समाचार

  २०७८ मंसिर ७ गते १३:५८     विकासन्युज

काठमाडौं । आगामी दुई वर्षभित्र सबै नेपालीलाई विद्युत् सेवा पुर्याउने सरकारको योजना पूरा हुनेतर्फ अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णाली प्रदेशका चार जिल्लामा विद्युत् सेवा पुग्न सकेको छैन । ती जिल्लामा...

  २०७८ मंसिर ७ गते १२:५२     विकासन्युज

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि हुने गरेको ध्वनि प्रदूषण न्यून गर्ने उद्देश्यले चर्काे आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउनमा रोक लगाइएको छ । विवाह, व्रतबन्धसहित विभिन्न मेला महोत्सवको बहानामा अश्लील गीतसङ्गीत...

  २०७८ मंसिर ७ गते १२:१३     विकासन्युज

जाजरकोट । फिल्म बुलाकीको छायाङ्कन गर्न डोल्पा पुगेकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो । बल्ल दुई दिनपछि टिकट पाएपछि उनी नेपालगञ्ज हुँदै काठमाडौंतर्फ लागिन् । दुई दिन जुफाल विमानस्थलको...

  २०७८ मंसिर ७ गते ११:२१     विकासन्युज

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले निःशुल्क मुटुरोग परीक्षण तथा निःशुल्क ईको (मुटुको भिडियो एक्सरे) सेवा सञ्चालन गरेको छ । शिविरमा अन्य सेवामा समेत २० प्रतिशत छुटको व्यवस्था गरेको छ । अस्पतालले...

  २०७८ मंसिर ७ गते १०:३८     विकासन्युज

काठमाडौं । रासायनिक मल सहजरूपमा नपाएर किसान पिरोलिएका बेला पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा भने एक अर्ब बराबरको करिब डेढ लाख बोरा मल नष्ट गर्ने ठाउँ नपाएर छयालब्याल अवस्थामा छ । साल्ट ट्रेडिङ लिमिटेड र...

  २०७८ मंसिर ६ गते १९:१७     विकासन्युज

काठमाडौं । बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गर्ने ४ वटा नाकामा कोभिडविरुद्धको भ्याक्सिन केन्द्र स्थापना गरिएको छ । काठमाडौं महानगरको स्वास्थ्य विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा १...

  २०७८ मंसिर ६ गते १८:३९     विकासन्युज

काठमाडाैं । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन् । अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन गत कात्तिकमा आठ अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र...

  २०७८ मंसिर ६ गते १७:२४     विकासन्युज

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले हरेक २४ सेकेन्डमा कम्तिमा पनि एक जनाको मृत्यु हुने गरेको तथ्यांक पत्ता लागेको बताएका छन् । यससँगै उनले यो दुर्घटनाबाट बच्नका लागि विशेष सतर्कता अपनाउनका लागि...

  २०७८ मंसिर ६ गते १७:१६     विकासन्युज

काठमाडाैं । उद्याेगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी पार्टीको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । नवलपुरमा आजबाट सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट चौधरी महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । उनी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन...

  २०७८ मंसिर ६ गते १७:१३     विकासन्युज

अष्ट्रेलिया । अष्ट्रेलियाले पूर्ण खोप लगाएका पर्यटकलाई डिसेम्बर १ देखि यात्रा छुटको लागि आवेदन नै नगरी देश प्रवेश गर्न अनुमति दिने जनाएको छ । सोमबार आफ्नो यात्रा नियम थप खुकुलो पार्दै अष्ट्रेलियाले सो जनाएको हो...

  २०७८ मंसिर ६ गते १५:५५     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुमा एक महिनामा ४३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल बैंकर्स संघका अनुसार असोज महिनाको तुलनामा मंसिर पहिलो सातासम्म ४३ अर्ब रुपैयाँले घटेको हो । वाणिज्य बैंकहरुमा गत असोजमा कुल...

  २०७८ मंसिर ६ गते १५:२३     विकासन्युज

झापा । विर्तामोड नगरपालिका–२ मा रहेको कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब रु पाँच करोडको क्षति भएको छ । आज बिहान विद्युत् सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।...

  २०७८ मंसिर ६ गते १५:०४     विकासन्युज

बाँके । भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा रहेको सुक्खा बन्दरगाह निमार्णको काम पूरा हुनसकेको छैन । सुक्खा बन्दरगाहको काम अलपत्र पर्दै आएको छ । पछिल्लो पटक भारतले सीमावर्ती जयसपुर क्षेत्रमा काँडे तारबार लगाएको छ ।...

  २०७८ मंसिर ६ गते १४:३७     विकासन्युज

काठमाडौं । डिसेम्बर १ तारिख अर्थात मंसिर १५ गतेदेखि अस्ट्रेलियाको यात्रा प्रतिबन्ध हट्ने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले सोमबार डिसेम्बर १ तारिखदेखि यात्रा प्रतिबन्ध हटाइने बताएका हुन् । अस्ट्रेलियाले कोभिड–१९ संक्रमणको कारण दुई वर्षदेखि विदेशी नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएको थियो...

  २०७८ मंसिर ६ गते १४:१०     विकासन्युज

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धि ऐन तथा नियमावली संशाेधन गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले समिति गठन गरेका छन् । कोषमा देखिएको विवाद तथा केही बुँदाहरु संशोधनका लागि...

  २०७८ मंसिर ६ गते १२:२८     विकासन्युज

मङ्गलबारे । विसं २०७१ मङ्सिरबाट इलाममा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भए पनि पहिलो पटक सवारी चालक अनुमतिपत्र वितरणका लागि काम सुरु भएको छ । फारम भरिसकेका सेवाग्राहीलाई परीक्षा सञ्चालन गरिएसँगै सवारी चालक अनुमतिपत्र...

  २०७८ मंसिर ६ गते ११:२६     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यको बुँदा नम्बर ३१८ मा उल्लेख गरिएको थियो– मूल्य अभिवृद्धि करको संकलन प्रभावकारी तुल्याउन उपभोक्ताले वस्तु तथा सेवा खरीदको मूल्य कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा त्यसरी...

  २०७८ मंसिर ६ गते ११:००     विकासन्युज

काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । लामो समयदेखि दूधको मूल्य नबढेको भन्दै दूग्ध विकास संस्थान (डीडीसी) तथा निजी डेरी उद्योगीको प्रस्तावमा दूधको मूल्य बढाउने तयारी सुरु भएको हो । प्रतिलिटर...

  २०७८ मंसिर ६ गते १०:४७     विकासन्युज

पोखरा । पर्यटकीय सहर पोखराको लेकसाइडमा मंसिर ६ गते एकाबिहान आगलागी हुँदा पाँच पसलमा क्षति पुगेको छ । बिहान फेवाताल किनार फुटट्रयाकमा रहेको एक पसलबाट सुरु भएको आगलागीबाटसँगैका पाँच पसल जलेका हुन् । रेष्टुराँ,...

  २०७८ मंसिर ६ गते ९:५३     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुने भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज काठमाडौँका १० निर्वाचन क्षेत्रमा अविधेशन हुन लागेको हो । काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ...