समाचार

  २०७८ मंसिर ९ गते ९:४४     विकासन्युज

काठमाडौं । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने भएको छ । पूर्व पश्चिम राजमार्ग र नारायणगढ/मुग्लिन सडक खण्डबाट आउने सवारीलाई पनि वैकल्पिक...

  २०७८ मंसिर ८ गते १९:३६     विकासन्युज

काठमाडौं । उद्योग विभागका महानिर्देशक जीवलाल भुषालले अब उद्योगी वयवसायीले उद्योग दर्ताको प्रमाणपत्र घरमै पाउने बताएका छन् । विभागले विभागबाट हुने सम्पूर्ण कामहरुलाई विद्युतीय बनाउन लागेको बताउँदै अब विभागलाई अटोमेसनमा लिएर सबै काम सेवाग्राहीले...

  २०७८ मंसिर ८ गते १९:१४     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले अब जग्गा खरिद गरेर उद्योग खोल्न सक्ने अवस्था नरहेको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रिय उद्योग दिवसको पूर्व सन्ध्यामा आयोजना...

  २०७८ मंसिर ८ गते १८:५२     विकासन्युज

काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा एमालेकाे महाधिवेशन प्रतिनिधिमा मनोनित भएका छन् । नेकपा एमालेले मेडिकल व्यवसायी प्रसाईंसहित १०३ जनालाई महाधिवेशन प्रतिनिधि मनोनित गरेको हो । प्रसाईं झापाको प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक हुन् ।...

  २०७८ मंसिर ८ गते १७:४७     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च अपेक्षाकृत नबढेको र आयात बढेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले चालु आर्थिक वर्षको प्रथम प्रगति समीक्षामा बोल्दै पुँजीगत खर्च बढाउन नयाँ विकल्पमा जानुपर्ने र बलपूर्वक आयात...

  २०७८ मंसिर ८ गते १६:१७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा आयात सँगै निर्यातमा समेत बृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार आयातसँगै निर्यातमा बृद्धि भएको हो ।...

  २०७८ मंसिर ८ गते १५:५६     विकासन्युज

काठमाडौं । राजधानीमै सबैभन्दा चहलपहल हुने न्युरोडमा महर्जन बिजनेस एसोसिएट प्रालिले निर्माण गरेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा आएको छ । दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण उक्त...

  २०७८ मंसिर ८ गते १४:३७     विकासन्युज

काठमाडौं । एक विकास बैंकका शाखा प्रबन्धक (म्यानेजर) ले आफ्नो बैंकको भल्टमा रहेको रकम निकालेर मिटर व्याजमा लगानी गर्ने गरेको पाइएको छ । सिन्धु विकास बैंकको काभ्रेको दोलालघाट शाखाका म्यानेजरले बैंकको भल्टमा रहेको रकमबाट...

  २०७८ मंसिर ८ गते १२:५३     विकासन्युज

सुदूरपश्चिम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताएका छन् । आज धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठबन्धनले अहिलेसम्म...

  २०७८ मंसिर ८ गते १२:३१     विकासन्युज

काठमाडाैं । कीर्तिपुर नगरवासीले निः शुल्क रगत पाउने भएका छन् । यसका लागि कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीकाबीच मंगलबार सम्झौता भएको छ । अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै शुल्क...

  २०७८ मंसिर ८ गते १२:१६     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट मृत्यु भएका परिवारलाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ । कोषले २०७८ साउन ५ गतेसम्म कोभिडबाट मृत्यु हुनेलाई सो मात्राको रकम...

  २०७८ मंसिर ८ गते ११:३४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) बाट प्राप्त हुन लागेको सहयोग लिनुपर्ने बताएका छन् । राजनीतिक दल, बुद्धिजिवी तथा आमनागरिक समेत एमसीसी सहयोग लिन हुने...

  २०७८ मंसिर ८ गते ११:२०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापकीय क्षमताको अभावमा विकास निर्माणको कार्यले गति लिन नसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले स्रोत साधनको भन्दा पनि व्यवस्थापकीय...

  २०७८ मंसिर ८ गते ११:००     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हुण्डी कारोबार रोक्नको लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुका लागि नयाँ कार्यक्रम संचालन गर्न छलफल चलिहेको बताएका छन् । मंगलबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले वैदेशिक रोजगारीमा...

  २०७८ मंसिर ७ गते १८:०५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले क्रिप्टो करेन्सी खुला गर्ने संकेत गरेका छन् । मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा उनले सरकारले क्रिप्टोकरेन्सी खुला गर्ने संकेत देखाएका हुन् । मन्त्री...

  २०७८ मंसिर ७ गते १६:२२     विकासन्युज

काठमाडौं । लघुवित्तले सर्वसाधारणबाट निक्षेप परिचालन गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशिका जारी यस्तो व्यवस्था गरेको हो । तर, यसपूर्व यस बैंकबाट स्वीकृति लिई सर्वसाधारणबाट निक्षेप परिचालन गरिरहेका लघुवित्त...

  २०७८ मंसिर ७ गते १६:२०     विकासन्युज

काठमाडाैं । उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरुका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको छ । उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको नेपाल शैक्षिक...

  २०७८ मंसिर ७ गते १६:०३     विकासन्युज

काठमाडौं । महालेखा परीक्षकको कार्यालयका लागि काठमाडौंको अनामनगरमा अत्याधुनिक भवन निर्माण भएको छ । भवन निर्माणको कार्य सकिएकोले मंसिर ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । २०७२ को शक्तिशाली...

  २०७८ मंसिर ७ गते १४:४०     विकासन्युज

काठमाडौं । नेपालमा लगाएको कोभिडविरुद्धको खोपले भारतमा मान्यता पाउने भएको छ । नेपाल र भारत सरकारबीच मंगलबार कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएसँगैं  नेपालमा लगाएको कोभिडविरुद्धको खोपले भारतमा मान्यता पाउने...

  २०७८ मंसिर ७ गते १४:१७     विकासन्युज

काठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको दशौं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पूर्वमन्त्री समेत रहेक बस्नेतले पार्टीको सचिवमा उम्मेदवारी घोषणा गर्दै पपुलर मत ल्याएर जित्ने दावी समेत गरे ।...