समाचार

  २०७८ असार ३० गते २०:१४     विकासन्युज

काठमाडौं । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को बीजक जारी गरी ६७ करोड रुपैयाँ बराबरको राजस्व छली भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीका तीन जना सञ्चालकले नक्कली गतिविधि गरी राजस्व छली गरेको...

  २०७८ असार ३० गते २०:०५     विकासन्युज

बैतडी । बैतडीमा पहिलोपटक शववाहनको व्यवस्था गरिएको छ । जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा जिल्ला अस्पतालले शववाहन खरीद गरेको हो । समन्वय समितिको करिब साढे १२ लाख रुपैयाँको लागतमा शववाहन ल्याइएको जिल्ला अस्पतालका प्रमुख...

  २०७८ असार ३० गते १९:३५     विकासन्युज

काठमाडौं । १३.४२४ मेगावाटको मिदिम खोला-१ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंकले कर्जा लगानी गर्ने भएको छ । गण्डकी प्रदेशको लमजुङ्ग जिल्लाको कव्होलासोथार र मस्र्याङदी गाँउपालिकामा अवस्थित उक्त आयोजना निमार्णको लागि बैंकले कर्जा सेवा दिने...

  २०७८ असार ३० गते १७:४३     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले साउन १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिने तयारी गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपूरका प्रमुख जिल्ला अधिकारीहरुले साउन १ गतेदेखि लामो...

  २०७८ असार ३० गते १७:०४     विकासन्युज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९०५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २४ जनाको पिसिआर र...

  २०७८ असार ३० गते १७:००     विकासन्युज

काठमाडौं । ललितपुर महानगरपालिकाले बिहीबार (असार ३१ ) गते आगामी आर्थिक वर्ष २०७८/७९ बजेट ल्याउने भएको छ । यसअघि विवादका कारण रोकिएको बजेट महानगरले भोलि १० बजे ल्याउन लागेको हो । महानगरका प्रवक्ता राजु...

  २०७८ असार ३० गते १६:२३     विकासन्युज

काठमाडौं । ललितपुर महानगरपालिकाले जोन्सन एन्ड जोन्सनकाे खोप साउन ४ गतेबाट लगाउने भएकाे छ । महानगरका जनस्वास्थ्य प्रमुख खगराज गलालले साउन ४ गतेबाट ५० देखि ५४ वर्ष उमेर समूहलाई खाेप लगाउने जानकारी दिएका हुन् ।...

  २०७८ असार ३० गते १६:१९     विकासन्युज

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले सार्वजनिक यातायातकाे भाडा बढाएर बाहिरिएकाे छ । उनी नेतृत्वका निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले सार्वजनिक यातायातको भाडा बढाएर मन्त्री पदबाट बाहिरिएका...

  २०७८ असार ३० गते १६:०२     विकासन्युज

काठमाडौं । ‘वाई वाई ग्लोकल टिन हिरो’ को सातौं संस्करणको लागि आवेदन खुलेको छ ।किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने यस कार्यक्रमले आवेदन...

  २०७८ असार ३० गते १५:४०     विकासन्युज

काठमाडाैं । सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या घट्दै गएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा बढेपनि पछिल्लो समय भने सरकारी तथा निजी...

  २०७८ असार ३० गते १४:५५     विकासन्युज

काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले बाढीपहिरोबाट क्षति भएकाहरुलाई राहत दिनका लागि जिल्ला विपत व्यवस्थापन कोषलाई तुरुन्तै २० लाख रुपैयाँ पठाउने गरी फाइलमा पहिलो हस्ताक्षर गरेका छन् । खाँडले केन्द्रीय विपत व्यवस्थापन कोष मार्फत्...

  २०७८ असार ३० गते १४:३९     विकासन्युज

काठमाडाैं । सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै कम नगर्न अन्तरिम आदेश दिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वहावलाई डाइभर्सन गरी रिजरभ्वायर बनाउने, प्रदूषण गर्ने कुनै...

  २०७८ असार ३० गते १३:३८     प्रकाश सिलवाल

काठमाडौं । समृद्ध नेपालको दीर्घकालीन सोचसहित सामाजिक न्याय, समृद्धि र विकासको यात्रा शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबारदेखि सरकारको नेतृत्वबाट बाहिरिएका छन् । कोभिड–१९ को महामारी रोकथामसँगै आर्थिक विकास, सङ्घीयताको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण,...

  २०७८ असार ३० गते १३:३७     विकासन्युज

डाेटी । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि आउँदो साउन १५ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा कोभिड सङ्क्रमणको...

  २०७८ असार ३० गते १३:१५     विकासन्युज

काठमाडौं । नेपाललाई अमेरिकाले सहयोग गरेको जोन्सन एण्ड जोन्सनको खाेपमा समस्या देखिएकाे छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार साे खाेपमा समस्या देखिएकाे हाे । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८४ डोज खोप सहयाेग...

  २०७८ असार ३० गते १२:५८     विकासन्युज

काठमाडाैं । कोरोना भाइरसविरुद्धको खोपको विक्री वितरण गर्नेलाई कारवाही हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप किनबेच गरेकाे पाइएमा कारबाही हुने जनाएको हो । सरकारले नै खोपको व्यवस्था गर्न लागेको भन्दै खोपको बिक्री...

  २०७८ असार ३० गते १२:३३     विकासन्युज

काठमाडाैं । नवनियुक्त अर्थमन्त्री जनारदन शर्माले खाेप खरिदकाे लागि ५ अर्ब रुपैंया निकासाको स्विकृति दिएका छन् । मन्त्री शर्माले बुधबार पदबहाली पछि खाेप खरिदकाे लागि स्विकृति दिएका हुन् । शर्माले सरकारकाे प्राथमितकता खाेपमा रहेकाे बताएका छन् । मंगलबार...

  २०७८ असार ३० गते १२:२१     विकासन्युज

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ताको माग राख्दै आएका पाँच विद्यार्थी संगठनले आज (बुधबार) नेपाल आयल निगम अन्तरगतको थानकोट डिपोमा धर्ना दिएका छन् । देशभर सञ्चालित पेट्रोल पम्प, ढुवानी र निगमको डिपो बन्द गर्ने कार्यक्रम...

  २०७८ असार ३० गते १२:१४     विकासन्युज

चाैतारा । बाढीपहिरोले चार सातादेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा मङ्गलबार बेलुकादेखि सवारीसाधन सञ्चालनमा आएको छ । चीनसँगको प्रमुख व्यापारिक नाकाको रूपमा रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको कोदारीमा असार ५ गते भाटेकोशी बाढीले कटान...

  २०७८ असार ३० गते ११:२६     विकासन्युज

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि अध्यादेश मार्फत ल्याइएको बजेटको भविष्यमाथि प्रश्न उठेको छ । ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ गते अध्यादेश मार्फत आगामी आर्थिक वर्षको...