काठमाडौं । गत वैशाखमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच सम्पन्न भएको त्रि देशिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको राष्ट्रि«य क्रिकेट टोलीलाई आज एक समारोहबीच सम्मान गरिएको छ । उक्त प्रतियोगिताको मुख्य प्रायोजक माई सेकेण्ड...
काठमाडौं । यूनाइटेड सिमेन्ट्स प्रा. लि. द्वारा उत्पादित (यूनाइटेड सिमेन्ट्स) ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको छ। ५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरु मध्य सबै भन्दा उत्कृष्ट ग्रेड हो।...
काठमाडौं । पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डअन्तर्गत गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सडकको दक्षिण भागमा नयाँ डाइभर्सन निर्माण गरेर २१ घण्टापछि आज बिहान ९ बजेदेखि...
काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यलयले सार्वजनिक निकायमा खरीदसम्बन्धी कार्य गर्ने कर्मचारीको योग्यता निर्धारण र मापदण्ड स्वीकृत गरेको छ । सार्वजनिक खरीदसम्बन्धी कार्यलाई पारदर्शी, वस्तुनिष्ठ एवं विश्वसनीय बनाउन सार्वजनिक निकायमा खरीद महाशाखा वा एकाइ...
काठमाडौं । आजदेखि अध्यागमन विभागको स्थगित भएको सम्पूर्ण सेवाहरु पुनः सुरु भएको छ । विभागले कोभिड संक्रमण घट्दै गएको तथा अन्तर्राष्ट्रिय एवं आन्तरिक उडानसमेत सुचारु हुन थालेसँगै सेवा सञ्चालन गरिएको जनाएको छ । विभागले...
काठमाडौं । विभिन्न सेवा तर्फका चार जना सहसचिव सचिवमा बढुवा भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लोक सेवा आयोगको सिफारिसका आधारमा सचिवमा बढुवा गरेको हो । डा. दामोदर रेग्मी, गणेशप्रसाद पाण्डे, डा....
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का विभिन्न स्थानमा जडान गरेको फाइबर केबल तथा पोलमा राखेको सामान चोरी हुँदा इन्टरनेटमा समस्या आएको छ । वल्र्डलिङ्कले जडान गरेका सामान चोरी हुने तथा...
काठमाडौं । पर्यटन क्षेत्रका विज्ञहरूले कोभिड– १९ बाट थलिएको मुलुकको पर्यटनलाई पुनरुत्थान गर्न सङघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन् । उनीहरुले यो सयममा पर्यटकीय गतिविधि ठप्प...
फाइल फाेटाे काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज...
काठमाडौं । नेपाल यातायात राष्ट्रिय महासंघ र यातायात सम्बद्ध विभिन्न ट्रेड युनियनहरुले २१ गतेसम्म सरकारको निर्णयलाई कुर्नै भएका छन् । काठमाडौं जिल्लाका प्रमुख अधिकार कालीप्रसाद पराजुलीको नेतृत्वमा विहिबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधी...
काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानको अनुगमन गरी यात्रुसँग बढी भाडा लिएर ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिकट काउण्टरका कर्मचारी र निजी सवारी साधनका चालकहरु रहेका...
चितवन । पूर्वी चितवनको राप्ती र कालिका नगरपालिकामा पहिरोले बगाएर दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राप्ती– १२ को पर्खाल भन्ने स्थानमा माथिबाट पहिरो खस्दा दुई...
काठमाडाैं । नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । सो सडक खण्डका केराबारीमा आज दिउँसो पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान खसेको पहिरो बिहान ११...
काठमाडाैं । वरिष्ठ अधिवक्ता महेश नेपालले दलीय अनुशासन विपरितको कार्यलाई संविधानले स्वीकार नगरेको तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा...
काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप चार हजार १७ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...
काठमाडौं। वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीबाट जोगिएका छन् । गत आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कोरोनाका कारण तोकिएको संख्यामा श्रमिक विदेश पठाउन नसकेपछि खारेजीको जोखिममा परेका थिए । असार...
काठमाडौं । एक वर्षदेखि रोकिएको पाम तेलको निकासी खुला भएको छ । भारतले नेपालबाट निर्यात हुदैँ आएको पाम तेलको आयातमा खुला गरेसगैँ नेपालबाट निकासी खुला भएको हो । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । ओलीले बिहीबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन । आजको बैठकले रिक्त रहेका स्थानमा ४ जना सचिवको नियुक्ती गर्नेछ...
काठमाडौं । नेपाल वायुसेवा निगमले २० वर्षभन्दा बढी सेवा गरेका चार जना कर्मचारीलाई सम्मान गरेको छ । निगमले आफ्नो ६३ औं वार्षिकोत्वसको अवसर पारेर बिहीबार लामो समयदेखि सेवा गरेका कर्मचारीलाई पदक एवं सम्मानपत्र प्रदान गरेको हो...
फाइल फाेटाे मनाङ । निरन्तर वर्षासँगै मनाङस्थित मस्र्याङदी नदीमा आएको बाढी–पहिराले भौतिक संरचनासँगै बस्तीहरुमा ठूलो क्षति पु¥याएको छ । बाढीले सडक, पुल, विद्युत गृह र बस्तीमा क्षति पुगेको छ । सडक र पुल बगेपछि...
Copyright © 2024 Bikash Media Pvt. Ltd.