बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना सङ्क्रमितका कारण ज्यान गुमाएकाको परिवारले २० हजार रुपैयाँका दरले राहत प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७८/८९ मा विनियोजित गरेको तीन लाख ६० बजार बजेटअनुसार मृतकका परिवारलाई...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सतर्क रहन निर्देशन दिएको छ । बिहीबार कुमारी बैंकको सिस्टम नै ह्याक गर्ने ह्याकरको धम्किपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सतर्क रहन निर्देशन दिएको...
काठमाडाैं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा पुनःनिर्माणका लागि महानगरसँग नीति, कार्यक्रम र बजेटको अभाव नभएको स्पष्ट पारेका छन् । कामपा–१८ मा रहेको (देवघर)को खरु पूजा (मूल ढोकाको पूजा) गर्दै प्रमुख शाक्यले उक्त...
उदयपुरको रौतामाई गाउँपालिकाका अध्यक्ष हुन् गजेन्द्र बहादुर खड्का । उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको ४ वर्ष पूरा भएको छ । यो बीचमा शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम...
काठमाडाैं । हनुमानढोका दरबार हेरचाह अड्डाले सम्झौता भएअनुरुपको बाँकी रकम तत्काल फिर्ता गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ । अहिले अड्डाले विदेशीको लागि ३०० को टिकटको व्यवस्था गरेको छ । यसअघिसम्म कामपाले विदेशीको लागि...
जाजरकोट । आठबीसकोट नगरपालिकाले सडकको अस्थायी ट्रयाक खोल्नका लागि हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ । नगरपालिकाले सिस्ने हिमालको काखमा सडक निर्माण गर्नको लागि डोजर ढुवानी गरेको हो । अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी...
काठमाडौं । वीरगञ्ज महानगरले सुरु गरेको उज्यालो बीरगञ्ज अभियानको ५० प्रतिशत काम सकिएको छ । महानगर प्रमुख विजयकुमार सरावगीले विद्युत नपुगेका सबै स्थानमा विद्युत पुर्याउनको लागि ‘उज्यालो वीरगञ्ज अभियान’ सुरु गरेका थिए । सो...
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं महानगरपालिकालाई रानीपोखरीको भित्री खण्ड हस्तान्तरण गरेको छ । भूकम्पका कारण पूर्ण रूपमा भत्किएको रानी पोखरीको भित्री खण्डको पुनः निर्माणको काम सम्पन्न भइसकेपछि प्राधिकरणले महानगरलाई हस्तान्तरण गरेकाे हो ।...
मङ्गलबारे । इलाम नगरपालिकाले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर नगरपालिकाले सामुदायिक आँखा अस्पताल सञ्चालन र व्यवस्थापनका लागि छुट्टै कार्यविधि जारी गरी आँखा अस्पताल सञ्चालनमा ल्याएको...
वीरगंज महानगरपालिका नगरप्रमुख हुन् विजय कुमार सरावगी । उनी नगरप्रमुखको रूपमा निर्वाचित भएर आएको ४ वर्ष पूरा भएको छ । उनी महानगरको औद्योगिक क्षेत्रको विकास र संवृद्धिको निमित्त निरन्तर खटिरहेका छन् । महानगरवासीको जीवनस्तर...
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्रीले गरेको निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवले उल्ट्याइदिएका छन् । मन्त्री झाक्रीले उपभोक्ता समिति मार्फत सार्वजनिक खरिद गर्न नपाउने भनेर गरेको निर्णय सामान्य प्रशासन मन्त्रालयका...
रुकुम । रुकुम (पूर्व) का तीनवटै स्थानीय तहले सफ्टवेयर प्रणलीमार्फत राजस्व सङ्कलन सुरु गरेका छन् । भूमे, पुथाउत्तरगङ्गा र सिस्ने गाउँपालिकाले सफ्टवेयर प्रणाीमार्फत राजस्व सङ्कलनको कार्य थालेका हुन् । भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
काठमाडौं । नेपाल टेलिकमले देशका सबै स्थानीय तहमा रहेका सरकारी कार्यालयहरुमा टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । टेलिकमले स्थानिय तह अन्तर्गतकाे वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र स्थानीय तहमा रहेका अन्य...
काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई ४२ वटा बडि वर्न क्यामेरा दिएको छ । २७ औं महानगर दिवसको अवसरमा नगर प्रहरीलाई उक्त क्यामेरा महानगले दिएको हो । महानगर प्रहरीका प्रमुखलाई मेयर विद्या सुन्दर शाक्यले...
काठमाडौं । काठमाडौं महानगरपालिका निर्देशक भैरव बहादुर बोगटीसहित ५ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । टेकु भवन निर्माणको बोलपत्रमा गलत लिखित तयार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको...
काठमाडौं । पोखरा महानगरपालिकाले प्रशासकीय भवनको शिलान्यास गरेको छ । सोमबार एक समारोहका बिच महानगरका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ्ले उक्त नयाँ भवनको शिलान्यास गरेकी हुन् । करिब ३ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको जग्गामा...
काठमाडौं । निर्वाचन खर्च घटाउन प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैचोटि गर्नुपर्छ भन्ने विषय उठे पनि कानूनी, व्यवहारिक, व्यवस्थापन तथा प्राविधिक पाटोसमेतका आधारमा सम्भव नहुने सङ्केत देखिएको छ । निर्वाचनका नाममा राज्यकोषबाट अधिक...
काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर बुझाएकाहरू महानगरबासीको घरको बीमा गर्न अनुदान दिने भएको छ । सर्वसाधारणको सम्पत्तिलाई बीमाको दायरामा ल्याउन र सम्पत्ति कर तिर्नको लागि प्रोत्साहन गर्न यस्तो कार्यक्रम ल्याइएको हो । चालु...
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा हाइम्याक्स बत्ती जडान गर्ने भएको छ । महानरगले महानगरको विभिन्न ८० वटा स्थानमा हाइम्याक्स बत्ती जडान गर्नको लागि प्रक्रिया अगाडि बढाएको बताएको हो । महानगरपालिकाका अनुसार...
काठमाडौं । काठमाडौं महानगरपालिकाले २७ औं महानगर दिवसको अवसरमा ज्येष्ठ नागरिकालाई निःशुल्क निमोनियाको खोप लगाउने भएको छ । महानगरले २७ औं महानगर दिवस मंसिर २७ गतेदेखि २९ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको...
Copyright © 2024 Bikash Media Pvt. Ltd.