काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैं सहयोग गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका...
काठमाडौं । पूर्वाधार क्षेत्रका विज्ञ र राजनीतिज्ञले पूर्वाधार परियोजनामा अनावश्यक राजनीति गर्न नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले पोलिसी आन्ट्रपेन्योर्स इंक (पीइआई)सँगको सहकार्यमा आयोजना गरेको महाकाली, गण्डक र अरुणः ठूला...
काठमाडौं । सरकारले आगामी साउन ६ गते सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो...
काठमाडौं । सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । सरकारले असोज मसान्तसम्म लागु हुनेगरी...
काठमाडौं । काभ्रेको मन्डनदेउपुर नगरपालिकाले विद्यालयको पठनपाठन भौतिक रुपमा सुरु गरेको छ । नगरपालिका भित्र रहेका विद्यालयहरुले साउन ३ गतेबाट भौतिक रूपमा नै पठनपाठन सुरु गरेको हुन् । नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गर्दै पालिका...
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप २ हजार ४४५ जनामा सक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो । आज ७ हजमर ८३३ जनाको...
जाजरकाेट । जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि बाधक मानिएको भेरी नदीको पुल निर्माणका लागि प्रक्रिया शुरु गरिएको छ । सडक डिभिजन चौरजहारीले आइतबार बोलपत्र आह्वान गरी पुल निर्माणका साथै भेरी करिडोरको स्तरोन्नतिको काम अगाडि...
काठमाडौं । महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम...
काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच फोनवार्ता भएको छ । परराष्ट्र मन्त्रालयले माेदी र देउवाबीच फोनवार्ता भएको जानकारी दिएकाे हाे । मन्त्रालयले ट्वीटमार्फत फोनवार्तामा मोदीले देउवालाई बधाई दिँदै दुई मुलुकबीचको आपसी हित र समझदारीमा कुरा...
काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताहरुले अक्षम्य अपराध गरेको टिप्पणी गरेका छन् । आईतबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदहरुले...
काठमाडाैं । सूर्य नेपाल तनहुँले शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिकाको “कोभिड–१९ प्रकोप व्यवस्थापन कोष” मा क्रमस ३० लाख र २० लाख गरी जम्मा ५० लाख रुपयाँको सहयोग गरेको छ । आज एक कार्यक्रमकोबीच...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड खोपलाई प्राथमिकता दिईरहन आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा कोभिड...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन्। उनले सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक बोलाएका हुन । आजको मन्त्रिपरिषद् बैठकले केही नियुक्तिहरु गर्ने सम्भावना रहेको छ । स्वास्थ्य...
फाइल फाेटाे काठमाडौं । सरकारले काठमाडौं–नयाँदिल्ली रुटमा उडान संख्या विस्तार गरेको छ । यसअघि दैनिक २ उडान हुँदै आएको नयाँदिल्लीमा सरकारले उडान थप गर्दै सातामा ६ उडान बनाएको हो । सोमबारदेखि उक्त गन्तव्यमा बिहीबारबाहेक दैनिक...
फाइफ फाेटाे काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई नेकपा एमालेले २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन नमानेको भन्दै २२ सांसदलाई कारबाही गर्ने प्रस्ताव पेश...
झापा । मेची अस्पताल भद्रपुरका डा केवल कपुरीमाथि बिरामीका कुरुवाले कुटपिट गरेका छन् । उनलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन् । श्रीमती बिरामी भएपछि उपचारका...
काभ्रेपलाञ्चोक । पाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)नै अन्तर्राष्ट्रिय बिडिङ् ( ‘ग्लोबल बोलपत्र) मार्फत हुने भएको छ । यसका लागि प्रक्रिया थालिएको विश्वविद्यालय पूर्वाधार निर्माण समितिले जनाएको...
काठमाडौं । सरकारले विदेशीने नेपाली कामदारलाई कोरोना विरुद्धको खोप दिने भएको छ । रोजगारदाता देशले कोरोना विरुद्धको खोपलाई अनिवार्य गरेपछि सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई प्राथमिकताको आधारमा खोप दिने भएको हो । यसअघि चिनियाँ कम्पनीले...
काठमाडाैं प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप ‘जोन्सन एण्ड जोन्सन’ अभियानको निरीक्षण एवं अनुगमन गरेका छन् । प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन भएका काठमाडौं उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन...
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भिड थेग्न नसकेपछि खोप अभियान केही समयको लागि रोकेको छ । काठमाडौं उपत्यकामा आजबाट सुरु भएको जोन्सन एण्ड जोन्सनको खोप लगाउने मानिसहरुको भिड अत्याधिक भएपछि अस्पतालले केही...
Copyright © 2025 Bikash Media Pvt. Ltd.