पालिका

  २०७८ वैशाख २१ गते ९:५०     विकासन्युज

खोटाङ । खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । एमफिल र पिएचडी गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहनस्वरुव छात्रवृत्ति प्रदान गर्ने नीतिअनुसार गाउँपालिकाले वडा नं ६ इन्द्रेणीपोखरीका...

  २०७८ वैशाख २० गते २०:१५     विकासन्युज

नेपालको प्रदेश १ अन्तर्गत संखुवासभा जिल्लामा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो भोटखोला गाउँपालिका । ५ ओटा वडा रहेको यस गाउँपालिकामा ३ हजार ५ सय ७३ जना मानिसको बसोबास रहेको पाइन्छ ।...

  २०७८ वैशाख १९ गते १६:४७     विकासन्युज

शहिद लखन गाउँपालिका गण्डकी प्रदेश अन्तर्गतको गोरखा जिल्लामा पर्ने सुन्दर एवं रमणीय गाउँपालिका हो । ९ ओटा वडा यस गाउँपालिकाको क्षेत्रफल १ सय ४९ दशमलव ३ वर्ग किलोमिटरसम्म फैलिएको छ । २७ हजार ५...

  २०७८ वैशाख १७ गते १९:३२     विकासन्युज

नेपालको प्रदेश नं. १ अन्तर्गत पाँचथर जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो हिलिहाङ गाउँपालिका । पहाडी भूभाग रहेको यो गाउँपालिकामा अनुकूल वातावरण, प्राकृतिक सुन्दरता तथा धार्मिक सहिष्णुता भएकाले...

  २०७८ वैशाख १७ गते १४:४७     विकासन्युज

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले जुस उद्योग स्थापना गर्ने भएको छ । जिल्लामा पाइने स्याउ, आरु नासपती लगायतका फलफूलबाट जुस उत्पादन गर्ने लक्ष्यका साथ गाउँपालिकाको– ३ स्थित निधार डाँडामा जुस उद्योग स्थापना हुने भएको...

  २०७८ वैशाख १६ गते १३:५९     विकासन्युज

काठमाडौं । प्रदेश २ को सर्लाही जिल्लामा पर्ने लालबन्दी नगरपालिकाले कोरोना संक्रमण दर बढ्न थालेपछि पालिकाभित्रका सबै पठनपाठन स्थगित गरेको छ । पालिकाले सोमबार एक सूचना जारी गर्दै १४ गते मंगलबारबाट विद्यालयहरू बन्द गर्न निर्देशन...

  २०७८ वैशाख १६ गते ११:३८     विकासन्युज

नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलको भोजपुर जिल्लामा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो पौवादुङमा गाउँपालिका । बि.सं. २०६८ को जनगणना अनुसार यस गाउँपालिकामा १५ हजार ३ सय ९४ जनाको बसोबास...

  २०७८ वैशाख १५ गते १४:४९     विकासन्युज

काठमाडौं । प्रदेश १ को ताप्लेजुङ जिल्लामा पर्ने सिरीजङ्घा गाउँपालिकाले पालिकाभित्रका ८ ओटा वडाका वडाध्यक्षहरूले प्रयोग गर्ने मोबाइल नम्बर सार्वजनिक गरेको छ । पालिकाले साेमबार एक सूचना जारी गर्दै वडाध्यक्षय प्रयोग गर्ने अफिसियल मोबाइल...

  २०७८ वैशाख १५ गते ११:४२     विकासन्युज

वैतेश्वर गाउँपालिका बागमती प्रदेश अन्तर्गतको दाेलखा जिल्लामा पर्ने सुन्दर एवं रमणीय गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिकका साथै प्राकृतिक रूपले पनि फरक विशेषता बोकेको यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा पनि निक्कै...

  २०७८ वैशाख १३ गते १८:४३     विकासन्युज

नेपालको प्रदेश १ अन्तर्गत भोजपुर जिल्लाको दक्षिण–पश्चिम भू–भागमा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो रामप्रसाद राई गाउँपालिका । ८ ओटा वडा रहेको यस गाउँपालिकामा १८ हजार ८ सय ८८ जना मानिसको बसोबास...

  २०७८ वैशाख १२ गते २०:०२     विकासन्युज

बुद्धशान्ति गाउँपालिका पूर्वी नेपालको मेची अञ्चल अन्र्तगत झापा जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो । पहाडको चिसो सँगसँगै मधेशको सुरुवाती तापको सम्मिश्रण रहेको यो गाउँपालिकामा अनुकूल वातावरण, प्राकृतिक...

  २०७८ वैशाख ११ गते ७:५२     विकासन्युज

नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने संखुवासभा जिल्लामा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय नगरपालिका हो मादी नगरपालिका । बि.सं. २०६८ को जनगणना अनुसार यस नगरपालिकामा १४ हजार ४ सय ७० जनाको...

  २०७८ वैशाख ९ गते १७:४८     विकासन्युज

नेपालको प्रदेश १ अन्तर्गत तेह्रथुम जिल्लाको मध्यपूर्वी भागमा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो फेदाप गाउँपालिका । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रूपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक...

  २०७८ वैशाख ८ गते १८:२४     विकासन्युज

फिक्कल गाउँपालिका बागमती प्रदेशको सिन्धुली जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणिय गाउँपालिका हो । कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यका रूपमा चर्चित फिक्कल गाउँपालिका प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । गाउँपालिकाका ठुला...

  २०७८ वैशाख ८ गते १३:११     जनक आचार्य

बागमती प्रदेश अन्तर्गत रसुवा जिल्लामा पर्ने उत्तरगया गाउँपालिकाले कृषि तथा पर्यटनलाई उच्च प्राथमिकता दिदै यो क्षेत्रको विकासका लागि अधिकतम पहल गरेको छ । सो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा चर्चित हुनुका साथै...

  २०७८ वैशाख ७ गते १८:०१     विकासन्युज

बेलडाँडी गाउँपालिका सुदूरपश्चिम प्रदेश अन्तर्गतको कञ्चनपुर जिल्लामा पर्ने सुन्दर एवं रमणीय गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक साथै प्राकृतिकरुपले पनि फरक विशेषता बोकेको यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा पनि निक्कै चर्चित...

  २०७८ वैशाख ३ गते १८:११     विकासन्युज

नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो राप्ती सोनारी गाउँपालिका । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको...

  २०७८ वैशाख २ गते १८:४५     राजिव न्यौपाने

काठमाडौं । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर नेपालमा फेरि पनि बढ्न थालेको छ । गत वर्षको सुरुदेखि नै नेपालमा संक्रमण बृद्धि हुन थालेको कोरोना भाइरसको दोस्रो वेब नेपालमा सुरु भइसकेको...

  २०७८ वैशाख २ गते १८:४३     विकासन्युज

आठराई त्रिवेणी गाउँपालिका पूर्वी नेपालको मेची अञ्चल अन्तर्गत ताप्लेजुङ जिल्लाको दक्षिण भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन...

  २०७७ चैत ३१ गते १६:०५     राजिव न्यौपाने

काठमाडौं । प्रदेश १ को ताप्लेजुङ जिल्लामा पर्ने सिरिजङ्घा गाउँपालिकाले कक्षा ११ र १२ पढ्ने सबै विद्यार्थीलाई निःशुल्क पढाउदै आएको छ । यो वर्षबाट ११ र १२ मा पढ्ने विद्यार्थीहरुलाई गाउाँपालिकाले निःशुल्क पढाउँदै आएको...