काठमाडौं । काठमाडौं महानगरले आजदेखि ५० वर्ष माथिका उमेर समूहलाई कोरोनाविरुद्ध खोप लगाउने भएको छ । महानगरका सूचना अधिकारी वसन्त आचार्यले ५० वर्ष माथिका उमेर समूहलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन लागिएकाे जानकारी दिएका...
विराटनगर । स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै समुत्रत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्य लिई उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले ‘मेरो देश, मेरै उत्पादन’ को अभियान सञ्चालनमा ल्याएको छ ।...
झापा । कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिलबन्दी गरिएको हो । पन्ध्र...
काठमाडौं । असोज महिनाभित्र सबै नेपालीका लागि कोभिड–१९ विरुद्धको खोप किनेर लगाउने विषयमा अर्थमन्त्री जर्नादन शर्मा र अर्थ राज्यमन्त्री उमेश श्रेष्ठबीच समझदारी भएको छ । बुधबार अर्थमन्त्रालमा अर्थमन्त्री शर्मा र स्वाथ्य राज्यमन्त्री श्रेष्ठबीच फागुनसम्म...
काठमाडौं । हंगेरी सरकारले नेपाल सरकारलाई कोभिडवरुद्ध लड्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छ । हंगेरी गणतन्त्रका राजदुत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । नेपालस्थित हंगेरीको...
काठमाडौं । आज थप ३ हजार ८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ जना र ४ हजार ९२२ एन्टिजेन परीक्षण गर्दा १ हजार २०६...
काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क चोङ सुकले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन् । बुधवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्ने वातावरण...
काठमाडाैं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य...
जुम्ला । जुम्लाका आठवटै स्थानीय तहको आर्थिक वर्ष २०७७/७८ मा करीब रु एक अर्ब भन्दा बढी बजेट खर्च गर्न नसकेर फ्रिज गरिएको छ । यहाँको विकास निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष खर्च हुन...
राजविराज । राजविराजस्थित गजेन्द्रनारायण सिँह अस्पतालमा मङ्गलबारदेखि बन्द रहेको पिसिआर परीक्षण आजदेखि पुनः सञ्चालन भएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रणजीतकुमार झाका अनुसार पिसिआर मेसिनमा प्राविधिक सामान्य गडबडी भएका कारण एक दिन बन्द...
काठमाडौं । सरकारले एक तारा स्तरका होटलदेखि पाँचतारे लक्जरी रिसोर्टसम्मले अनिवार्य रूपमा पर्यटकीय सेवाका लागि संकत चिन्ह राख्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थासँगै सम्बन्धित रिसोर्ट, तारा स्तरका होटल र सबै प्रकारका बुटिक होटलले अनिवार्य...
सिरहा । सिरहामा आर्थिक वर्ष २०७७/७८ मा एक हजार ९१३ नयाँ उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका एक हजार ९१३ मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार १२२, सेवा उद्योगतर्फ ६०५...
काठमाडाैं । बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले मन्त्रालय टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिएकाे छ । बुधबार बिहान बसेकाे बैठकले विभिन्न मन्त्रालयकाे मन्त्रि छान्ने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेकाे हाे । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता...
काठमाडौं । एक वर्षसम्म नेपालमा नि:शुल्क रुपमा फाइभजी चलाउन पाइने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि स्वीकृत गरेसँगै नि:शुल्क फाइभजी सञ्चालनको बाटो खुलेको हो । प्राधिकरण सञ्चालक समितिले यसअघि नै...
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष एवंम महादेव खिम्ती निर्माण सेवाका प्रबन्ध निर्देशक रवि सिंहसहित ५ जना विरुद्ध भ्रष्टाचारको मुद्धा दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंह सहित ६८ लाख ९३...
काठमाडौं । सामाजिक सेवा गर्नको लागि नेपालमा स्थापना भएको नेपाल रेडक्रस सोसाइटीले सरकारलाई तिर्नुपर्ने कर नतिरी कानुन उल्लघंन गरेको पाइएको छ । सामाजिक सेवा गर्ने संस्था भएपनि रेडक्रसले व्यवसायी आम्दानी गरिररहेको र सो आम्दानी...
जलेश्वर । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा सतिश साहका अनुसार विगत पाँच/सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको...
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ मा कालीगण्डकी नदीको अवैध दोहन र बालुवा चोरी भएको छ । आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन भएको हो । सर्वोच्च अदालतले...
सिन्धुली । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएको छिन् । नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध...
काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेका साना तथा मझौला उद्योगको प्रवर्धनबाट मात्रै आर्थिक विकास सम्भव भएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीसँ मंगलबार मन्त्रालयमा भएको भेटमा...
Copyright © 2025 Bikash Media Pvt. Ltd.