पालिका

  २०७८ फागुन २९ गते १०:४४     विकासन्युज

खाँदबारी । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी...

  २०७८ फागुन २० गते १२:४१     विकासन्युज

बैतडी । रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका यहाँका कामदारको निःशुल्क बीमा गरिने भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिका घर भइ भारतमा काम गर्ने आप्रवासी कामदारको दुर्घटना बीमा गरिने भएको हो । र रुडेस बैतडीको...

  २०७८ फागुन २० गते ११:५७     विकासन्युज

काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धुमपान निषेधित क्षेत्र घोषणा...

  २०७८ फागुन १९ गते ११:०१     राजिव न्यौपाने

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै छ । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । देशभर एकै चरणमा हुने भनिएको यो निर्वाचन २०७२ सालमा नयाँ संविधान जारी भएपछिको...

  २०७८ फागुन १८ गते १४:०४     विकासन्युज

खोटाङ । साकेला गाउँपालिकाको सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । मृत्यु भइसकेका, बसाइँ सरिसकेका तथा हुँदै नभएका व्यक्तिको नाममा समेत सामाजिक सुरक्षाभत्ता निकासा गरेर कर्मचारीले...

  २०७८ फागुन १५ गते १२:०४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको ५ वर्षे कार्यकाल पूरा हुन अब करिव ३ महिना मात्र बाँकी छ । कार्यकाल सकिनै लाग्दा मेयर शाक्यको दौडधुप पनि बढेको देखिन्छ । मेयर शाक्यले चुनावी घोषणापत्र...

  २०७८ फागुन १० गते ११:२५     राजिव न्यौपाने

काठमाडौं । आर्थिक वर्ष सुरु भएको ७ महिना वितिसक्दा पनि केही स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन् । देशभरका १४ स्थानीय तहले अझै बजेट सार्वजनिक गर्न नसकेका हुन् । चालु आर्थिक वर्षमा ७...

  २०७८ फागुन ५ गते १०:३९     राजिव न्यौपाने

काठमाडौं । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । देशभर एकै चरणमा हुने भनिएको यो निर्वाचन २०७२ सालमा नयाँ संविधान जारी भएपछिको दोस्रो हो । स्थानीय तह निर्वाचनको...

  २०७८ माघ २७ गते १२:३४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहेको बताएका छन् । बिहीबार काठमाडौं महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास...

  २०७८ माघ २४ गते १८:०७     विकासन्युज

काठमाडौं । स्थानीय तहको आगामी निर्वाचन आगामी वैशाख ३० गतेका लागि घोषणा भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले आगामी नयाँ सालको पहिलो महिनामै एकै चरणमा गर्ने निर्णय गरेको हो । स्थानीय तह निर्वाचनका सन्दर्भमा संविधान...

  २०७८ माघ २४ गते १५:५८     विकासन्युज

काठमाडौं । काठमाडौं मुलपानीका सुमन अधिकारी आफ्नो नाममा रहेको ५ रोपनी जग्गामध्ये २ रोपनी जग्गा खोलाले बगाउँदा निकै चिन्तित छन् । वर्षायाममा वर्षेनी आउने बाढीले आफ्नो नाममा रहेको जग्गा मनोहरा खोलाले बगाउँदा उनी चिन्तित...

  २०७८ माघ २१ गते १३:५७     विकासन्युज

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापामगरले आफू जननिर्वाचित भएपछि पाँच वर्षे कार्यकालमा पाएको सम्पूर्ण तलब भत्ता एवं पारिश्रमिक विद्यालयलाई सहयोग प्रदान गरेका छन् । विद्यालयमा आउने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान...

  २०७८ माघ २० गते १७:५०     विकासन्युज

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख हुन् सुशीला मिश्र भट्ट । उनी उपप्रमुखको रूपमा निर्वाचित भएर आएको करिव साढे ४ वर्ष पूरा भएको छ भने कार्यअवधि सकिन केही महिना मात्र बाँकी छ । नागरिकका स–साना समस्याको समाधान...

  २०७८ माघ २० गते १६:३८     विकासन्युज

काठमाडौं । कोल्हवी नगरपालिका-११ का वडासचिव विनोदप्रसाद साहलाई घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुससहित पक्राउ गरेको हो । आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारी अनुसार साह जग्गा नामसरी सिफारिस गर्दा सेवाग्राहीसँग...

  २०७८ माघ १८ गते १३:४४     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते गर्ने बताएका छन् । सोमबार काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा देउवाले २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका हुन् ।...

  २०७८ माघ १४ गते १२:०६     राजिव न्यौपाने

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र ३२ वटा वडा छन् । जसमा विभिन्न पार्टीबाट वडा अध्यक्षहरु निर्वाचित भएका छन् । ६ वटा महानगरमध्ये काठमाडौं महानगरपालिका सबै भन्दा ठूलो महानगर पनि हो । संविधानसभाबाट संविधान जारी...

  २०७८ माघ ११ गते १६:००     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुगमन कार्यविधि मस्यौदा तयार पार्न ५ सदस्यीय समिति गठन गरेकाे छ । अनुगमनको प्रक्रियालाई सरल, सहज, नतिजामुखी र व्यवस्थित गर्न कार्यविधि तयार गर्न उक्त समितिको गठन गरिएको महानगरले जनाएको छ...

  २०७८ माघ १० गते १४:००     विकासन्युज

राझाँ । व्यवसायिक भैँसीपालन गर्दै आएका नरैनापुर गाउँपालिका–५ मटेहिया निवासी बलियासार यादव गाउँपालिकाबाट कृषक पेन्सन पाउँदा दङ्ग भएका छ । ‘गाउँपालिकाले हामीलाई सम्झिएर भत्ता दिएकोमा धेरै खुसी लागेको छ’, ४९ भैँसी र पाँच गाईपालन...

  २०७८ माघ ९ गते १६:२९     विकासन्युज

स्थानीय तहको निर्वाचन भएको ५ वर्ष पुरा हुनैलागेको छ । स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको कार्यअवधि सकिन अब ३ महिना मात्र बाँकी छ । यो अवधिसम्ममा कालिमाटी गाउँपालिकाले विकास निर्माणको कामदेखि लिएर हरेक क्षेत्रमा सुधार...

  २०७८ माघ ९ गते १४:५४     विकासन्युज

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनलाई संविधानले तोकेको अवधिमै सम्पन्न गर्न माग गरेका छन् । अध्यक्ष ओलीले आज समसामयिक राजनीतिका विषयमा वक्तव्य जारी गर्दै सत्ता गठबन्धनले आउँदो वैशाखमा...