समाचार

  २०७८ असार १९ गते १२:२७     विकासन्युज

चितवन । निरन्तरको वर्षातसँगै झरेको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । विभिन्न स्थानमा खसेको पहिरो पन्छाएसँगै आज बिहान ९ः१० बजेदेखि एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले...

  २०७८ असार १९ गते १२:११     विकासन्युज

काठमाडौं । टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा वजेट पारित गरेको छ । टोखाले असार ९ गते नवौँ नगरसभाको पहिलो बैठकमा आव २०७८/०७९ का लागि प्रस्तुत गरेको एक अर्ब ८९ करोड...

  २०७८ असार १९ गते १०:३९     विकासन्युज

काठमाडाैं । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम...

  २०७८ असार १९ गते ९:५४     विकासन्युज

गलेश्वर ।  म्याग्दीको बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सञ्चालनको तयारी अन्तिम अवस्थामा पुगेको छ । एकसाता भित्र सञ्चालनमा ल्याउने गरी आवश्यक उपकरणहरु जडान गर्न लागिएको अस्पताल विकास समितिले जनाएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी...

  २०७८ असार १९ गते ९:३७     विकासन्युज

चितवन । रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित...

  २०७८ असार १९ गते ९:२५     विकासन्युज

चितवन । निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिएपनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको हो । डिभिजन सडक...

  २०७८ असार १८ गते १७:४१     विकासन्युज

काठमाडाैं । नागरिक लगानी कोषको १७ प्रतिशत लाभांश पारित भएको छ । आज सम्पन्न कोषको २६ औं वार्षिक साधारणभाले संचालक समितिकाे १७ प्रतिशत लाभांश दिने प्रस्तावालाई पारित गरेको हो । कोषका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईको अध्यक्षतामा...

  २०७८ असार १८ गते १७:२५     विकासन्युज

काठमाडौं । नेकपा(एमाले)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने एमाले सांसदहरुलाई सोमबारसम्ममा हस्ताक्षर फिर्ता लिन आव्हान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति...

  २०७८ असार १८ गते १६:४८     विकासन्युज

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया कर्मचारी संघले विरोध गरेकाे छ ।  संघले देशैभरी बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा विभिन्न मागहरु राख्दै प्रदर्शन गरेको हो ।...

  २०७८ असार १८ गते १६:४१     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन हजार ४५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमण मुक्त भएका हुन । हालसम्म कोरोना संक्रमण पुष्टि...

  २०७८ असार १८ गते १६:११     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगतिशिल शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको बताएका छन् । शुक्रबार नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्रको प्रगतिशिल शक्तिलाई बदनाम गर्न र...

  २०७८ असार १८ गते १५:५५     विकासन्युज

मनाङ । मनसुनको शुरुवातमा नै हिमाली जिल्ला मनाङ विपद्को चपेटामा परेको छ । हिउँदमा हिमपातले समस्या हुने मनाङमा यसपटक वर्षायाममा पनि सङ्कट झेल्नुपरेको छ । मनाङ बासीले हिउँद् ताका बाक्लो हिमपात हुँदा चिसो बढ्ने र...

  २०७८ असार १८ गते १४:२४     विकासन्युज

काठमाडौं । यस वर्षको बाढी, पहिरोबाट घरमा क्षति पुगेकालाई अस्थाई आवास निर्माणका लागि तत्कालै रकम पठाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । शुक्रबार विकासन्युजसँग कुरा गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण...

  २०७८ असार १८ गते १४:१४     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानून व्यवसायीको बहस आजदेखि सकिएको छ । महान्यायाधिवक्ता रमेश बडालले सोमबार सरकारी पक्षको बहसको प्रारम्भ गर्नुभएको थियो । सरकारी पक्षलाई १५ घण्टाको समय दिइएको थियो...

  २०७८ असार १८ गते १४:०९     विकासन्युज

काठमाडाैं । कृषि पथ मोबाइल एप सञ्चालन भएपछि जननी समाजिक उद्यामी महिला सहकारी सस्थाले यो आर्थिक बर्षमा करिब १ करोड बराबरको बाख्रा बिक्रि वितरण गरेको छ । पहिला व्यपारीहरुलाई सम्पर्क गर्दा बिचौलियाहरुले नाफा खाइदिने र समयमा...

  २०७८ असार १८ गते १३:५८     विकासन्युज

काठमाडौं । तिनाउ खोला वरपरका स्थानीयले कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना आफुहरुको अहितमा रहेको भन्दै विरोध गरेका छन् । केन्द्रीय सरकारले गण्डकी प्रदेशको भुगोल, प्राकृतिक स्रोत र सम्पदामाथि नै अतिक्रमण गरेको भन्दै उनीहरुले योजना बनेमा तिनाउ...

  २०७८ असार १८ गते १३:३४     विकासन्युज

काठमाडाैं । निजी क्षेत्रको लगानीमा सञ्चालित श्री एयरलाइन्सले कोरोना विरुद्धको खोप लगाएका यात्रुलाई विशेष छुट दिने घोषणा गरेको छ। एयरलाइन्सले नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमलाई प्रोत्साहन गर्न भन्दै भाडामा १० प्रतिशत छुट दिने घोषणा गरेको...

  २०७८ असार १८ गते १२:५८     विकासन्युज

काठमाडौं । टिभिएसले कोभिड १९ को दोस्रो लहरले निम्त्याएको असहज परिस्थिति र निराशालाई मध्यनजर गर्दै जीवन यापन सहज बनाउँदै अघि बढ्न ‘साथ छ हाम्रो’ योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत टिभिएसको कुनैपनि...

  २०७८ असार १८ गते १२:४५     विकासन्युज

काठमाडौं । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

  २०७८ असार १८ गते १२:४०     विकासन्युज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो । आजको बैठकमा पनि बरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित...