काठमाडौं । पछिल्लो समय सेयर बजार लगानी गर्न खोज्नेहरुका लागि एउटा गतिलो प्लेटफर्म बनेको छ । नयाँ लगानीकर्ता होस् वा लामो समयदेखि सेयर बजारमा अनुभव भएको लगानीकर्ता नै किन नहोस् सेयर बजार सबैको लागि...
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप एक हजार २८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उक्त संख्यामा कोरोना संक्रमणमुक्त भएका हुन । यस्तैगरी, पछिल्लो २४ घण्टामा थप २...
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा असन्तुष्ट रहेको समूहलाई आममाफी दिने बताएका छन् । बिहीबार ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा ओलीले यस्तो बताएका हुन् । ‘पद र स्वार्थका कुरा छौडौं । देशका कुरा...
काठमाडाैं । राष्ट्रियसभाका सांसदहरुले जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्न आग्रह गरेका छन् । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले कोरोना बढेसँगै शुरु गरिएको बन्दाबन्दी खुकुलो भएसँगै भिडभाड बढ्दै...
काठमाडाैं । नेपाली कांग्रेसका सांसद दिव्यमणिराज भण्डारीले बोइङदेखि र वाइडबडी खरिदको समयसम्म भएको भ्रष्टाचारमा मन्त्री, मन्त्रालयमा कार्यरत कर्मचारीहरुमात्र नभइ नेपाल वायुसेवा निगमका कर्मचारीहरुको पनि मिलेमतो रहेको बताएका छन् । संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको...
हेटौँडा । मनहरि गाउँपालिका–४ स्थित पशुपतिनाथ माविका शिक्षक एक सातादेखि विद्यार्थीको खोजी गर्दै घरघरमा पुगेका छन् । वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालकै एक मात्र सो विद्यालयमा साउनको पहिलो साता सकिँदा पनि विद्यार्थी सम्पर्कमा...
वाग्मती । वाग्मती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा कूल बजेटको ६५ प्रतिशत रकम खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालय हेटौँडाका अनुसार सो आर्थिक वर्षमा कूल बजेटमध्ये ३५ प्रतिशत बजेट खर्च...
चितवन । चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया शुरु गरेको छ । विगत केही वर्षअघि मुटुको शल्यक्रिया शुरु गरेको कलेजले केही समय बन्द गरेको थियो । सेवा शुरु गरेसँगै कलेजले एउटा शल्यक्रियासमेत गरेको छ...
काठमाडौं । भक्तपुर नगरपालिकामा आज र भोलि (साउन ७ र ८) पनि जोन्सन एण्ड जोन्सनकाे खाेप लगाइने भएको छ । नगरपालिकाका जनस्वास्थ्य प्रमुख रत्न सुन्दर लासिवाले ५० देखि ५४ वर्षको लागि जोन्सन एण्ड जोन्सनको...
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवालाई विस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ । पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएपछि बनेको नयाँ संचालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि इण्डक्सन प्रोग्राम(परिचयात्मक...
काठमाडौं । लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न गृह मन्त्रालयले परिपत्र गरेको छ । मन्त्रालयले मंगलबार ७७ वटै जिल्ला प्रशासन र प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र पठाउदै सहजीकरण गर्न निर्देशन दिएको हो...
काठमाडौं । केही दिन यता सामाजिक सञ्जालमा होन्डाको ७० औं वार्षिकोत्सवको शुभकामना म्यासेज भाइरल बनेको छ । वार्षिकोत्सव भएको र कम्पनीले अफर स्वरुप होन्डाको बाइक जित्ने मौका भन्दै विभिन्न सूचनाहरु छ्यापछ्याप्ती बनेको छ । उक्त...
रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट चिनियाँ सवारी साधनको आयातमा क्रमशः वृद्धि हुँदै गएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा आयात सामग्रीको विवरण दिँदै रसुवा भन्सार कार्यालय टिमुरेले चीनमा निर्मित सानाठूला ५६८ सवारी साधन...
काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्ध २२ वटा बैंकका कर्मचारीले हालेको मुद्दाको सुनुवाई आज हुने भएकोे छ । सर्वाेच्च अदालतले यसअघि भएको तीन पटकको सुनुवाईपछि आज अन्तरिम आदेश दिने/नदिने निर्णय टुङगो लगाउनेछ । गत असार २०...
मान्मा । जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो । कोभिड–१९ का बिरामीको उपचारका लागि जिल्ला...
काठमाडौं । कोरोना विरुद्धको खोप र यातायातको भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीहरु आन्दोलित भएका छन् । सरकारले भाडा समायोजन नगरेको भन्दै व्यवसायीहरु आन्दोलित बनेका हुन । उनीहरुको विभिन्न ७ बुदे माग राख्दै बिहीबार बिहानै...
काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसकै समयमा भाटभटेनी ग्रुप व्यापार विस्तारमा आक्रामक बनेको छ । महामारीको कारण अन्य उद्योगी व्यवसायीहरु सुस्त बनिरहेको अवस्थामा भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ भने यही समयमा व्यापार विस्तारमा...
काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक जीवन र कम्युनिष्ट आन्दोलन जोगाउनुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गरेका छन् । केन्द्रीय कमिटीको जारी १० पूर्ण बैठकको...
दमाैली । पहिराले अवरुद्ध भएको सडक दुई हप्ता बित्दा पनि नखुलेपछि सर्वसाधारण मारमा परेका छन् । व्यास नगरपालिका–१२ हुँदै भानु नगरपालिका–५ जाने भगवती रङ्गपथ मोटरमार्ग अवरुद्ध भएको लामो समय हुँदा पनि पुनःसञ्चालन नहुँदा सर्वसाधारण...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग-व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याइने घोषणा गरेका छन् । नेपाल उद्योग परिसङ्घको १८औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रका सबै उद्यमी-व्यवसायी र सम्बन्धित क्षेत्रका...
Copyright © 2025 Bikash Media Pvt. Ltd.