समाचार

  २०७८ असार १८ गते ९:५५     विकासन्युज

काठमाडौं । पर्यटन क्षेत्रका विज्ञहरूले कोभिड– १९ बाट थलिएको मुलुकको पर्यटनलाई पुनरुत्थान गर्न सङघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन् । उनीहरुले यो सयममा पर्यटकीय गतिविधि ठप्प...

  २०७८ असार १८ गते ९:४७     विकासन्युज

फाइल फाेटाे काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज...

  २०७८ असार १७ गते २०:३८     विकासन्युज

काठमाडौं । नेपाल यातायात राष्ट्रिय महासंघ र यातायात सम्बद्ध विभिन्न ट्रेड युनियनहरुले २१ गतेसम्म सरकारको निर्णयलाई कुर्नै भएका छन् । काठमाडौं जिल्लाका प्रमुख अधिकार कालीप्रसाद पराजुलीको नेतृत्वमा विहिबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधी...

  २०७८ असार १७ गते १९:४२     विकासन्युज

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानको अनुगमन गरी यात्रुसँग बढी भाडा लिएर ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिकट काउण्टरका कर्मचारी र निजी सवारी साधनका चालकहरु रहेका...

  २०७८ असार १७ गते १८:०२     विकासन्युज

चितवन । पूर्वी चितवनको राप्ती र कालिका नगरपालिकामा पहिरोले बगाएर दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राप्ती– १२ को पर्खाल भन्ने स्थानमा माथिबाट पहिरो खस्दा दुई...

  २०७८ असार १७ गते १७:५९     विकासन्युज

काठमाडाैं । नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । सो सडक खण्डका केराबारीमा आज दिउँसो पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान खसेको पहिरो बिहान ११...

  २०७८ असार १७ गते १७:५४     विकासन्युज

काठमाडाैं । वरिष्ठ अधिवक्ता महेश नेपालले दलीय अनुशासन विपरितको कार्यलाई संविधानले स्वीकार नगरेको तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा...

  २०७८ असार १७ गते १७:००     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप चार हजार १७ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...

  २०७८ असार १७ गते १६:५२     विकासन्युज

काठमाडौं। वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीबाट जोगिएका छन् । गत आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कोरोनाका कारण तोकिएको संख्यामा श्रमिक विदेश पठाउन नसकेपछि खारेजीको जोखिममा परेका थिए । असार...

  २०७८ असार १७ गते १६:४३     विकासन्युज

काठमाडौं । एक वर्षदेखि रोकिएको पाम तेलको निकासी खुला भएको छ । भारतले नेपालबाट निर्यात हुदैँ आएको पाम तेलको आयातमा खुला गरेसगैँ नेपालबाट निकासी खुला भएको हो । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक...

  २०७८ असार १७ गते १६:२२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । ओलीले बिहीबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन । आजको बैठकले रिक्त रहेका स्थानमा ४ जना सचिवको नियुक्ती गर्नेछ...

  २०७८ असार १७ गते १६:१५     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले २० वर्षभन्दा बढी सेवा गरेका चार जना कर्मचारीलाई सम्मान गरेको छ । निगमले आफ्नो ६३ औं वार्षिकोत्वसको अवसर पारेर बिहीबार लामो समयदेखि सेवा गरेका कर्मचारीलाई पदक एवं सम्मानपत्र प्रदान गरेको हो...

  २०७८ असार १७ गते १६:०५     विकासन्युज

फाइल फाेटाे मनाङ । निरन्तर वर्षासँगै मनाङस्थित मस्र्याङदी नदीमा आएको बाढी–पहिराले भौतिक संरचनासँगै बस्तीहरुमा ठूलो क्षति पु¥याएको छ । बाढीले सडक, पुल, विद्युत गृह र बस्तीमा क्षति पुगेको छ । सडक र पुल बगेपछि...

  २०७८ असार १७ गते १५:५२     विकासन्युज

काठमाडौं । खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पु¥याएको छ । कयर खोलाले उद्योगमा क्षति पु¥याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर वगाएका...

  २०७८ असार १७ गते १४:५३     विकासन्युज

काठमाडौं। निर्माणको अन्तिम चरणमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुन सकेको छैन । सन् २०१५ बाट निर्माणको तयारी भएको उक्त विमानस्थलमा परीक्षण उडानको टुंगो नलाग्दा विमानस्थल सञ्चालनमा अन्योल भएकोे छ ।...

  २०७८ असार १७ गते १४:४४     विकासन्युज

काठमाडौं । गत बैशाख २० गतेदेखि बन्द रहेको आन्तरिक उडान करिब दुई महिनापछि सुरु भएको छ । बिहीबारदेखि सुरु भएको आन्तरिक उडानमा यात्रुको उत्साहजनक सहभागिता देखिएको छ । निषेधाज्ञा अघिल्लो उडान हुने संख्याको आधारमा अहिलेलाई...

  २०७८ असार १७ गते १४:३७     विकासन्युज

काठमाडाैं । वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानमन्त्री नियुक्त गर्नका लागि एउटा दलको सांसद अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद...

  २०७८ असार १७ गते १४:२५     विकासन्युज

काठमाडौं । गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपदबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज बसेको विपद् सम्बन्धी बैठकमा गृहमन्त्री पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जित...

  २०७८ असार १७ गते १४:१०     विकासन्युज

काठमाडाैं । पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खेरलले सर्वोच्च अदालतले प्रविधिनिसभा विघटनसम्बन्धी रिट निवेदनमा राष्ट्रपतिका नाममा परमादेश जारी हुन नसक्ने तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा...

  २०७८ असार १७ गते १३:४२     विकासन्युज

वीरगञ्ज । बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो...