बूढानीलकण्ठमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी परेको हो ।...

  २०७९ वैशाख १४ गते १२:०६     विकासन्युज

रुपन्देही । रुपन्देहीमा दुई स्थानीय तहको प्रमुख पदमा महिलाको उम्मेदवारी परेको छ । १६ स्थानीय तह रहेको जिल्लामा तिलोत्तमा र लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।...

  २०७९ वैशाख १४ गते १०:२९     विकासन्युज

म्याग्दी । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनअन्तर्गत म्याग्दीमा २३७ पदका लागि ७५९ जनाले मनोनयन दर्ता गराएका छन् । म्याग्दीका ६ स्थानीय तह र ४५ वडाबाट निर्वाचित हुने पदका लागि निर्वाचन...

  २०७९ वैशाख १४ गते १०:१७     विकासन्युज

डोटी । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि डोटीका नौ स्थानीय तहका ३४३ पदका लागि एक हजार ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । दिपायल सिलगढी नगरपालिकाको प्रमुखका लागि सात जनाको उम्मेदवारी...

  २०७९ वैशाख १३ गते १२:३२     राजिव न्यौपाने

काठमाडौं । स्थानीय तह निर्वाचन आउन १७ दिन बाँकी छ । सबै स्थानीय तहमा प्रत्यासीहरूले मनोनयन दर्ता गरिसकेका छन् । देशभरका ६ वटा महानगरपालिकामा राजनीतिक दल तथा स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दर्ता भइसकेको छ...

  २०७९ वैशाख १३ गते १०:३८     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले स्थानीत तह निर्वाचनका लागि मंगलबारदेखि ६३ जिल्लामा मतपत्र ढुवानी सुरु गर्ने भएको छ । आयोगले सोमबारसम्म ६३ जिल्लाका लागि आवश्यक पर्ने १ करोड ५४ लाख ८३ हजार (करिब ८० प्रतिशत)...

  २०७९ वैशाख १३ गते १०:१७     विकासन्युज

चितवन । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ३० जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ राजनीतिक दल र १४ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका...

  २०७९ वैशाख १३ गते १०:१०     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेदवारी दिएका हुन् भने बाँकी ३५...

  २०७९ वैशाख १३ गते ९:४८     विकासन्युज

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा तीन हजार २७६ र...

  २०७९ वैशाख ८ गते १७:१३     विकासन्युज

स्थानीय तहको निर्वाचन नजिकिँदै छ । स्थानीय तहका जनप्रतिनिधिहरू पालिकाको काम छोडेर पार्टीको चुनावी प्रचारमा व्यस्त हुन थालेका छन् । स्रोतसाधनमा पहुँचको सुनिश्चितता गर्न बनेको स्थानीय सरकारले अबको एक महिनाभित्र नयाँ जनप्रतिनिधि पाउँदैछ । अहिले...

  २०७९ वैशाख ७ गते १६:०२     विकासन्युज

चाँगुनारायण नगरपालिका मेयर सोमप्रसाद मिश्रको पाँचवर्षे कार्यकाल पूरा हुनै लाग्यो । कार्यकाल सकिनै लाग्दा मेयर मिश्रको दौडधुप पनि बढेको देखिन्छ । उनी निरन्तर नगरको विकासको निमित्त लागि परेका छन् । मिश्रले आफ्नो कार्यकाल पूर्वाधार...

  २०७९ वैशाख ७ गते १२:०३     विकासन्युज

बागलुङ । वडाको अनुदानबाट यहाँका किसानले पशुपक्षीपालनमा लाभ उठाएका छन् । बागलुङ नगरपालिका–३ ले वडाभित्रका ३३४ किसानलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला बाँडेको हो । वडास्तरीय कृषि समितिका अध्यक्ष बैकुण्ठ सापकोटाले स्थानीय जातका तीन...

  २०७९ वैशाख ७ गते ९:५८     विकासन्युज

काठमाडौं । सञ्चारमाध्यमहरुले स्थानीय तहसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक रुपमा प्रवाह गर्न सुझाव दिइएको छ । निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले सञ्चार जगत्सँग सो आग्रह गरेकी हुन् । स्थानीय...

  २०७९ वैशाख ६ गते १७:३५     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले सिन्धुपाल्तोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट खारेज गरिदिएको छ । निर्वाचन आचारसंहिताले बहालवाला जनप्रतिनिधिले पुनः उमेदवारी दिन राजीनामा दिनुपर्ने प्रवधानविरुद्ध शेर्पाले रिट दायर गरेका थिए ।...

  २०७९ वैशाख ६ गते १०:५५     राजिव न्यौपाने

काठमाडौं । फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिका ५ वर्षमा १५ पटकभन्दा बढी समय फेल भएको छ । कार्यकाल सकिन लागेको काठमाडौं महानगरपालिकाको ५ वर्षे अवधि फोहोर व्यवस्थापनको दृष्टिकोटबाट असफल बनेको तथ्यले देखाएको हो । काठमाडौं...