पालिका

  २०७८ माघ ६ गते १४:४७     विकासन्युज

काठमाडाैं । कोभिड–१९ को तेस्रो लहरको रोकथाम तथा न्यूनिकरणका लागि सरकारले स्थानिय तहसँग समन्वय नगरेको काठमाडौं महानगरपालिकाले आरोप लगाएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा न्यूनिकरणका लागि...

  २०७८ माघ ४ गते १५:५३     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा थप कडाईं गरिएको छ । काठमाडौं उपत्यकका तीन वटै जिल्ला प्रशासन कार्यालयले उपत्यकामा थप कडाई गर्दै २७ बुँदे निर्देशन दिएका हुन् । जिल्ला प्रशासन कार्यालयले माघ...

  २०७८ माघ ४ गते १५:१२     विकासन्युज

काठमाडाैं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट ४२ करोड ८४ लाख ७९ हजार बजेटको कार्यक्रम संशोधन गरेको छ । कामपाको १०औं अधिवेशनले उक्त बजेट बराबरको कार्यक्रम संशोधन गरेको हो । कामपाको...

  २०७८ माघ ४ गते ११:५६     विकासन्युज

काठमाडौं । स्थानीय तहको निर्वाचन वैशाखमा गर्न सत्ता गठबन्धनका नेताहरु सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने सहमत भएका हुन् । यसबारे थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने...

  २०७८ माघ ४ गते ११:००     विकासन्युज

काठमाडौं । चितवनको भरतपुरमा सुविधा सम्पन्न भव्य सिटी हल निर्माण भइरहेको छ । महानगरपालिकाले गौरवको आयोजनाका रुपमा सिटी हललाई निर्माण गरिरहेको हो । निर्माणाधीन अवस्थामा रहेको सिटी हलको २२ प्रतिशत काम सम्पन्न भइसकेको महानगरको...

  २०७८ माघ ३ गते १३:३८     विकासन्युज

काठामाडौं । स्थानीय तहको निर्वाचन समयमा गर्न गाउँपालिकाले संघले माग गरेको छ । संघले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र अनिवार्यरुपमा गरिसक्नु पर्ने माग राखेको हो । निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले कम्तिमा १...

  २०७८ माघ २ गते १८:५४     विकासन्युज

काठमाडौं । विराटनगर महानगरपालिकाले वडा नं. २ र ७ मा प्रधानमन्त्री पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाले पर्यटन प्रवर्धनका लागि उक्त पार्कको निर्माण गर्न लागेको हो । महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को...

  २०७८ माघ २ गते ११:३३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भूकम्पबाट भत्किएका संरचनाको पूनर्निर्माणको जिम्मा नपाउँदा अधिकाशं संरचना टेकाकोे भरमा रहेको बताएका छन् । आईतबार १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परेर दिवंगतहरुको स्मृतिमा आयोजना गरिएको...

  २०७८ पुष ३० गते १३:०८     विकासन्युज

काठमाडौं । पछिल्लो समयमा नेपालमा विद्युतीय बस किन्ने क्रम बढ्दो छ । ललितपुर महानगरपालिकाले पनि ४ ओटा विद्युतीय बस खरीद गरी सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले साझा यातायातसँग सम्झौता गरी उक्त बस सञ्चालन...

  २०७८ पुष ३० गते १२:११     विकासन्युज

तनहुँ । आँबुखैरेनी गाउँपालिका कार्यालयले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । डेढ वर्षअघिदेखिको निरन्तर प्रयासपछि हालै एम्बुलेन्स आइपुगेको हो । गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा एम्बुलेन्स खरिदका लागि बजेट निकासा गरे पनि कोरोनाका कारण...

  २०७८ पुष २९ गते ११:५९     विकासन्युज

पाल्पा । तानसेन नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो ।...

  २०७८ पुष २८ गते १२:०५     विकासन्युज

म्याग्दी । मङ्गला गाउँपालिका–५ हाँडेभिरमा पालिकास्तरीय अस्पतालको भवन निर्माण थालिएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन निर्माण हुन लागेको हो । मङ्गला...

  २०७८ पुष २७ गते १०:५१     राजिव न्यौपाने

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न सडकका विभिन्न रुटमा २१ सय वटा स्मार्ट स्ट्रीट लाइट जडान गर्ने भएको छ । महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरी बत्ती जडान गर्न लागेको हो । रातको समयमा सडकलाई...

  २०७८ पुष २५ गते १५:४६     विकासन्युज

काठमाडाैं । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छिन् । मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व...

  २०७८ पुष २५ गते १२:५९     विकासन्युज

भोजपुर । बिजुली बल्ने सपना बोकेर बसेका टेम्केमैयुङ गाउँपालिकावासी अहिले हर्षित भएका छन् । विद्युत् विस्तार भएपछि अहिले तिनको दैनिकीमा नै परिवर्तन आएको छ । दक्षिणमा पिखुवा खोलादेखि उत्तरमा मैयुङ डाँडासम्म फैलिएको सो स्थानीय...

  २०७८ पुष २२ गते १०:०६     विकासन्युज

चितवन । शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर...

  २०७८ पुष २१ गते ११:४३     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाभित्र ३० वटा पार्कको निर्माण हुँदैछन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रमा सुन्दर पार्क निर्माण गर्ने योजनाका साथ काठमाडौं, ललितपुर र भक्तपुरमा ३० वटा पार्क निर्माण...

  २०७८ पुष १९ गते १४:५३     विकासन्युज

काठमाडौं । सरकारले देशभरका सबै स्थानीय तहमा अस्पताल बनाउने नीति लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अधिकांश स्थानीय तहमा स्वास्थ्य संस्था बनेका छन् । सरकारले सार्वजनिक गरेको २०७७/७८ को नीति तथा कार्यक्रममा...

  २०७८ पुष १९ गते १४:४८     विकासन्युज

काठमाडौं । भरतपुर महानगरपालिकाले हालसम्म १६ सय २० किलोमिटर सडकको कालोपत्रे गरेको छ । महानगरले चालु आर्थिक वर्ष २०७८/७९ सम्म उक्त सडकको कालोपत्रे गरेको हो । महानगरपालिकाले हालसम्म सडकको कालोपत्रे, स्तरोन्नती तथा ग्राभेल गर्नको लागि...

  २०७८ पुष १९ गते ११:१९     विकासन्युज

काठमाडाैं । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यअवधि सकिन करिव ३ महिना मात्र बाँकी छ । सिंहदरवारको अधिकार गाउँगाउँमा पुर्याउने उद्देश्यका संविधान अनुरुप सुरु भएको संघीयता कार्यान्वयनमा स्थानीय तहहरुले समग्रमा राम्रो काम गरेको विभिन्न उदाहरणहरुले देखाइसेका...