काठमाडौं । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्तारुढ दलका तीन नेताबीच बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठक सुरु भएको हो ।...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सर्वोत्तम सिमेन्टको प्रमोटर सेयर खरिद गरेको सम्बन्धि आएको समाचार भ्रामक भएको जनाएको छ । सो सम्बन्धि वरिष्ठ उपाध्यक्ष ढकालको नाम जोडेर आएको...
काठमाडौ । नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीले सोमवार पद बहाली गरेका छन् । महालेखा नियन्त्रकको कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाई गरिएको छ । आगामी छ महिनापछि...
काठमाडौं । संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)ले नेपाल सरकारलाई ८०० थान अक्सिजन सिलिन्डर लिएका छन् । नेपालस्थित यूएनएफपिए उपप्रतिनिधि डा हसिना बेगमले आज (साउन १८ गते) १ करोड १९ लाख रुपैयाँ (१ लाख...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट डा. जागेश्वर गौतमलाई फिर्ता बोलाएको छ । सोमबार राज्यमन्त्रीस्तरीय बैठकले डा. गौतमलाई फिर्ता बोलाउने निर्णय गरेको हो । पछिल्लो...
फाइल फाेटाे काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको तेस्रो लहरको जोखिम बढ्ने संकेत गर्दै सबै परीक्षा रोक्ने तयारी गरेको छ । मन्त्रालयले कक्षा १२ सहित विभिन्न विश्वविद्यालयले सञ्चालन गर्ने वार्षिक परीक्षा रोक्न शिक्षा, विज्ञान...
काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति अगामी शुक्रबार आउने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आगामी शुक्रबार ल्याउने तयारी रहेको बताएका हुन् । इकोनोमिक...
नवलपुर । जिल्लाको मध्यविन्दु नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी शुरु गरेको छ । मध्यविन्दु–१५ का देशबहादुर गुरुङको सम्पत्ति कर भुक्तानी गर्दै नगरपालिकाले अनलाइन राजस्व भुक्तानी शुरु गरेको हो । मध्यविन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले अब...
काठमाडाैं । देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त...
मकवानपुर । मकवानपुरको भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङसहित अन्य स्थानमा खसेको पहिरो पन्छाइ आज मध्याह्नदेखि यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गएराति वर्षासँगै आएको पहिरोले भीमफेदीको धोर्सिङलगायत अन्य स्थानमा सडक अवरुद्ध...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा नलिने घोषणा गरेका छन् । सोमबार एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका...
डाेटी । जिल्लामा कोरोना भाइरस कोभिड–१९ को जोखिम कायमै रहेकाले निषेधाज्ञाको समयावधि सात दिन बढाइएको छ । यहाँका नागरिक कामका लागि प्राय छिमेकी मुलुक भारतका बिभिन्न शहर जाने र फर्किने क्रममा सङ्क्रण फैलने गरेकाले...
सिन्धुपाल्चोक । गत असार १ गते आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बुमा ९० र मेलम्चीमा ८६ घरपरिवार विस्थापित भएका थिए । पाँच जनाको मृत्यु भयो भने अझै २० जना बेपत्ता छन् । शनिबारदेखि मेलम्चीमा पुनः बाढी...
काठमाडौं । बसन्त यामको हिमाल आरोहण अन्तरगत ४४ देशका ४ सय ५९ जना आरोहीले सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागले सार्वजनिक गरेको आरोहण तथ्यांक अनुसार उक्त संख्यामा विदेशी तथा स्वदेशी आरोही तथा सहयोगी...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण गर्न निर्देशन दिएका छन् । देउवाले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड लागु गर्न निर्देशन दिएका हुन्...
काठमाडौं । नेपाल ग्यास इन्डस्ट्रिजले उद्योगहरुलाई उपयोगी हुने गरी ४५० किलोग्राम उत्पादन थालेको छ । उद्योगहरुको लागत कम गर्ने र उद्योगबाट हुने वातावरणीय प्रदुषण कम गर्ने उदेश्यले नयाँ उत्पादन थालिएको कम्पनीका अध्यक्ष गुणचन्द्र विष्टले...
गलकाेट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना...
सिन्धुपाल्चोक । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन...
मकवानपुर। भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङमा गए राति गएको ठूलो पहिराले आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सुमो जिपलगायत...
राजविराज । छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) आज फेला परेको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति करिब ७ः००...
Copyright © 2025 Bikash Media Pvt. Ltd.