समाचार

  २०७८ असार २३ गते १६:०७     विकासन्युज

काठमाडौं। विदेश अध्यन गर्न जाने तयारीमा रहेका विद्याथीहरुलाई बुझेर मात्र विश्वविद्यालयमा शुल्क पठाउन शैक्षिक परामर्श संघ इक्यानले आग्रह गरेको छ । इक्यानले सम्बन्धित देशमा महामारीको अवस्था, बोर्डर खुला भए नभएको विषयमा बुझेर मात्र विदेशी शैक्षिक...

  २०७८ असार २३ गते १५:५३     विकासन्युज

फाइल फाेटाे काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले कोरोनाविरुद्धको खोप आयातका लागि सरकारको पहल नपुगेको गुनासो गरेका छन् । विशेष समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले कोरोनाविरुद्धको खोप ल्याउने सन्दर्भमा सरकारको पहल पर्याप्त...

  २०७८ असार २३ गते १५:४३     विकासन्युज

काठमाडाैं । सत्तारूढ दल नेकपा (एमाले) का सांसद खिमलाल भट्टराईले संविधानको कार्यान्वयनको सवालमा वर्तमान सरकार सफल भएको बताएका छन्। संविधान जारी गर्दा चुनौतीको सामना गर्नुपरेको र अहिले कार्यान्वयनमा पनि त्यस्तै चुनौती थपिएको उनको भनाइ छ...

  २०७८ असार २३ गते १५:११     विकासन्युज

काठमाडाैं । काठमाडौं उपत्यकाका तीन जिल्लामा सञ्चालन हुने सार्वजनिक यातायात पार्किङ हुँदै आएको पुरानो बसपार्क खाली गरेपछि बस चढ्न कहाँ जाने भनी यात्रु अलमलमा पर्ने गरेका छन् । रत्नपार्कबाट दक्षिणकाली जाने सवारी खोजिरहनु भएका...

  २०७८ असार २३ गते १२:५७     विकासन्युज

काठमाडौं । नेपाल चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्ले अनलाइन टिकट बुकिङ्ग इञ्जिन सुरू गरेको छ । कम्पनीले हालै अनलाई मार्फत आफ्नो टिकट बुकिङ सुरु गरेको हो । अनलाइन टिकट आवश्यक पर्ने ग्राहकहरूले आवश्यकता अनुसार एअरलाइन्स्को...

  २०७८ असार २३ गते १२:२९     विकासन्युज

म्याग्दी । जिल्लामा पछिल्लो एक वर्षमा ७६२ उद्योग र व्यावसायिक फर्म थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा ५०० उद्योग र २६२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् । विसं २०७७ साउनदेखि २०७८...

  २०७८ असार २३ गते ११:५८     विकासन्युज

काठमाडाैं । अष्ट्रेलियकाे प्रमुख शहर सिड्नीले लकडाउन अविध थपेकाे छ । सिड्नीले थप १ हप्ताकाे लागि लकडाउन थपेकाे हाे । याेसँगैं सिड्नीकाे लकडाउन १६ जुलाईसम्मकाे लागि थपिएकाे छ । गत २६ जुनमा सिड्नीमा लकडाउन...

  २०७८ असार २३ गते ११:२९     विकासन्युज

काठमाडौं । महालक्ष्मी नगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषकलाई २२ लाख रुपैयाँ रकम सहयोग गरेको छ । नगरपालिकाले तरकारीका साथै पशुपालन व्यवसायकाे लागि २१ कृषकहरूलाई रकम वितरण गरेको जानकारी दिएकाे छ । नगरपालिकाले...

  २०७८ असार २३ गते ११:१४     विकासन्युज

काठमाडाैं । बलिउड नायक दिलीप कुमारको निधन भएकाे छ । बुधबार मुम्बईको खार हिन्दुजा अस्पतालमा ९८ वर्षको उमेरमा उनको निधन भएको हो । करिब २२ वर्षको उमेरमा फिल्ममा काम सुरु गरेका उनले ६० बढी फिल्म...

  २०७८ असार २३ गते १०:४८     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेकोे आईपीओको बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज(असार २३ गते) बिहान उक्त आईपीओको बाँडफाँड सम्पन्न गरेको हो । यससँगै आवेदन...

  २०७८ असार २३ गते १०:३६     विकासन्युज

चितवन । जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो । स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार पछिल्ला...

  २०७८ असार २३ गते ९:५९     विकासन्युज

दमाैली । केही दिन अगाडि आएको वर्षाले व्यास नगरपालिकाभित्रका ५५ घरमा क्षति पुर्याएको छ । निरन्तरको वर्षासँगै आएको बाढीपहिराले नगर क्षेत्रभित्रका ५५ घरमा क्षति पुगेको हो । वर्षाले कयौँ वस्तुभाउ, कुला, बाटाहरू क्षतिग्रस्त भएका...

  २०७८ असार २३ गते ९:३६     विकासन्युज

काठमाडाैं । जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा आठ देखि १२ प्रतिशतले वृद्धि हुनसक्ने विज्ञहरुले औँल्याएका छन् । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पृथ्वीमा पानीको मात्रा बढ्ने उनीहरुले...

  २०७८ असार २३ गते ९:१९     विकासन्युज

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । मंगलबार साँझ विज्ञप्ति प्रकाशित गरी निगमका प्रवक्ता विनितमणि उपाध्यायले पुन: मूल्य बढाइएको जनाएका हुन् । निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने...

  २०७८ असार २२ गते १९:३०     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणका लागि आफुले गरेको भुमिकालाई सरकारले अवमूल्यन गरेको बताएका छन् । नेता महतले आजभन्दा १० वर्ष अगाडी आफु उर्जामन्त्री भएको बेलामा आफ्नै...

  २०७८ असार २२ गते १९:१७     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारीद्वारा निगम कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाल वायुसेवा निगमलाई निजिकरण गर्न लागिएको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् । सोमबार निगममा कार्यरत कर्मचारीका...

  २०७८ असार २२ गते १७:४१     विकासन्युज

काठमाडाैं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोष विरुद्द परेको रिटमाथि कारण देखाउ आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले...

  २०७८ असार २२ गते १७:२१     विकासन्युज

काठमाडाैं । कोभिड-१९ विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ । सरकारले जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सुचना जारी गरे अनुरुप खोप केन्द्रमा लाइन बसेका धेरैले खोप नलगाई फर्कनु...

  २०७८ असार २२ गते १५:५०     विकासन्युज

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीपहिराका कारण सडक पुलहरुमा पुगेको क्षतिका बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । सडक विभाग, पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाइएको मन्त्रालयले...

  २०७८ असार २२ गते १५:४६     विकासन्युज

काठमाडाैं । मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी,...