काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सले नेपाल महिला चेम्बर कार्य समिति गठन गरेकाे छ ।उर्मिला श्रेष्ठको सभापतित्वमा महिला चेम्बर कार्य समिति गठन गरिएकाे हाे । नव गठित नेपाल महिला चेम्बरको महासचिवमा लिमा अधिकारी, कोषाध्यक्षमा चारु सिखारिया,...
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पेश भएकाे राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छिन् । मंगलबार बसेकाे मन्त्रिपरिषद बैठकले राजनीतिक अस्थिरता निम्त्याउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर त्यसलाई जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।...
बलेवा । बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ । निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडोखोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो । मङ्गलबार राति करिब १२ बजेको समयमा बाढी घरमा...
काठमाडाैं । अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन् । उनीहरु आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । अफगानिस्तानबाट लण्डन पुर्याइएका उनीहरुलाई त्यहाँबाट दोहा...
काठमाडौं । करिब १८ महिनादेखि रोकिएको दक्षिण कोरिया रोजगारीमा नेपाली श्रमिक पठाउने प्रक्रिया पुन: सुरु भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतकाे इपिएस शाखाले बुधबार एक टेज्डर आह्वान गरेसगैँ प्रक्रिया पनु: सुरु भएको हो ।...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिट उपर आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा सुनुवाइ हुनेगरी प्रधान न्यायाधीशले मुद्दाको पेशी तोकेका छन् ।...
काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी पुर्नगठन गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन् । मंगलबार आफु पक्षिय जनवर्गिय संगठनहरुको कार्यक्रमलाई जुममार्फत् सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताको ढोका बन्द...
काठमाडाैं । राष्ट्रिय आर्थिक रुपान्तरण (National Economic Transformation-NET-2030) भिजन पेपरलाई प्रभावकारी कार्यान्वयनमा लैजाने क्रममा नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलहरूसंगको छलफललाई अगाडि बढाएको छ । आज महासंघले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूसंग महासंघ सचिवालयमा छलफल गरेको...
काठमाडौं । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रमलाई अघि बढाउने उद्देश्यले नेपाल उद्योग परिसंघ र युके एड (रोजगारीका लागि सीप कार्यक्रम – सीप) कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद...
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले कास्की जिल्ला, पोखरा महानगरपालिकाको वडा नं. ३० खुदी ढुङ्गेपाटनमा आफ्नो ९्औँ विस्तारित सेवा केन्द«को सुरुवात गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन पोखरा महानगरपालिका वडा नं. ३० का...
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उर्जा,जलश्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल समक्ष भेटवार्ता गर्दै सुझावहरु दिएको छ । मंगलबार चेम्बरका प्रतिनिधिहरुले उर्जामन्त्री भुषाललाई भेट्दै विभिन्न सुझावहरु दिएको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्स...
काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षका सांसदहरुले माधव नेपाल पक्षलाई माफी नदिने बताएको छ । मंगलवार काठमाडौंमा बसेको अनौपचारिक छलफलपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेलले दलीय व्यवस्थामा दलको...
काठमाडाैं । सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन...
काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको छ । आज बसेको एमाले केन्द्रीय सदस्यको बैंठकले १४ सांसदलाई कारवाही गर्दै पार्टीबाट निष्काशन गर्ने निर्णय...
काठमाडौं । सरकारी प्रक्रियाबाट इजरायल रोजगारीमा जान साढे ९ हजार बढीको आवेदन परेको छ । वैदेशिक रोजगार विभागका अनुसार साउन ३२ गतेसम्म इजरायल रोजगारीका लागि ९ हजार ६९९ जनाले आवेदन दिएका हुन । विभागले...
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ । एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो । हाल आयोगमा भने एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीको...
काठमाडाैं । मन्त्रिपरिषदले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका छन् । मंगलबार बसेकाे मन्त्रिपरिषद बैठकले राजनीतिक अस्थिरता निम्त्याउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएकाे हाे । उक्त राजनीतिक दलसम्बन्धी अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल...
काठमाडौं । अघिल्लाे आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ७ दशमलव ३५ प्रतिशतले विद्युत खपत गर्ने ग्राहकको वृद्धि भएको छ । विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणकाे वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै यस्तो बताएका...
मनाङ । गण्डकी प्रदेश सरकारले मनाङका बाढी प्रभावितलाई प्रतिपरिवार दुई लाख प्रदान गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार स्थलगत निरीक्षण गर्दै आवास निर्माणका लागि प्रतिपरिवार दुई लाख उपलब्ध गराउने...
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति विगतकोभन्दा केही सकारात्मक देखिएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । गत सालको मौद्रिक नीतिले व्यवस्था गरेका सहुलियत कर्जा, पुनरकर्जा...
Copyright © 2025 Bikash Media Pvt. Ltd.