काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनजीवनलाई सामान्य बनाउन जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिडविरुद्ध खोप उपलब्ध गराउनुपर्ने बताएका छन् । नेपाल चिकित्सक सङ्घले साउन २२ गते राष्ट्रपति कार्यालयमा आयोजना गरेको महिला चिकित्सक सम्मान कार्यक्रममा संविधानले...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट संकलन भएको राजश्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित राजश्व सचिव रामशरण पुडासैनीको बिदाई समारोहलाई सम्बोधन गर्दै मन्त्री...
काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्यामा बृद्धि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको हो । ९...
काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले छिटोभन्दा छिटो वास्तविक गरिबहरुलाई जग्गा वितरण गर्न सरकार समक्ष अनुरोध गरेका छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले साे बताउँदै वर्तमान सरकार मुलुकमारा र गरिबमारा हुन नहुने समेत दावी...
कर्णाली । यातायात व्यवस्था कार्यालय सुर्खेतले विद्युतीय सवारी दर्ता प्रणाली शुरुवात गरेको छ । कार्यालयले विहीबारदेखि इलेक्ट्रोनिक भेहिकल रजिष्टे«शन सिस्टम (इभिआरएस) नामक सफ्टवेयर जडान गरेपछि विद्युतीय प्रणालीबाट सवारीसाधनको अभिलेख राख्न थालेको हो । अब...
काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ । शुक्रबार सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालका संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो...
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सूचना प्रविधि समिति गठन गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिती सदस्य रत्न तारा तुलाधरको सभापतित्वमा उक्त समिति गरेका हुन । उक्त समितिका सल्लाहकारमा बिनोद ढकाल...
काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले सिंहदरवारस्थित पुतली बगैंचामा निर्माणाधिन संघीय संसद भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न सम्बन्धित आयोजनालाई आग्रह गरेका छन् । सभामुख सापकोटाले शुक्रबार दिउँसो अवलोकन भ्रमण गरेपछि आयोजना पदाधिकारीहरुलाई तोकिएको समयभन्दा...
काठमाडाै । प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित माग राखेर केसीले आगामी ३ भदौदेखि अनशन बस्ने घोषणा गरेका हुन्। व्यापारिक स्वार्थ गाँसिएका श्रेष्ठलाई मन्त्री बनाएकोमा...
काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले प्रदेश नम्बर १ को गाईघाट शाखा कार्यालयबाट बीमित सूर्य बहादुर खड्काको मृत्यु बापत एक करोड बीमाङक रकम बराबरको...
फाईल फोटो काठमाडौं । खोटाङ जिल्लामा स्थित साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्कीपुल सञ्चालनमा ल्याइएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र दिपु्रङ चुइचुम्मा गाउँपालिका जोड्ने साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पुल सञ्चालनमा आएको हो ।...
काठमाडौं । तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले बजेटमा सार्वजनिक गरेको वस्तु तथा सेवा खरिद गर्दा तिरेको १० प्रतिशत भ्याट (मूल्य अभिबृद्धि कर) कार्यान्वयन हुने भएको छ । गत आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमार्फत्...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ मन्त्रिपरिषद्को बैठकबाट फिर्ता भएको छ । गत फागुनमा मन्त्रिपरिषद्को बैठकमा पठाईएको उक्त नीति बिहीबार मन्त्रालयमा फिर्ता पठाईएको हो । उक्त नीतिमा संशोधन...
काठमाडौं । भुटान सरकारले अनुदान स्वरुप नेपाल सरकारलाई दिएको कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ । एस्ट्राजेनेका ३ लाख डोज खोप शुक्रबार बिहान भुटानको ड्रुक एअरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको हो । अहिले १४ लाख...
काठमाडौं । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वाेत्तम सिमेन्टको सेयरमा भित्री कारोबार गरेको आरोप लागेका धितोपत्र बोर्ड र नेप्सेका प्रमुखलाई के कस्तो कारबाही गर्ने भन्ने विषयमा अर्थमन्त्रालय अन्योलमा देखिएको छ । सर्वाेत्तम...
फाइल फोटो काठमाडौं । भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५...
काठमाडौं । गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको छ । सरकारमा सहभागी दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका नेताहरु संलग्न भएको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको हो ।...
काठमाडौं । सरकारले आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिने भएको छ । यसअघि चिनियाँ खोपको पहिलो मात्रा लगाएको २१ दिन पुरा भएका नागरिकले दोस्रो डोज पाउने भएका हुन । दोस्रो मात्राको खोप...
काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् । बिहीबारदेखि अदानचुलीभित्र...
गलकोट । जिल्लाकै दुर्गम मानिएको तमानखोलामा यस पटक खोला बढेर यातायात रोकिएन । बर्खामा तीन महिना यातायात ठप्प हुने तमानखोला गाउँपालिकामा यस वर्षदेखि बाह्रैमास सवारी सञ्चालन भएका छन् । जिल्लाको दोस्रो व्यापारिक सहर बुर्तिवाङ...
Copyright © 2025 Bikash Media Pvt. Ltd.