काठमाडाैं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना...
काठमाडाैं । सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ । यसका लागि काठमाडौं जिल्लामा ४४ वटा खोप केन्द्र तोकिएको छ । जिल्ला प्रशासन कार्यलय काठमाडाैंले एक विज्ञप्ति जारी गर्दै साउन २ गतेसम्म भेराे...
काठमाडौं । सर्वाेच्च अदालतका महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन्। गत चैत ६ गते महान्यायाधिवक्तामा नियुक्त भएका बडालले आज राजीनामा दिएका हुन् । प्रधानमन्त्री केपी ओली पदमुक्त भएर शेरबहादुर देउवा प्रधानमन्त्री हुनेभएसँगै बडालले राजीनामा...
काठमाडाैं । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा नेकपा माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई दिएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले सरकारलाई कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार प्रचण्डलाई...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाेलाएकाे एमाले स्थायि कमिटीको बैठक स्थगित भएकाे छ । उनले प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । दिउँसाे २ बजे देशवासीकाे नाममा सम्बाेधन गर्ने...
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोड्नु अगाडी देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आज दिउँसो २ बजे सम्बोधन गर्ने तयारी गरेका हुन् । उनले त्यसअघि एमालेकाे स्थायी कमिटी बैठक पनि...
काठमाडौं । दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा विदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन...
काठमाडौं । देउवा नेतृत्वकोे सरकारमा जाने मन्त्रीबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र–बाबुराम पक्षको बैठक बस्दै छ । छलफलका लागि उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक दिउँसो एक बजे बोलाइएको नेता गंगा श्रेष्ठले...
काठमाडौं । ललितपुर महानगरमा साउन २ र ३ गते खोप लगाइने भएको छ । ललितपुर महानगरपालिका उपप्रमुख सिता सत्यालले ललितपुरमा साउन २ र ३ गते खोप लगाइने जानकारी दिएकी हुन् । उनका अनुसार भेरोसेल...
चितवन । पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । सोमबार साँझ...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले राष्ट्रपतिलाई परमादेश जारी गरेसँगै नयाँ सरकार गठनको कसरत सुरु भएको छ। देउवालाई प्रधानमन्त्री नियुक्त सर्वोच्चले दिएको समय आज साँझ पाँच बजे सकिँदैछ। सर्वोच्च...
काठमाडौं । देउवा सरकारको मन्त्रिमण्डलमा मन्त्री पठाउने विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको बैठक सुरु भएको छ । मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो । बैठकले शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा आफ्नो...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायि कमिटीको बैठक बोलाएका छन् । उनले प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन । बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलबीच भएको १०...
काठमाडौं । सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट आएको भेरोसेल र सोमबार अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि ७७ वटै जिल्लामा लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य...
पर्वत । भीषण पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत छ दिनदेखि अवरुद्ध रहेको छ । जिल्लाको कुश्मा नगरपालिका–२ अर्मादी र नयाँपुलको बीचमा असार २४ गते सडकमाथिबाट ठुलाठूला ढुङ्गासहित आएको पहिराका कारण बाटो अवरुद्ध...
सोलुखुम्बु । सिद्धिचरण राजमार्गअन्तर्गत सोलुखुम्बुको साल्मे–फाप्लु सडक मर्मत कार्य सम्पन्न नहुँदै भत्किएको छ । साल्मे–फाप्लु १५ किलोमिटर सडक मर्मत कार्य सम्पन्न नुहँदै भत्किन थालेको प्रत्यक्षदर्शीले बताएका छन् । शैशाख शुरु हुनै लाग्दा काम थालिए...
काठमाडौं । विपक्षी गठबन्धनले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र महत्वपुर्ण फैसला भएको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको कोटेश्वस्थित निवासमा बसेको ५ दलिय विपक्षी गठबन्धनको बैठकले...
काठमाडौं । प्रतिनिधि सभाको सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा पुर्नस्थापना हुनुले जनताको जित भएको प्रतिक्रिया दिएका छन् । सभामुख सापकोटाले सर्वोच्च अदालतको संसद पुनर्स्थापना गर्ने फैसलाले जनताको जित भएको प्रतिक्रिया दिएका हुन् । उनले...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन अदालतले दोस्रो पटक पनि बदर गरेको छ । यसअघि पनि संसद पुनर्स्थापनाको फैसला गरेको सर्वोच्चले यस पटक पनि फेरि संसद...
काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई राजनीतिको मैदानमा आउन चुनौति दिएका छन् । सर्वोच्चको फैसला विरुद्ध नेकपा एमालेको युवा संगठन राष्टिय युवा संघले सोमबार काठमाडौंको माइतिघर मण्डलमा गरेको...
Copyright © 2024 Bikash Media Pvt. Ltd.