समाचार

  २०७८ भदौ ११ गते ९:३९     विकासन्युज

काठमाडौं । पहिराले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ पैँयुपाटाको फुर्सेखोलामा आएको पहिराका कारण करिडोर अवरुद्ध भएको हो । करिडोरको बागलुङ–बलेवा १० किलोमिटर खण्डमा ठाउँ–ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ । फुर्सेखोलामा...

  २०७८ भदौ १० गते १८:२१     विकासन्युज

काठमाडाैं । नेकपा (एमाले)ले पार्टी परित्याग गर्नेलाई निष्कासन गर्ने निर्णय गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज भएको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गरी नयाँ दलमा गएका पार्टीका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने...

  २०७८ भदौ १० गते १८:१६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघ रोजगारदाता परिषद् र प्रदेश नं १ उद्योग परिसंघले सामाजिक सुरक्षा कोषसँग योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको विषयमा छलफल गरेका छन् । योगदानमा सामाजिक सुरक्षा कार्यक्रमको विषयमा कर्मचारी, ट्रेड युनियनका...

  २०७८ भदौ १० गते १६:१६     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा रेमिट्यान्स ९.८ प्रतिशतले बढेर ९६१ अर्ब ५ करोड रुपैयाँ पुगेको...

  २०७८ भदौ १० गते १६:०१     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु व्यापार घाटा २७.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिको तथ्यांक अनुसार व्यापार घाटा २७.३ प्रतिशतले बढेर १३९८ अर्ब...

  २०७८ भदौ १० गते १५:११     विकासन्युज

काठमाडौं । नव गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी शुरु गरिएको...

  २०७८ भदौ १० गते १२:२४     विकासन्युज

काठमाडौं । प्रदेश नम्बर १ का मुख्‍मन्‍त्री शेरधन राईले राजिनामा दिएका छन् । उनले प्रदेश प्रमुखलाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन् । यस्तै नेकपा एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री राईको प्रस्तावमा आचार्य...

  २०७८ भदौ १० गते ११:०८     राजिब न्याैपाने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको हुलाकी राजमार्ग निर्माणको काम समयमै नसकिने देखिएको छ । आयोजना निर्माण सम्पन्न गर्ने समय सकिन अब एक वर्ष मात्रै बाँकी रहँदा हालसम्म ६८ प्रतिशत मात्रै काम सम्पन्न...

  २०७८ भदौ १० गते ९:२९     विकासन्युज

काठमाडौं । नेकपा (एमाले) बाट नेता माधवकुमार नेपाल पक्ष अलग भई नयाँ पार्टी दर्ता गरेपछि आज पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठकमा विगतमा नेपाल पक्षमा रहेका १० जना स्थायी कमिटीका सदस्यको पनि...

  २०७८ भदौ ९ गते १९:१८     विकासन्युज

काठमाडाैं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माणको काम सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज सम्पन्न प्राधिकरणको २०औँ निर्देशक समितिको बैठकले प्राधिकरणले हालसम्म गरेका कामलाई धन्यवाद दिँदै पुनःनिर्माणमा बाँकी...

  २०७८ भदौ ९ गते १९:१३     विकासन्युज

काठमाडाैं । काठमाडौं उपत्यकाको फोहर अझै एक साता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै एक हप्ता लाग्ने हुँदा फोहर व्यवस्थापनमा थप ढिला भएको हो ।...

  २०७८ भदौ ९ गते १७:२२     विकासन्युज

काठमाडौं । सुनसरीमा उत्पादन गरिएको माछा काठमाडौंका बजारमा बिक्री सुरु भएको छ । सुनसुरीको आर एण्ड आर एग्रो प्रालिले काभ्रेको बनेपा र भक्तपुरको देकोचामा २ ओटा आउटलेट खोलेर बजारीकरण सुरु गरेको हो । स्वस्थ,...

  २०७८ भदौ ९ गते १७:१३     विकासन्युज

काठमाडौं । एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी हुने लघुवित्तहरुले खुद्रा कारोबारको अनुमति पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको लागि परिपत्र जारी गर्दै सो व्यवस्था गरेको...

  २०७८ भदौ ९ गते १५:३०     विकासन्युज

काठमाडौं । चालु आर्थिकको एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप ८४ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको एक महिनामा बैंकहरुको निक्षेप ८४ अर्ब रुपैयाँले...

  २०७८ भदौ ९ गते १५:०१     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापासँग अथाह सम्पत्ति रहेको पाइएको छ । मन्त्रीभएपछि थापाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा साढे ७ लाख कित्ता सेयर, १५ तोला हिरा, ९० तोला...

  २०७८ भदौ ९ गते १०:४५     विकासन्युज

काठमाडौं । मुलुकको सबैभन्दा पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलका सबै कैदीबन्दीलाई कोरोना खोप लगाइएको छ । विसं १९७१ मा स्थापना भएको उक्त कारागारमा रहेका सबै कैदीबन्दीलाई दुवै खोप लगाइसकिएको कारागारका जेलर वेदनिधि...

  २०७८ भदौ ९ गते १०:०१     विकासन्युज

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय र सम्पर्क समिति गठन गरेको हो । केन्द्रीय समितिको बैठकले केन्द्रीय विभाग...

  २०७८ भदौ ८ गते १९:१०     विकासन्युज

काठमाडाैं । नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म दशौँ महाधिवेशन गर्ने भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटिको बैठकले दशौँ महाधिवेशनको मिति तय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए...

  २०७८ भदौ ८ गते १८:४०     विकासन्युज

काठमाडौं । कोभिड-१९ को कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्तिले १५ लाखसम्म ऋण पाउने भएका छन् । उनीहरुले स्वरोजगार हुने गरी व्यवसाय सञ्चालन सो मात्राको कर्जा पाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले मंगलबार...

  २०७८ भदौ ८ गते १७:४५     विकासन्युज

काठमाडाैं । सर्वोच्च अदालतले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई गरिएको नियुक्तिसम्बन्धी तीन दिनभित्र आवश्यक कागजात झिकाउने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज घिसिङविरुद्ध तत्कालीन निर्देशक हितेन्द्रदेव शाक्यले दायर...