पालिका

  २०७८ साउन ७ गते १८:३३     विकासन्युज

मुलुक संघीयतामा गइसकेपछि बिस्तारै विकासका लहरहरू गाउँ–गाउँमा पुग्दैछन् । बागमती प्रदेश अन्तर्गतको सिन्धुपाल्चोक जिल्लामा पर्ने लिसंखु पाखर गाउँपालिका पनि हरेक नागरिकलाई आत्मनिर्भर र समृद्ध बनाउने अभियानमा लागेको छ । जिल्लाको १२ स्थानीय तहमध्ये यो...

  २०७८ साउन ५ गते १७:४९     विकासन्युज

मेन्छयायेम गाउँपालिका प्रदेश १ अन्तर्गतको तेह्रथुम जिल्लामा अवस्थित गाउँपालिका हो । राज्यको पुनर्संरचना अनुसार यस स्थानीय तहको नामाकरण स्थानीय पहिचान, सांस्कृतिक, भाषिक र जातीय सभ्यताका आधारमा गरिएको हो । संघीयताको कार्यान्वयनसँगै स्थानीय सरकारले जिम्मेवारी...

  २०७८ साउन ३ गते १७:४९     विकासन्युज

नेपालको संविधान २०७२ को घोषणासँगै हाम्रो देश औपचारिक रूपमा संघिय लोकतान्त्रिक गणतन्त्रको दिशामा अगाडि बढ्यो । संघ, प्रदेश र स्थानियस्तरमा गरी ३ तहका सरकार संरचनाको निर्माण भयो । मुलुकमा तिन तहको सरकार भएपनि नागरिकका...

  २०७८ साउन ३ गते १७:०९     विकासन्युज

काठमाडौँ । काठमाडौं उपत्यकामा एउटै समयमा खोप कार्यक्रम चलाउनु पर्ने महानगरले निष्कर्ष निकालेको छ । यसअघि सञ्चालन गरिएको कोरोना विरुद्धको खोप अभियानको समिक्षामा गर्दै महानगरको जनस्वास्थ्य विभागले उक्त निष्कर्ष निकालेको हो । उपत्यकाका ३...

  २०७८ असार ३१ गते १७:१५     विकासन्युज

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिकाका प्रमुखले नगरपालिकाको कार्यालयलाई निःशुल्क घर प्रयोग गर्न दिएका छन् । नगर प्रमुख संजिव कुमार साहले आफ्नो घरलाई भाडा नलिने सर्तमा आफ्नै घर नगरपालिकाको कार्यालयलाई उपलब्ध गराएका छन् । नगरपालिकाको...

  २०७८ असार ३१ गते १०:४६     विकासन्युज

काठमाडाैं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ का कारण आर्थिक क्षेत्रमा परेको असरलाई सुधार गर्न आगामी आर्थिका वर्षका लागि कम्तीमा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था छ । कामपाको नवौं अधिवेशनबाट पारित आर्थिक विधेयक, २०७८...

  २०७८ असार ३० गते १७:००     विकासन्युज

काठमाडौं । ललितपुर महानगरपालिकाले बिहीबार (असार ३१ ) गते आगामी आर्थिक वर्ष २०७८/७९ बजेट ल्याउने भएको छ । यसअघि विवादका कारण रोकिएको बजेट महानगरले भोलि १० बजे ल्याउन लागेको हो । महानगरका प्रवक्ता राजु...

  २०७८ असार ३० गते १२:४४     विकासन्युज

काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले २ वर्षमुनिका बालबालिकालाई १ हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता वितरण गरेको छ । गाउँपालिकाले शिशु पोषण प्रवर्द्धन कार्यक्रम अन्तर्गत २ वर्ष मुनिका ४ सय ९१ बालबच्चालाई प्रोत्साहन भत्ता...

  २०७८ असार ३० गते १०:४९     विकासन्युज

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाभित्रका किसानले निःशुल्क कृषि बीमा गर्न पाएका छन् । बीमा गरेवापत लाग्ने प्रिमियम रकम नगरपालिकाले किसानलाई उपलब्ध गराएको हो । चालु आर्थिक वर्ष २०७७/७८ देखि यो कार्यक्रम लागू गरिएको...

  २०७८ असार ३० गते ९:४३     विकासन्युज

कलैया । बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिलालाई ५१ हजार भत्ता दिने भएको छ । नगरसभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण महिलालाई ५१ हजार...

  २०७८ असार २९ गते १८:१७     विकासन्युज

मुलुकमा तीन तहको सरकार भए पनि नागरिकलाई गाह्रोसाह्रो पर्दा गुनासो गर्न सजिलो र नजिकको सरकार भनेकै स्थानीय तह हो । आमाछोदिङमो गाउँपालिका बागमती प्रदेश अन्तर्गतको रसुवा जिल्लामा अवस्थित एक गाउँपालिका हो । अन्य गाउँपालिका...

  २०७८ असार २९ गते १३:५६     विकासन्युज

काठमाडौं । वागमती प्रदेशको कागेश्वरी मनोहरा नगरपालिकाले आज ५५ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा खोप लगाएको छ । नगरपालिकाले विभिन्न तीन वटा स्वास्थ्य केन्द्रबाट खोप लगाउन सुरु गरेको हो...

  २०७८ असार २८ गते १६:५८     विकासन्युज

काठमाडौं । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५९ करोड २८ लाख ६० हजार १ सय ५६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष कमला शर्माले सोमवार गाउँपालिकामा आयोजित...

  २०७८ असार २८ गते १५:४०     विकासन्युज

फाइल फाेटाे काठमाडौं । कौलाली जिल्लाको भजनी नगरपालिकामा योजनाको तर्जुमा नगरी बजेट पारित गरेको भन्दै नगरपालिकामा जनप्रतिनिधिले नै ताला लगाइदिएका छन् । नगरपालीकाकी उपप्रमुख छाया देवकोटासहित केही वडाध्यक्षको अगुवाइमा नगरपालिकामा ताला लगाइएको हो ।...

  २०७८ असार २८ गते ११:०२     विकासन्युज

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले ६० वर्ष उमेर कटेका महिला स्वास्थ्य स्वयंसेविकालाई ५० हजार रुपैयाँ नगदसहित बिदाइ गरेको छ । लामो समय महिला स्वास्थ्य स्वयंसेविका भएर स्वास्थ्यका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै महानगरले ६०...

  २०७८ असार २८ गते ९:५६     विकासन्युज

म्याग्दी । विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ । आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत्, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ भने जनप्रतिनिधि र...

  २०७८ असार २७ गते १७:४०     विकासन्युज

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण हाल सारा विश्व नै ठुलो सङ्कटमा छ । विभिन्न देशहरू यो सङ्कटलाई परास्त गर्न लागिपरेको भएता पनि संक्रमणलाई नियन्त्रण गर्न सफल चाहिँ भएको छैन । नेपालमा पनि...

  २०७८ असार २७ गते १६:२४     विकासन्युज

चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी १५ हजार बचत कार्यक्रम ल्याएको...

  २०७८ असार २६ गते १६:०३     विकासन्युज

गााेरखा । गोरखा जिल्लाका स्थानीय तहहरुमध्ये बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ । स्थानीय तहको उपलब्धि र कमीकमजोरीको लेखाजोखा गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तह स्वमूल्याङकन कार्याविधिको...

  २०७८ असार २६ गते ९:४९     विकासन्युज

इलाम । कोभिडका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम...