समाचार

  २०७८ साउन ८ गते १५:४२     विकासन्युज

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को जनकपुर र बागमति प्रदेशको पाँचखालमा शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले जनकपुर उपमहानगरपालिका वडा नं २ भानुचोक तथा पाँचखाल नगरपालिका वडा नं ४ मा शाखा...

  २०७८ साउन ८ गते १५:२९     विकासन्युज

काठमाडौं । वर्किङ भिसामा अमेरिका पठाउने भन्दै ७४ लाख ९५ हजार ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई बिहीबार पोखराबाट पक्राउ गरको हो। पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा ४...

  २०७८ साउन ८ गते १५:२२     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले शुक्रबार ६ प्रदेशसभा सदस्यलाई मन्त्रीमा नियुक्त गरेका हुन । थपिने मन्त्रीमध्ये नेपाली कांग्रेसका तर्फबाट मणिभद्र शर्मा कँडेलले पर्यटन, वाणिज्य तथा आपूर्ति, विन्दुकुमार...

  २०७८ साउन ८ गते १५:१७     विकासन्युज

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ । शुक्रबार प्रशासनले एक सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न अनुरोध गरेको हो । ‘साउन ४...

  २०७८ साउन ८ गते १४:४८     विकासन्युज

काठमाडौं । निजी क्षेत्रकोे लगानीमा सञ्चालित बुद्ध एयरले आगामी साउन १७ गतेबाट पोखरा–नेपालगन्ज उडान शुरु गर्ने भएको छ । बुद्धले यसअघि नै उक्त गन्तव्यमा उडान विस्तारको तयारी गरेतापनि कोरोना महामारीका कारण उडान शुरु हुन सकेको...

  २०७८ साउन ८ गते १४:३५     विकासन्युज

काठमाडौं । नेपाल मेडिलक काउन्सिलले मुटु रोग विशेषज्ञ डा. ऋषि खत्रीलाई एक वर्षसम्म मुटु रोगको उपचार गर्न रोक लगाइएको छ । बिरामीको उपचारमा लापरबाही गरेको आरोपमा खत्रीलाई मुटु रोगको उपचारबाट बञ्चित गराएको हो । उनलाई...

  २०७८ साउन ८ गते १२:४७     विकासन्युज

काठमाडौं । खोप कार्ड लिन टेकु अस्पताल (शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल) मा सर्वसाधारणको भिड बढेपछि सरकारले ४ अस्पतालबाट खोप कार्ड लिन पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकु अस्पताल,...

  २०७८ साउन ८ गते १२:४१     विकासन्युज

काठमाडौं । एमाले नेता डा भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । उनले शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता...

  २०७८ साउन ८ गते ११:०१     विकासन्युज

काठमाडौं । कैलालीको टीकापुर–९ खक्रौला नाकामा ठेक्कामा सकारेको रकमभन्दा आधा रकममा भवन निर्माण भएको छ । नाकामा हेल्थ डेस्कको भवन आधा रकममा निर्माण गरिएको हो । ठेक्का सकारेको रकमभन्दा आधा रकममै हेल्थ डेस्क निर्माण...

  २०७८ साउन ८ गते १०:३३     विकासन्युज

काठमाडौं । बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको कर/राजश्व भुक्तानी तथा नवीकरण अब विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । बागमती प्रदेश सरकारले लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी...

  २०७८ साउन ८ गते १०:१०     विकासन्युज

काठमाडौं । कोरोना महामारीका कारण नेपालमा लगानी विस्तार गर्न विदेशी उद्योगीको आकषर्णमा कमि आएको छ । उद्योग विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/०७८ को तथ्यांक अनुसार अघिल्लो आवको तुलनामा उद्योगको संख्यासगैँ लगानी प्रतिवद्धता...

  २०७८ साउन ८ गते ९:५८     विकासन्युज

काठमाडौं । निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको...

  २०७८ साउन ७ गते १९:२६     विकासन्युज

काठमाडाैं । सरकारले लोकगायक प्रकाश सपुत र लोक गायिक सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त गरेको छ । नेपाल सरकार गृह मन्त्रालय अन्तरगतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा पत्रकार...

  २०७८ साउन ७ गते १८:५८     विकासन्युज

काठमाडाैं । अब आईएसएमटी कलेजमा पनि बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने भएका छन् । विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको याे कलेजले अब सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धनमा शैक्षिक कार्यक्रमहरू पनि...

  २०७८ साउन ७ गते १८:५२     विकासन्युज

काठमाडाैं । राज्य व्यवस्थापन तथा सुशासन समितिले विपद् व्यवस्थापनको कार्यलाई तीनै तहका सरकारहरुले आवश्यक समन्वय, साझेदारी र सहकार्य मार्फत् अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बिहीवार बसेको बैठकले विपद्को पूर्वानुमान, पूर्व तयारी, प्रविधि,...

  २०७८ साउन ७ गते १८:४६     विकासन्युज

काठमाडाैं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलेन्टियर घोषणा गरेका छन् । बिहीबार भक्तपुर सुर्य विनायकस्थित थापा पार्टी प्यालेसमा युवा संघ नेपालले आयोजना गरेको ४३ औँ पुष्पलाल स्मृति दिवस तथा ‘पिपुल्स भोलेन्टियर’ घोषणा...

  २०७८ साउन ७ गते १८:३४     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई क्यापिटलको कार्यालय शनिबार पनि खुला रहने भएको छ । साउन ९ गते शनिवार पनि नक्सालस्थित लक्ष्मणबाबु भवनमा रहेको क्यापिटलको मुख्य कार्यालय खुला रहने बताएको हो । कार्यालय बिहान १० बजेदेखि...

  २०७८ साउन ७ गते १७:५२     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले निर्माण व्यवसायी विना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डललाई बिहिवार भेट्दै अर्थमन्त्री शर्माले स्वच्छ प्रतिस्पर्धा...

  २०७८ साउन ७ गते १७:२८     विकासन्युज

कर्णाली । प्रदेश सरकारले अन्य समुदायझैँ जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे समुदायलाई मूल प्रवाहीकरणमा ल्याउने नीति अघि सारेको छ । सामाजिक विकास मन्त्रालयले तयार पारेको मूल प्रवाहीकरणसम्बन्धी उक्त नीतिको मस्यौदामा स्थायी बसोबासदेखि नागरिकता वितरण...

  २०७८ साउन ७ गते १७:१७     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले पाँगा निवासी श्रीकृष्ण महर्जनकी श्रीमतीलाई घरमै गई दावी भक्तानी गरेको हो । ज्योति...