समाचार

  २०७८ साउन १० गते १६:३८     विकासन्युज

काठमाडौं । सुनापति गाउँपालिकाले बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्नको लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाले बजारी क्षेत्रहरूमा हुन सक्ने सम्भावित अपराधिक गतिविधिको निगरानी गर्नको लागि सिसी क्यामेरा जडान गर्ने...

  २०७८ साउन १० गते १५:५१     विकासन्युज

काठमाडौं । अब विद्युतिय प्रणाली मार्फत नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र बनाउने तथा नवीकरण गर्न सकिने भएको छ । सूचना तथा प्रसारण विभागले आईतबारदेखि नयाँ तथा पूराना प्रेस पास नवीकरण, अध्यक्ष तथा प्रकाशकको परिचयपत्र र अनलाइन...

  २०७८ साउन १० गते १५:४५     विकासन्युज

काठमाडौं । स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक समेत रहेका श्रेष्ठलाई आईतबार स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री...

  २०७८ साउन १० गते १५:२४     विकासन्युज

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज भर्चुअल सम्बोधन गर्दै उनले सो आग्रह...

  २०७८ साउन १० गते १५:१७     विकासन्युज

काठमाडाैं । सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि मनसुन...

  २०७८ साउन १० गते १५:०८     विकासन्युज

मकवानपुर । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाउन पहल गरिने बताएका छन् । यसका लागि सङ्घीय सरकारसँगको समन्वयमा...

  २०७८ साउन १० गते १३:५१     विकासन्युज

काठमाडौं । यातायात व्यवसायीले प्रधानमन्त्री शेरवहादुर देउवालाई गाडीको चाबी बुझाएका छन् । विभिन्न माग राख्दै व्यवसायीले आईतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरवहादुर देउवालाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् । कोरोना विरुद्धको खोपको...

  २०७८ साउन १० गते ११:०२     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । पछिल्लो समय निषेधाज्ञामा केही खुकुलो बनाएसगैँ संक्रमितको संख्यामा बृृद्धि हुन थालेको छ । संक्रमितको संख्यामा बृद्धि भएसगैँ केही समय निषेधाज्ञालाई निरन्तरता दिने तयारी भएको...

  २०७८ साउन १० गते १०:५४     विकासन्युज

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले गत आर्थिक वर्ष २०७७/७८ मा कूल एक अर्ब ४० करोड ३३ लाख ९९ हजार ४४.१५ पैसा बराबरको सिमेन्ट बिक्री गरेको...

  २०७८ साउन १० गते १०:१४     विकासन्युज

काठमाडौं । भूमि बैंक सञ्चालनका लागि स्थानीय तहले इच्छा देखाएका छन् । गत आर्थिक वर्षदेखि नै तीन तहकै सरकारको समन्वयमा भूमि बैंक सञ्चालन गर्ने भने पनि पछिल्लो समय मात्र यसबारे स्थानीय तहले इच्छा दखाएका...

  २०७८ साउन १० गते १०:०९     विकासन्युज

काठमाडौं । दोस्रो लहरको कोरोना महामारीका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका परीक्षा आजबाट सुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षीक परीक्षा आजदेखि सुरु भएको त्रिविले जनाएको छ। स्नातक तहको व्यवस्थापन तर्फको परीक्षा भोलिदेखि सुरु...

  २०७८ साउन १० गते ९:५४     विकासन्युज

चरिकोट । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ को महामारीबाट संकटमा परेको पर्यटनलगायत सम्पूर्ण व्यवसायलाई पुनः लयमा ल्याउन खोप अनिवार्य भएको बताएका छन् । शनिबार दोलखाको चरिकोटमा होटल एम्ब्रोसियाको उद्घाटन गर्दै...

  २०७८ साउन १० गते ९:३८     विकासन्युज

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ समर्पणकाे आयाेजनामा कोभिड–१९ को सङ्क्रमणकाबीच रगतको अभाव हुन नदिन काठमाडौंको ताम्राकार कम्प्लेक्समा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स वर्ष २०२१/२२को शुरुवात सँगै अध्यक्षमा लवेद्र सिंह मल्ल नियुक्त भएको...

  २०७८ साउन १० गते ९:१९     विकासन्युज

झापा । कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका कृषकलाई करिब दुई करोड अनुदान उपलब्ध गराएको छ । केन्द्रले कृषि कार्यक्रमअन्तर्गत विभिन्न ११ शीर्षकमा १५९ व्यक्ति, कृषि समूह, कृषि सहकारी, फार्मलगायतलाई एक...

  २०७८ साउन ९ गते १६:४६     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार १९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार उक्त संख्यामा संक्रमणमुक्त भएका हुन । यससगैँ हालसम्म ६ लाख ४१ हजार...

  २०७८ साउन ९ गते १५:२६     विकासन्युज

काठमाडाैं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको ढिलाइका कारण आशन्न १४औँ महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले यही साउन १२ गते निर्धारित गाउँ नगर वडा अधिवेशन...

  २०७८ साउन ९ गते १५:११     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा आजदेखि पाटन अस्पताल, सशस्त्र...

  २०७८ साउन ९ गते १४:२३     विकासन्युज

चितवन । जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज...

  २०७८ साउन ९ गते १४:१८     विकासन्युज

झापा । पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्कमा नेपालमा उत्पादित सामान रु ६७ करोड ३८ लाख ९१...

  २०७८ साउन ९ गते १३:४८     विकासन्युज

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य...