चितवन । बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान शुरुआत गर्ने भएको छ । कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ः५५ बजे तीन उडान गर्न लागेको जानकारी...
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखा मुनि रहेका जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छिन् । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरु सँगको छलफलमा मन्त्री भुसालले...
बैतडी । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । जिल्लाको मेलौली नगरपालिका अन्तर्गतका विद्यालय पुनः सञ्चालनमा आएका हुन् । नगर क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य...
काठमाडौं । बिहीबार बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्न नहुने समस्या देखिएको छ । आज बिहान करिब साढे ५ बजेदेखि मोबाइलमा रिचार्ज नहुने समस्या देखिएको टेलिकमले जनाएको छ । बैंक, ईसेवा, खल्ती, आईएमई पे लगायतका...
काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभर लैजाने विषयमा निजी क्षेत्रको संलग्ना नरहेको जनाएको छ । विभागले बुधबार एक सूचना जारी गर्दै इजरायलमा पठाईने कामदारको छनौट प्रकृयामा कुनै पनि निजी क्षेत्र, म्यानपावर कम्पनी,...
काठमाडाैं । कोभिड–१९ को दोस्रो लहरको समयमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ । बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औँ...
काठमाडौं । सरकारले ७ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई वर्षदेखि एक वर्षका लागि उक्त कम्पनीलाई कालोसूचिमा राखेको हो । कार्यालयले सार्वजनिक गरेको...
वीरगंज । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्यसूची नराख्ने, खरिद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग...
काठमाडाैं । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार राजधानी ल्याइने भएको छ । भोलि बिहीबार र पर्सी शुक्रबार जापानबाट ती खोप ढुवानी...
काठमाडाें । नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने...
काठमाडाैं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३२...
सिमकाेट । केही दिनदेखि परेको अविरल वर्षाले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित तुम्कोट गाउँमा पहिरो गएको छ । तुम्कोटमा गाउँमाथि आएको पहिरोले सिँचाइ, खानेपानी र होटेल बगाएको छ । मङ्गलबार राति २ बजे आएको...
काठमाण्डौ । नेपाल आर्थिक पत्रकार समाज सेजनले आर्थिक पत्रकारिता सम्वन्धी हाते किताब प्रकाशित गरेको छ । नेपाल संघीयतामा गएपछि संघसँगै प्रदेश र स्थानीय तहसम्म आर्थिक क्षेत्रलाई पत्रकारिताको विधाको रुपमा विकास गर्ने उद्देश्यसहित सेजनले पुस्तक प्रकाशन गरेको...
काठमाडौं । आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि सङ्क्रमणरहित उडानको प्रतिबद्धता जनाएका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्क्रमणरहित उडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कोभिड–१०...
काठमाडौं । नेपाली काँग्रेसका शिर्ष नेताहरुबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति भएको छ । नेपाली काँग्रेसका शिर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच...
काठमाडौं । सरकारले बाढीपहिरोका कारण विद्युत् विच्छेद भएको मेलम्चीमा वैकल्पिक उपाए अपनाएर बिजुली पुर्याउन पहल थालेको छ । पछिल्लो पटकको बाढीले इन्द्रावती-३ को हाइड्रो पावरको ६६ केभीको प्रसारण लाइनको टावरमा क्षति पुगेपछि त्यहाँ विद्युत्...
गोरखा । नारायणकाजी श्रेष्ठ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डपछिको दोस्रो नेता हुन् । त्यति मात्र होइनन् उनी पार्टी प्रवक्तासमेत हुन् । पछिल्लो समय देउवा सरकारमा नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने मेसोमा लागेका छन् । तर...
काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर के.सी.समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका हुन् । २०७८ साउन २० गते सर्वोच्च अदालतमा आयोजित...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको स्वामित्वमा संचालित सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी नीतिगत तथा कानुनी सुधारको तयारी गर्न निर्देशन दिएका छन् । बुधवार मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको ब्रिफिङ्ग लिने...
काठमाडाैं । नाडाले प्रधानमन्त्री शेरवहादुर देउवालाई अटोमोबाइल क्षेत्र गतिशिल अवस्थामा पुर्याउन सरकारबाट विशेष पहल गरिदिन आग्रह गरेकाे छ । नाडाकाे उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएकार् ७ सदस्यी प्रतिनिधि मण्डल बुधबार प्रधानमन्त्रीलाई भेटी यस्ताे आग्रह गरेकाे हाे...
Copyright © 2025 Bikash Media Pvt. Ltd.