समाचार

  २०७८ साउन १ गते १६:३९     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार उक्त संख्यामा संक्रमणमुक्त भएका हुन । यस्तै पछिल्लो २४ घण्टामा थप...

  २०७८ साउन १ गते १६:३१     विकासन्युज

काठमाडौं । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि सवारी साधनको करमा बृद्धि गरेको छ । प्रदेशले आर्थिक ऐन सार्वजनिक गर्दै सवारी साधनको वार्षिक कर बढाएको हो । सीसीका आधारमा प्रदेशले कार, जीप,...

  २०७८ साउन १ गते १६:११     विकासन्युज

काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा अनुदान स्वरुप उक्त खोप सहयोग गर्ने जनाएकी हुन...

  २०७८ साउन १ गते १६:०१     विकासन्युज

काठमाडौं । काठमाडौंमा चार दिनदेखि जारी कोरोनाविरुद्धको खोप अभियान कार्यक्रम स्थगित गरिएको छ । मौज्दातमा रहेको चिनियाँ खोप सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर...

  २०७८ साउन १ गते १५:५०     विकासन्युज

काठमाडौं । सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ । दराजको महाबचत बजार योजना अन्तर्गत सानिमा बैंकका ग्राहकले...

  २०७८ साउन १ गते १४:४०     विकासन्युज

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को बरहथवा नगरपालिका वडा नं ६ मा शाखा कार्यालय विस्तार गरी कारोबार शुरु गरेको छ । कुल ८० करोड १ लाख रुपैयाँ चुक्ता पुँजि रहेको संस्थाले...

  २०७८ साउन १ गते १४:३६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पहिलो औपचारिक कार्यक्रममा पुँजी बजारमा समस्या रहेको बताएका छन् । अर्थमन्त्रालय सम्हालेपछिको पहिलो पत्रकार भेटघाट कार्यक्रममा उनले पुँजी बजारमा समस्या रहेको बताएका हुन् । ‘पुँजी बजार लगायतका समस्या छन्,...

  २०७८ साउन १ गते १४:३४     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषमा एसबिआई बैंक पनि आवद्ध भएको छ । कोषका अनुसार एसबिआई बैंक असार मसान्तमा कोषमा आवद्ध भएको हो । हालसम्म ९ वटा वाणिज्य बैंक आवद्ध भएकोमा ३ वटाले मात्र योगदान गर्न...

  २०७८ साउन १ गते १४:२५     विकासन्युज

काठमाडौं । नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाकाको व्यापारिक कारोवारबाट प्राप्त राजस्व सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा आयात भएका चिनियाँ सामग्रीको भन्सार शुल्कबाट कूल एक अर्ब ७३ करोड १९ लाख ४७ हजार राजस्व...

  २०७८ साउन १ गते १४:०४     विकासन्युज

काठमाडौं । नेकपा एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षतामा आज बसेको स्थायी समितिको बेठकले उक्त निर्णय गरेको हो । आजको बैठकले पार्टीको निर्णय मान्न समेत सांसदहरुलाई...

  २०७८ साउन १ गते १३:४९     विकासन्युज

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो । गुणस्तरको नयाँ मापदण्ड प्राप्त गरेसँगै रिद्धि...

  २०७८ साउन १ गते १३:४१     विकासन्युज

काठमाडौं । शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने तथा बङ्गालको खाडी अरबियन सागरबाट...

  २०७८ साउन १ गते १३:३५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेतपत्र जारी गर्ने बताएका छन् । आज (साउन १ गते) पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । देशको वर्तमान आर्थिक स्थितिको वास्तविक जानकारी दिन अर्थमन्त्री शर्माले श्वेतपत्र जारी...

  २०७८ साउन १ गते १२:३२     विकासन्युज

काठमाडौं । भिभो स्मार्टफोन भी–२१ खरिदका लागि अग्रिम बुकिङ शुक्रबारबाट नेपालभर खुल्ला भएको छ । अग्रिम बुकिङ्ग अफलाइन स्टोर र खुद्रा विक्रेताहरु कहाँ गर्न सकिने कम्पनीले जनाएको छ । उक्त फोनबाट सेल्फी खिच्ने फ्रन्ट क्यामेरा...

  २०७८ साउन १ गते १२:०८     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली आज भेरोसिल खोप लिएर गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेका छन । उक्त गाउँपालिकाका लागि चाहिने तीन हजार खोप लिएर टोली हेलिकप्टरबाट त्यसतर्फ गएको हो ।...

  २०७८ साउन १ गते १२:०३     विकासन्युज

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि यही साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ । चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको...

  २०७८ साउन १ गते ११:५४     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले आफ्नो सर्भरमा कुनै पनि ह्याक नभएको जनाएको छ । केही दिनयता ह्याकर समूहद्वारा टेलिकमको सर्भरमा आक्रमण गरिएको जस्ता खबर सार्वजनिक भएपछि कम्पनीले शङ्कास्पद डिभाइस बन्द गरेर छानबिन सम्पन्न गरेको थियो...

  २०७८ साउन १ गते ११:०८     विकासन्युज

काठमाडौं । करिब दुई तिहाई मतसहित ३ फागुन २०७४ मा प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिनिधिसभामा बहुमत जुटाउनै नसक्ने अवस्थामा पुगेपछि गत आर्थिक वर्षको अन्त्यमा विदा भएको छ । ओली नेतृत्वको सरकार...

  २०७८ साउन १ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन्। मंगलबार पाचौँ पटक प्रधानमन्त्रीको रुपमा सपथ लिएका देउवा शुक्रबार बिहान ९.५७ बजे बालुवाटार प्रवेश गरेकाे उनको सचिवालयले जनाएकाे छ । सर्वोच्च...

  २०७८ साउन १ गते १०:४६     विकासन्युज

काठमाडौं । साउन महिनामा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायम रहेकाले मूल मन्दिर क्षेत्र सुनसान छ । सरकारले यही साउन १० गतेसम्म कोरोनाबाट बच्न...