समाचार

  २०७८ साउन ६ गते १६:३९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीबाट प्रभावित अर्थतन्त्र उकास्न सरकारले चाँडै राहतका प्याकेज ल्याउने बताएका छन् । बुधबार नेपाल उद्योग परिसंघको १८ औ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले विश्व महामारीका...

  २०७८ साउन ६ गते १६:२८     विकासन्युज

काठमाडाैं  प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै...

  २०७८ साउन ६ गते १६:२०     विकासन्युज

मान्मा । मङ्गलबार राति परेको अविरल वर्षाका कारण कालीकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर विकले बताए...

  २०७८ साउन ६ गते १४:४५     विकासन्युज

कर्णाली । गत आर्थिक वर्षमा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले आव २०७३/७४ देखि निर्माण थालिएका ती पुलहरु गत वर्ष सम्पन्न भएको...

  २०७८ साउन ६ गते १४:२३     विकासन्युज

पाल्पा । रामपुरको इलाका प्रशासन कार्यालय प्रमुखविहीन हुँदा नागरिक मर्कामा परेका छन् । कार्यालय प्रमुख नहुँदा नागरिकता, द्रुत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेनमै जान नागरिक बाध्य छन् । यहाँ २०७७ साल चैत २७...

  २०७८ साउन ६ गते १४:०८     विकासन्युज

डडेलधुरा । छ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने डडेल्धुरामा करीब ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्षको अहिलेसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । समयमै मनसुन...

  २०७८ साउन ६ गते १३:५६     विकासन्युज

दमाैली । गण्डकी प्रदेश सरकारमार्फत तनहुँ जिल्लाका विभिन्न ठाउँमा योजना सञ्चालनका लागि बजेट विनियोजन भएको छ । सडक पुल, मोटरमार्ग, खानेपानी, भवन, सिँचाइ लगायतका योजनामा प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । पूर्वमन्त्री एवं...

  २०७८ साउन ६ गते १३:२७     विकासन्युज

मनाङ । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलुङ्गे पुल बगाएको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको...

  २०७८ साउन ६ गते १२:२८     विकासन्युज

चितवन । माध्यमिक तह उत्तीर्ण परीक्षा (एसइई) को नतिजा प्रकाशन नहुँदैँ कक्षा ११ मा विद्यार्थी भर्ना नगर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आग्रह गरेको छ । महाशाखाले एक सूचना...

  २०७८ साउन ६ गते ११:२०     विकासन्युज

काठमाडौं । चीन सरकारले अनुदान स्वरुप दिएको कोरोना विरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज राति चीन जाँदैछ। बुधबार राति ११ बजे जहाज चीन पठाउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

  २०७८ साउन ६ गते ११:१९     विकासन्युज

काठमाडाैं । जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनीले जनाएको...

  २०७८ साउन ६ गते १०:१०     विकासन्युज

काठमाडौं । काठमाडौं जिल्लामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाउने अन्तिम दिन रहेका छ । ५० दखि ५४ वर्षको लागि ४ गतेबाट सुरु भएको जोन्सन एण्ड जोन्सनको खोप लगाउने कार्यक्रम आज अन्तिम दिन रहेको...

  २०७८ साउन ६ गते १०:०५     विकासन्युज

काठमाडाैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आवमा एक हजारभन्दा बढी फर्म तथा कम्पनीलाई कारवाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७७/७८ मा गरेको बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलापमा संग्लन...

  २०७८ साउन ६ गते ९:५१     विकासन्युज

गलेश्वर । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दुई सातापछि पुनः सञ्चालन भएको छ । गत असार २४ गतेदेखिको अविरल वर्षाका कारण ७६ किलोमिटर उक्त सडकका विभिन्न ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध...

  २०७८ साउन ६ गते ९:२७     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको व्यवस्थापनले निगमलाई सुधार नगरी अहिलेकै अवस्थामा अघि बढाउन खोजिएमा धराशायी हुने जनाउँदै राज्यलाई तत्कालै अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरेको छ । विश्वका अरु विमान कम्पनीसँग प्रतिस्पर्धाका लागि सुधारका...

  २०७८ साउन ६ गते ९:१३     विकासन्युज

काठमाडाैं । उद्यमशीलताको विकास, उत्पादन तथा रोजगार प्रवद्र्धनमा बैंक तथा वित्तीय संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले यस क्षेत्रको माग सम्बोधन गर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसङ्घ...

  २०७८ साउन ५ गते २०:३७     विकासन्युज

काठमाडाै‌ । नेकपा एमालेका वरिष्ठ नेता (माधव नेपाल पक्ष) का सांसदको बैठक सकिएको छ । बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको हो । मंगलवार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकले समसामयिक विषयका साथै आफ्नो पार्टीमा कसरी...

  २०७८ साउन ५ गते २०:२१     विकासन्युज

फाइल फाेटाे काठमाडौं । असारदेखि निरन्तर वर्षाका कारण हाल १३ सङ्घीय सडक अवरुद्ध बनेका छन् । असारयता १३२ सडक अवरुद्ध भएकामा ७३ सडक हाल एकातर्फबाट मात्रै सुचारु रहेको सडक विभागले जनाएको छ । दैलेख...

  २०७८ साउन ५ गते २०:१३     विकासन्युज

काठमाडौं । कोभिड–१९ रोकथामका लागि जारी भएको निषेधाज्ञाको समयमा ६८० महिला तथा बालबालिकामाथि हिंसाको घटना भएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेकं) ले सङ्कलन गरेको घटनाका आधारमा निषेधाज्ञाको समयमा धेरै महिला र बालबालिका पीडित...

  २०७८ साउन ५ गते १९:२३     विकासन्युज

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारीहरुले प्रधानमन्त्री शेर वहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिँदै चेम्बरले प्रधानमन्त्री समक्ष केही माग पनि राखेको छ ।...