काठमाडौं । नेपालमा कोरोना भाइरसको ‘डेल्टा प्लस’ भेरियन्ट देखिएको छ। यो भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ४७ वटा नमूनामध्ये तीन...
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६५५ स्थानीय तहलाई आधारभूत अस्पतालका लागि विस्तृत परियोजना विवरण (डिपिआर) पठाउन आग्रह गरेको छ । मन्त्रालयले ती स्थानीय तहले आधारभूत अस्पताल निर्माणका लागि डिपिआर नबुझाउँदा अस्पताल निर्माणका लागि...
काठमाडौं । नेपाल उद्योग परिसंघले अन्ततः उपाध्यक्षहरुको टुङ्गो लगाएको छ । धेरै जना उपाध्यक्षको लागि आकांक्षी भएपनि अन्ततः ७ जना परिसंघको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । परिसंघको उपाध्यक्षमा चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाण...
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ । गण्डकीमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्तिका लागि सिफारिस गरेको हो । सरकारले गण्डकीकी...
काठमाडौं । सरकारले विद्युत महसुल घटाउने तयारी गरिरहेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सरकारले अहिले सरकारले विद्युत महसुल घटाउने तयारी गरिरहेको बताइन् । उनका अनुसार अहिले मन्त्रालयले विद्युत महसुल घटाउने बारे...
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको पहिलो प्राथमिकता कोरोना विरुद्धको खोप भएको बताएका छन् । मंगलबार नेपालका लागि अमेरिकी राजदुत ¥यान्डी बेरीसँग मन्त्रालयमा भएको शिष्टाचार भेटमा उनले सो कुरा बताएका हुन । मन्त्री...
काठमाडौं । नेपाल उद्योग परिषघको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । परिसंघको १८ औं वार्षिक साधारणसभाबाट उनी सर्बसहमतिमा उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । परिसंघमा ७ जना उपाध्यक्ष चयन भएका छन् । त्यसमा...
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार दिउँसो बसेको बैठकले प्रदेश प्रमुखहरुको हेरफेरको निर्णय गर्ने बताइएको छ । यसअघि केपी ओली नेतृत्वको सरकारले हटाएका गण्डकी...
काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरु गरेको छ । सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका संघीय संसद र...
काठमाडौं । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई...
फाइल फाेटाे काठमाडौं । काठमाडौं जिल्लामा रहेका श्रमिकको ज्यालादरमा पाँच प्रतिशतले वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरोकार निकायको समन्वयमा आव २०७८/७९ का लागि यसअघि कायम भएको दरमा पाँच प्रतिशत बढाएर मजदूरको...
काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा निशुल्क रुपमा ८९४ क्विन्टल चामल वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारका लागि उक्त चामल...
लहान । सिरहामा वर्षेनी रासायनिक मलको माग बढ्दै गएको छ । माग अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेपछि किसान समस्यामा परेका छन् । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी र युरिया मलको आपूर्ति...
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ मा दश नयाँ पिल्म निर्माण गर्ने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित नेपाल चलचित्र विकास बोर्डले एक सूचना जारी गर्दै मौलिक तथा कलात्मक फिल्म निर्माण गर्ने जनाएको...
काठमाडौं । नेपाल इको प्यानल ब्राण्डका इको प्यानल चाँंडै नै बजारमा आउने भएका छन् । कम्पनीका अनुसार इकाे प्यानलका प्रडक्टहरु बजारमा ल्याउने तयारी भइरहेकाे हाे । अवको दुई हप्ताभित्र बजारमा आउने गरी इको प्यानलको उत्पादन...
फाइल फाेटाे बागलुङ । कोरोना महामारीले होटल व्यवसायमा निम्त्याएको सङ्कट लम्बिँदो छ । निषेधाज्ञा खुकुलो पारिएपनि होटल, रेष्टुरा पहिला झैं खुल्न पाएका छैनन् । स्थानीय प्रशासनले ‘टेक अवे’ र ‘होम डेलिभरी’ मात्र गर्न पाउने...
काठमाडौं । नेपालका दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारले तोकेको न्यूनतम गुणस्तरको समेत पालना नगरेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा मोबाइल सेवाको गुणस्तर परीक्षण गर्दा सेवा...
काठमाडौं । सानोतिनो झरीमा पनि काठमाडौँको न्यु प्लाजा क्षेत्र डुब्न थालेपछि स्थानीयहरु समस्यामा परेका छन् । गएको बर्षसम्म त यस्तो समस्या थिएन । यो बर्ष त अप्ठ््यारै भइ सक्यो । हिजो (साउन ११) समस्याको...
काठमाडौं । इजरायलमा १ हजार नेपाली कामदारका लागि आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले १ हजार जना नेपाली केयरगिभरका लागि आवेदन खुलेको हो । विभागले आज सूचना जारी गर्दै २१ दिन भित्र विभागको...
Copyright © 2025 Bikash Media Pvt. Ltd.