समाचार

  २०७८ भदौ १३ गते १४:४७     विकासन्युज

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमणलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी गरिएको निषेधाज्ञासँगै रोकिएको सवारी चालक अनुमति पत्रकाे लिखित र ट्रायल परीक्षा सञ्चालन हुने भएको छ । वाग्मती प्रदेश अन्तर्गतको यातायात कार्यालय...

  २०७८ भदौ १३ गते १३:५१     विकासन्युज

काठमाडौं । माधव कुमार नेपाल नेपाल एकीकृत समाजवादीको संसदीय दल नेतामा सर्वसम्मत चयन भएका छन् । नेपाल एकीकृत समाजवादीको सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको...

  २०७८ भदौ १३ गते १२:४३     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको...

  २०७८ भदौ १२ गते १७:०६     विकासन्युज

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला...

  २०७८ भदौ १२ गते १५:५५     विकासन्युज

लहान । अविरल वर्षासँगै आएको बाढीले सिरहाका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी घर डुबानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका–१२ बेतौनाका एक दर्जनभन्दा बढी घरहरु डुबानमा परेका हुन्...

  २०७८ भदौ १२ गते ११:३९     विकासन्युज

काठमाडौं । आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि उत्तरी फालेलुङ गाउँपालिकालाई जोड्ने फिदिम–फालोट सडक अवरुद्ध बनेको छ । निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा निर्माणाधीन सडकमा पहिरो झरेको छ भने एक स्थानमा सडकको पूरा भाग...

  २०७८ भदौ १२ गते १०:२०     विकासन्युज

काठमाडौं । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानुका साथै एक बालिकासमेत बेपत्ता भएकी छिन् । विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा...

  २०७८ भदौ ११ गते १८:२८     विकासन्युज

काठमाडौं । अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरी पुस्कर नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई राजश्व सचिवको जिम्मेवारी दिएको हो । यसअघि उनी प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा थिए । राजश्व सचिव रामशरण पुडासैनीले...

  २०७८ भदौ ११ गते १८:२१     विकासन्युज

काठमाडौं । प्रधानन्यायाधीश चोलन्द्रशम्शेर जबरा संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्न माग गर्दै परेको रिट निवेदनको सुनुवाइमा नबस्ने भएका छन् । प्रधानन्यायाधीश जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको...

  २०७८ भदौ ११ गते १८:०९     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धितालले पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निमित्त प्रशासकको जिम्मेवारी दिएको हो । यसअघि कोषको सह–प्रशासक रहेका उनी वरिष्ठताको आधारमा कोषको निमित्त प्रशासक...

  २०७८ भदौ ११ गते १६:५३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले जनाएको छ । प्रधानमन्त्री देउवाले मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी गरिरहेका बेला नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ...

  २०७८ भदौ ११ गते १६:३४     विकासन्युज

काठमाडौं । डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युमन पोखरेलले नेपाल राष्ट्र बैंकले राम्रो काम गर्ने संस्थालाई रिकगनाइज गर्ने सिस्टम तथा नीतिको आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘मौद्रिक...

  २०७८ भदौ ११ गते १४:१६     विकासन्युज

बेनी । रघुगङ्गा गाउँपालिका-८ पात्लेखर्कस्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहेमन मिलन छन्त्याल ४५ वर्ष उमेर पार गरे। युवा अवस्थाको करिब १५ वर्ष प्रवासमा जीवन बिताएका छन्त्याल विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर भेडीगोठमा व्यस्त...

  २०७८ भदौ ११ गते १३:४२     विकासन्युज

काठमाडौं । कनेक्ट आईपिएस मार्फत हुने भुक्तानी रकममा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक वर्षको देशका वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत जेठको तुलनामा असारमा हालसम्मकै उच्चा...

  २०७८ भदौ ११ गते १३:३९     विकासन्युज

काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकाले शुरु गरेको पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनाको विरोधमा सम्बन्धित नगरवासीले विरोध अभियान शुरु गरेका छन् । शङ्खरापुर नगरपालिका-९ का बासिन्दाले जानकारी नदिई अपारदर्शीरुपमा शुरु गरिएको भन्दै...

  २०७८ भदौ ११ गते १२:५८     मेनका चौधरी

बाँके । नेपालगञ्ज नाकाबाट एक वर्षमा एक अर्ब ५२ करोड रुपैयाँ बराबरको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष ०७६/७७ मा एक अर्ब १० करोड रुपैयाँको मात्र आयात भएको थियो । यसैगरी सोही नाकाबाट...

  २०७८ भदौ ११ गते १२:४८     विकासन्युज

काठमाडौं । करिब ५ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाईन तथा ट्रायल खुला गर्ने तयारी भएको छ । यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालनको तयारी गरेको...

  २०७८ भदौ ११ गते ११:२७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा नै २० अर्ब बढीको निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (२०७८/०७९) को पहिलो महिनाको तथ्यांक अनुसार आयातको तुलनामा निर्यातमा बृद्धि भएको हो...

  २०७८ भदौ ११ गते १०:०३     विकासन्युज

काठमाडौं । नेपालमा पुनः मनसुन सक्रिय भएको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा पुनः मनसुन सक्रिय भएको हो । मौषम पूर्वानुमान महाशाखाले...

  २०७८ भदौ ११ गते ९:४७     विकासन्युज

काठमाडौं । लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोला नालामा पानीको...