मुलुक कोरोना महामारीको चपेटामा परेसँगै प्रदेश १ अन्तर्गत उदयपुर जिल्लाको उदयपुरगढि गाउँपालिका पनि प्रभावित बन्न पुग्यो । संक्रमण रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाले विभिन्न प्रयास गरिरहेको छ । यस गाउँपालिकाले संक्रमितको घरमै गएर हेरचाह...
गण्डकी । गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि ८५ वटै पालिकालाई पाँच लाख रुपैयाँका दरले रकम पठाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए ।...
कोरोना भाइरससँग सिङ्गो विश्व जुधिरहेका बेला प्रदेश १ अन्तर्गत मोरङ जिल्लाको केराबारी गाउँपालिका पनि संक्रमण रोकथामका लागि विभिन्न प्रयास गरिरहेको छ । यस गाउँपालिका पनि यतिबेला आफ्नो सम्पूर्ण स्रोतको परिचालन गरी महामारी रोकथाम र...
काठमाडौं । महालक्ष्मी नगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषकलाई २२ लाख रुपैयाँ रकम सहयोग गरेको छ । नगरपालिकाले तरकारीका साथै पशुपालन व्यवसायकाे लागि २१ कृषकहरूलाई रकम वितरण गरेको जानकारी दिएकाे छ । नगरपालिकाले...
विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) ले नेपाललाई पनि नराम्रोसँग प्रभावित बनाएको छ । कोरोना महामारीको दोस्रो लहरमा विश्वमभरनै एक प्रकारको रणभुल्लता देखिएको छ । विश्वकै उत्कृष्ट स्वास्थ्य पूर्वाधार भएका देशहरुलाई समेत महामारी...
तनहुँ । व्यास नगरपालिकाले अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता र कोरोनाबाट मृत्यु भएका परिवारका बालबालिकालाई लक्षित गरी ‘व्यास समता विद्यालय’ सञ्चालनमा ल्याउन लागेको छ । नगरपालिकाले माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइमा परेका व्यास–७ शेराटारस्थित...
कोरोना महामारीको दोस्रो लहर व्यापक रूपमा फैलिएको धेरै समय भइसकेको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रूपमा फैलिइरहँदा झापा जिल्लाको कनकाई नगरपालिकाले सो संक्रमण रोकथामका लागि देखाएको सक्रियता प्रशंसनीय छ ।...
अहिले सारा विश्व कोभिड–१९ महामारीको चपेटामा छ । नेपालमा पनि कोरोना भाइरसको महामारी फैलिएको धेरै समय भइसकेको छ । यस भाइरसबाट गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको तमानखोला गाउँपालिका पनि निक्कै प्रभावित भएको छ ।...
कोरोनाभाइरसका कारण हाल सारा विश्व नै आक्रान्त बनेको छ । नेपालमा पनि यो भाइरसले नराम्रो असर पुर्याएको छ । यस भाइरसबाट सुदूरपश्चिम प्रदेश अन्तर्गत डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका पनि निकै प्रभावित भएको छ ।...
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरपालिका बिच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त...
विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर नेपालमा अझै पनि फैलँदो अवस्थामै छ । नयाँ भेरियन्टसहित तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका साथै संक्रमितहरुको उपचारमा प्रदेश २ अन्तर्गतको पर्सा...
राेल्पा । रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नं ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था...
काठमाडौं । संघीय संरचनामा सबैभन्दा प्रभावकारी हुनुपर्ने स्थानीय तहहरु बजेट अनुशासनको विषयमा कमजोर देखिएका छन् । स्थानीयस्तरमा हुने अति राजनीतिकरणले पनि स्थानीय तहहरुलाई बजेट ल्याउन सकस परेको हो । संघीय मामिला तथा सामान्य प्रशासन...
अहिले विश्व नै कोभिड १९ महामारीको चपेटामा छ । नेपालमा पनि कोरोना भाइरसको महामारी फैलिएको धेरै समय भइसकेको छ । नयाँ भेरियन्टसहित तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण सुदूरपश्चिम प्रदेश अन्तर्गतको बाजुरा जिल्लामा पर्ने...
काठमाडौं । सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट सार्वजनिक गरेका छन् । गत मंगलबार सातवटै प्रदेशले आगामी आर्थिक वर्षको वार्षिक आयव्ययको विवरण प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रस्तुत गरेका...
स्याङ्जा । कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि नवौं गाउँसभामार्फत ५५ करोड ३८ लाख ८२ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका जनताको स्वास्थ्यलाई मध्यनजर गरेर निःशुल्क स्वास्थ्य बिमालाई प्रमुख कार्यक्रमको रुपमा...
काठमाडौं । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैंयाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १० औं नगरसभामा बिहिवार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकि...
काठमाडौं । सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि कूल एक अर्ब ५७ करोड ६३ लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नवौँ नगरसभामा उपप्रमुख जुना बस्नेतले आर्थिक वर्ष २०७८/७९ को चालु तथा पूजीँगततर्फको...
काठमाडौं । म्यादीका ६ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि तीन अर्बभन्दा बढीको बजेट ल्याएका छन् । २०७४ सालमा निर्वाचित भएका यहाँका पालिकाका पदाधिकारीले ल्याएको तीन अर्ब दुई करोड ५७ लाख ४९...
लहान । सिरहाका १२ वटा स्थानीय तहले गाउँ तथा नगरसभामार्फत बजेट पारित गरेका छन् । पाँच स्थानीय तहको बजेट अन्योलमा परेको छ । यहीअसार १० गतेभित्र नगर तथा गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गर्नुपर्ने...
Copyright © 2024 Bikash Media Pvt. Ltd.