काठमाडौं । आइएमई अटोमोटिभ्सले बेस्ट पर्फमिङ् व्यापार अवार्ड पाएको छ । एस्कर्टस लिमिटेड इन्डियाद्धारा आयोजित छैठौं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइएमई अटोमोटिभ्सले उक्त अवार्ड पाएको हो । हालै इन्डियामा आयोजित एक विशेष कार्यक्रमवीच एस्कर्टसका प्रमुख कार्यकारी अधिकृत...
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनका बैठक आज अपराह्न १ः०० बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछन् । प्रतिनिधिसभा आजको बैठकमा शपथसम्बन्धी अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी...
काठमाडौं । निजी लगानीमा सञ्चालित मुस्ताङ हेलिकप्टर कम्पनीले उडान अनुमति पाएको छ । बिहीबार नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) बाट उडान अनुमति पाएको हो । मुस्ताङ हेलिकप्टरले उडान अनुमति पाएसगैँ ११ वटा हेलिकप्टर कम्पनीले...
काठमाडौं । देशभरका ७५३ वटै स्थानीय तहमा विद्युतीय माध्यमबाट वास्तविक समयामा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको शुरुआत् भएको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले स्थानीय तहको भुक्तानी प्रणालीको शुरुआत् गरेका हुन । स्थानीय सञ्चित...
काठमाडौं । पशुपतिनाथाको मूल मन्दिर साढे चार महिनापछि शुक्रबार बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो...
काठमाडाैं । सिन्धु विकास बैंक लिमिटेडले संचालनको ११ वर्ष पुरा गरी १२औं बार्षिक उत्सव बैंकको कर्पोरेट कार्यालय, बनेपा, काभ्रेमा बिभिन्न कार्यक्रमहरु गरी मनाएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको बनेपा बजार नजिक रहेको...
काठमाडाैं । विश्व विद्युतीय गाडी दिवसको अवसरकमा निसान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजारमा विद्युतीय सवारी साधनको सहजउपलव्ध गराउन र भविष्यमा दिगो वातावरणीय स्थिति कायम राख्न भच्र्युअल सेसनको आयोजना गर्ने भएको छ । नेपाल र...
काठमाडौं । लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले रेमिट टू नेपालको नेपाल अधिराज्यभरका सम्पुर्ण एजेन्सिहरुमार्फत भुक्तनी लिन सक्नेछन्। साथै...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट केएफडब्लू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘Energy Efficiency Program Nepal’ को अनुदान सहयोग कार्यक्रम अन्र्तगत बिहिबार रकम हस्तान्तरण गरेको छ । बैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिजलाई एक करोड...
काठमाडौं । बैंक अफ काठमाण्डू र फर्निचर वान स्टोर बिच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड÷ क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई २० प्रतिशतुम्म छुट...
काठमाडौं । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपिले दशैंको शुभ अवसर पारेर पुनः एक पटक “रङ्गमा दङ्ग” योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले केएनपि इम्प्रेसन २४ क्यारेट, माइका मार्बल र एक्सल टोटलको...
काठमाडौं । एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन् । उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको चारदिने भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेको हो । उनीहरू कतार एयरवेजमार्फत बिहीबार बिहान ९ः२५...
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपाल सरकारले पठाउको प्रश्नको जवाफ दिएको छ । लामो समयदेखि संसदमा अनुमोदन हुनबाट रोकिएको एमसिसीले नेपाल सरकारले गरेको प्रश्नको जवाफ फर्काएको हो । एमसीसीसँगको सम्झौताबारे राजनीतिक र जनस्तरमा...
काठमाडाैं । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर यही शुक्रबारदेखि खोलिने भएको छ । कोरोना जोखिम कम हुन थालेपछि शुक्रबार बिहान ५ः३० बजेदेखि मन्दिर...
काठमाडौं । नेपाल सरकारले बर्खास्त गरेका कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक तुलसी प्रसाद गौतम कोषमा गुण्डागर्दी शैलीमा कोषमा प्रवेश गरेको आरोप लागेको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ कर्मचारी सञ्चय कोषले उनी गुण्दागर्दी...
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । मुख्यमन्त्रीले आज छ मन्त्री तथा चार राज्यमन्त्री थप गरेकी हुन् । प्रदेशका नेकपा (एमाले)का संसदीय दलका मुख्यसचेतक दीपक निरौलाले नवनियुक्त मन्त्रीले आजै...
काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भईरहेको बताएका छन् । सुरेश वाग्ले र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडौंमा...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजन गराउन भुमिका खेलेको भन्दै सभामुखलाई यथास्थितिमा मानेर जान नसकिने बताएका छन् । बुधवार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले...
काठमाडाैं । नेपालमा विगतमा पनि लगानी गर्दै आएको होङसी होल्डिङ ग्रुप चाइनाले नेपालमा अझै लगानी गर्न तयार रहेको बताएको छ । ग्रुपका प्रबन्ध निर्देशक ल्यू सु डोङले लगानी आफ्नो ग्रुपले नेपालमा लगानी गर्न तयार रहेको...
काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले बुधबार देशभर सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभाव रहनुका साथै मनसुन न्यूनचापीय रेखा औसत स्थान...
Copyright © 2025 Bikash Media Pvt. Ltd.