काठमाडौैं । सोमबार दिउँसोदेखि राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या आउँदा इजरायलको रोजगारीका लागि आवेदन दिने अनलाइन वेब सर्भरमा समस्या भएको छ । वैदेशिक रोजगार विभागले मंगलबार एक सूचना जारी गर्दै सूचना प्रविधि केन्द्र...
काठमाडौं । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने उद्देश्यका साथ सरकारले देशका विभिन्न ११ स्थानमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण एवं सञ्चालनलाई तीव्रता दिएको छ । तीमध्ये केही संरचना निर्माण सम्पन्न भई सञ्चालनमा...
काठमाडौं । नेपालस्थित कन्सूलरहरुको छाता संगठन अनररी कन्सूलर कप्रस –नेपाल (एचसीसी–एन) का नवनियुक्त तथा पोल्याण्डका हाेनाेररी कन्सुलर जनरल लोकमान्य गोल्छाले सोमबार एक समारोहका बीच पदभार ग्रहण गरेका छन् । साेमबारको विशेष समारोहमा निवर्तमान डिन...
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्राडा. जागेश्वर गाैतमकाे सरुवा राेकेका छन् । दुई महिनादेखि उक्त अस्पतालमा प्रमुख कार्यकारी अधिकारीकाे जिम्मा सम्हालिरहेका गाैतमलाई अचानक साेमबार राज्यमन्त्री उमेश श्रेष्ठले पुन: प्रसूति तथा स्त्रीरोग...
काठमाडौं । म्याद सकिएका कस्मेटीक सामग्रीमा नयाँ मिति राखेर (रिलेबलिङ) पुनः बिक्री गर्ने २ जनालाई प्रक्राउ गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल प्रहरीको संयुक्र टोलीले भारतीय नागरिक सहित एक...
सुर्खेत । आर्थिक वर्ष २०७३/७४ यताका हरेक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सङ्घीय सरकारले नछुटाएको कार्यक्रम हो, ‘एक प्रदेश एक सरकारी मेडिकल कलेज अवधारणाअन्तर्गत सुर्खेतमा मेडिकल कलेज स्थापना ।’ बर्सेनि बजेटमा समावेश गरिए...
चितवन । जिल्लाका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुख्ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप...
काठमाडौं । पछिल्लो समय निषेधाज्ञा केही खुलुको भएसगैँ कोरोना संक्रमितको संख्यामा वृद्धि हुनथालेपछि निषेधाज्ञालाई कडाई पारिने भएको छ । कोभिड संक्रमण नियन्त्रणको लागि सरकारले जारी गरेको निषेधाज्ञाको उल्लंघन बढ्न थालेको भन्दै स्थानीय प्रशासनले काठमाडौं...
मनाङ । लामो समयदेखि सडक सञ्जालबाट विच्छेद बनेको मनाङलाई जोड्न सडक डिभिजन कार्यालय लमजुङले काम थालेको छ । गत असार १ गते आएको बाढीपहिराले डुम्रे–बेँसीशहर–खाङ्सार सडकको करिब ८० प्रतिशत खण्डमा क्षति पुगेको छ ।...
साेल । दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि यहाँ अध्ययन गर्न आउने नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिइएको छ । पछिल्लो समय कोरियामा सङ्क्रमण दर उच्च देखिएपछि यहाँको...
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । खड्काले सामाजिक संजाल मार्फत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका हुन् । उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको...
सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो...
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका थिए । प्रशासनको समन्वयमा...
काठमाडौं । विधान अधिवेशनको तयारीमा जुटेको नेकपा एमालेले पार्टीका नौं वटा विभागहरु गठन गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सोमबार बसेको पार्टी स्थायी समिति बैठकले पार्टीका विभिन्न नौं वटा विभागहरु गठन...
काठमाडौं । नेबिको बिस्कुटले बालाजु र गौरीघाटमा पनि आफ्नो आउटलेट विस्तार गरेको छ । सोमबार आफ्नो ५७ औं स्थापना दिवसको अवसरमा नेबिकोले बालाजु र गौरीघाटमा पनि आफ्नो आउटलेट विस्तार गरेको हो । सेवालाई अझ...
गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदबहाली गरेका छन् । सोमबार प्रदेश सदरमुकाम पोखरामा एक विशेष कार्यक्रमका बीच प्रदेश प्रमुख गुरुङले पदबहाली गरेका हुन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी...
काठमाडौं । देशभर उच्च गतिको इन्टरनेट पुर्याउने उद्देश्यले नेपाल दुरसञ्चार प्राधिकरणले अघि सारेको परियोजना अलपत्र बनेको छ । २ वर्षअघि नै सम्पन्न हुनुपर्ने देशभर अप्टिकल फाइबर व्याकबोन नेटवर्क (सूचना महामार्ग) विस्तारको परियोजना ५ वर्ष...
काठमाडौं । कोभिड-१९ महामारीको समयमा हवाई उडानहरुले बढी भाडा लिएको सम्बन्धमा संसदीय समितिले चासो राखेको छ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कोभिड-१९ महामारीको बेलामा हवाई उडानहरुले...
काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरले अबैध लागू औषध कोकिनको कारोबार गर्ने ९ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । ब्यूरोले काठमाडौमा पत्रकार सम्मेलन गर्दै काठमाडौंको बिभिन्न स्थानबाट पक्राउ परेकाहरुबाट कोकिन १ के.जि....
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप तीन हजार एक सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १३ हजार ८ सय ११ जनामा कोरोना परीक्षण गर्दा उक्त...
Copyright © 2025 Bikash Media Pvt. Ltd.