समाचार

  २०७८ असार १५ गते ११:१४     विकासन्युज

काठमाडौं । देशभर करिब २७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको तथ्यांक अनुसार असार १५ गते सम्ममा सातै प्रदेशका २७ दशमलव १२ प्रतिशत धान...

  २०७८ असार १५ गते १०:३२     विकासन्युज

काठमाडाैं । आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस । देशभर राष्ट्रिय धान दिवश मनाइँदैछ । कोरोना संक्रमणको जोखिम बीच देशका विभिन्न ठाउँमा धान दिवश तथा रोपाइँ महोत्सव मनाइदै छ । यो...

  २०७८ असार १५ गते १०:१९     विकासन्युज

काठमाडाैं । प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षको बहस हुनेछ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहस गरेका थिए । उनले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको तर्क...

  २०७८ असार १५ गते ९:४६     विकासन्युज

कर्णाली । कर्णालीमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो । प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी सङ्घ कर्णाली प्रदेशले बताएको...

  २०७८ असार १५ गते ९:३९     विकासन्युज

दमाैली । लगातारको वर्षापछि आएको पहिराले अवरुद्ध बनेको भिमाद–८ स्थित सडक दुई हप्तापछि सञ्चालनमा आएको छ । भिमाद–सिम्ले–भागर हुँदै जरेवर जाने सडक पहिरो हटाएपछि दुई हप्तापछि सोमबारदेखि सञ्चालनमा आएको हो । गत जेठ ३१...

  २०७८ असार १५ गते ९:२६     विकासन्युज

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्न सुरु भएको छ । उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका हुन् । सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख...

  २०७८ असार १५ गते ९:११      नारायण न्यौपाने

काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता...

  २०७८ असार १४ गते १९:५६     विकासन्युज

काठमाडौं । बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आयोजनाले यही असार मसान्तमा दुई वटा यूनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ...

  २०७८ असार १४ गते १९:१२     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाएका छन् । विपक्षी गठबन्धनले सोमबार संघीय संसद भवनको लोत्सेहलमा बुद्धिजीवीसंग गरेको अन्तर्क्रियामा बोल्दै उनले संविधानले दिएको...

  २०७८ असार १४ गते १८:५४     विकासन्युज

काठमाडौं । यातायात व्यवसायी र मजदुर संघ-संगठनका प्रतिनिधिहरुले काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधनलाई मात्रै जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय अव्यवहारिक रहेको ठहर गरेका छन् । उनीहरुले असार १५ गतेदेखि लागू...

  २०७८ असार १४ गते १८:३८     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषले ग्लोबल आईमई बैंक र सनराई बैंकलाई क्षतिपूर्ति भराएरै छाड्ने अडान राखेको छ । कोषले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका सह–प्रवक्ता रोहित रेग्मीले ऐनमा भएको व्यवस्था बमोजिम नै क्षतिपूर्ति...

  २०७८ असार १४ गते १७:५१     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषमा गरेको योगदान गर्नेलाई ८ प्रतिशत प्रतिफल दिने निर्णय गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा गरेको योगदान गरेका योगदानकर्ताले ८ प्रतिशत पाउने कोषको भनाई छ । कोषले सोबार पत्रकार...

  २०७८ असार १४ गते १७:२२     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषले सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुको संगठन तथा ट्रेड युनियनहरुलाई कोषमा आवद्ध हुन पुनः आग्रह गरेको छ । कोषले सोमबार समसामयिक विषयवस्तुहरु माथि उठेका प्रश्नहरुको जवाफ दिन...

  २०७८ असार १४ गते १६:४१     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ८५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप तीन हजार ८५३ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...

  २०७८ असार १४ गते १६:१६     विकासन्युज

राेल्पा । रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नं ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था...

  २०७८ असार १४ गते १५:४०     नवीन रिजाल

दैलेख । नौमुले गाउँपालिका–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन् । उन्नाइस वर्षको उमेरमा विवाह गरेकी उनले लगातार चार सन्तान जन्माइन् । छोराछोरी उमेर बढ्दै गएपछि जीवन अझ बढी सुखसमय हुन्छ भन्ने उहाँको...

  २०७८ असार १४ गते १५:२५     विकासन्युज

काठमाडौं । नाडाले अटोमोबाइल वर्कशप, शोरुम तथा स्पेयर पार्टसमा काम गर्नेहरुको लागि खाेपको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद दुलालले विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध गराइदिन आग्रह गरेका छन् । उनले...

  २०७८ असार १४ गते १५:०८     विकासन्युज

काठमाडाैं । चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ । इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुक्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरी सकिने बताएका हुन्...

  २०७८ असार १४ गते १४:५७     विकासन्युज

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको व्यवस्थापनमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा मिर्गाैला रोगका बिरामीका लागि डाइलाइसिस केन्द्रको आज शुभारम्भ गरिएको छ । हेटौँडास्थित युनिलिभर प्रालिले दुई र हेटौँडा शिवम् सिमेन्टले एक डाइलाइसिस...

  २०७८ असार १४ गते १४:५३     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीले राजनीतिक स्वार्थको व्यापार नगरी सिद्धान्तको पक्षपोषण गरेको बताएका छन् । जननेता भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित विचार गोष्ठी तथा पुरस्कार...