समाचार

  २०७८ असार २७ गते १६:१३     विकासन्युज

काठमाडाैं । नेकपा (एमाले)का नेता वामदेव गौतमले राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चयन हुने र बजेट प्रस्तुत गर्न सकिने संवैधानिक प्रबन्ध मिलाउन आवश्यक रहेको बताएका छन् । उनले सङ्घीय संसद्को एउटा महत्वपूर्ण अङ्ग राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री...

  २०७८ असार २७ गते १४:३४     विकासन्युज

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्तागर्न ७२ घण्टाको समय दिएका विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सरकारलाई मूल्यबृद्धि फिर्तागर्न समय दिदा माग सम्बोधन नभएको भन्दै उनीहरुले थप आन्दोलनको कार्यक्रम घोषणा गरिएको जनाएका...

  २०७८ असार २७ गते १४:३०     शुरबहादुर सिंह

कर्णाली। कर्णाली प्रदेश सरकारले यही असार १ गते बजेट प्रस्तुत गरेयता कुनै दिन त्यसमाथि छलफल हुन सकेको छैन । सरकार सञ्चालनको मेरुदण्ड मानिने बजेटजस्तो महत्वपूर्ण विषयमा छलफल प्रक्रिया नै थालनी हुन नसक्दा यहाँको अवस्था...

  २०७८ असार २७ गते १४:२०     विकासन्युज

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रियसभामा आएर बजेट भाषण गर्नुपर्न बताएका छन् । आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यसका लागि नियम(कानून सच्याउनुपर्ने भए त्यसमा हिच्किचाउनु नहुने पनि बताए । ‘अर्थमन्त्रीले...

  २०७८ असार २७ गते १४:०६     विकासन्युज

काठमाडौं । कतारमा कोभिड–१९ संक्रमण भई निको भएका यात्रुले एक वर्षभित्र यात्रा गर्दा क्वारेन्टिन बस्नुनपर्ने भएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार कतारमा कोभिड निको भएर नेपाल आएका नेपाली श्रमिक एक वर्षको अवधिमा पुनः...

  २०७८ असार २७ गते १३:४३     विकासन्युज

काठमाडाैं । देशभरी कोरोना भाइरसको महामारी फैलिएर सामाजिक दूरी कायम गर्न र स्वास्थ्य मापदण्ड अपनाउन सरकारले आग्रह गरिरहेका बेला भक्तपुर भने जुवा तासको अखडा बन्न थालेको छ । प्रहरीले यहाँका विभिन्न नगरपालिका क्षेत्रमा जुवातासका...

  २०७८ असार २७ गते १३:२६     विकासन्युज

काठमाडौं । वीरेन्द्र अस्पताल छाउनीमा काठमाडौं महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा उक्त सेवा सुरु भएको हो ।...

  २०७८ असार २७ गते १२:५३     विकासन्युज

काठमाडाैं । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान, प्रविधि, नवप्रवद्र्धन र उद्यमशीलतामा युवा राष्ट्रिय सम्मेलन’ आजदेखि यहाँ शुरु भएको छ । युवालाई अध्ययन अनुसन्धान, नवप्रवद्र्धन र उद्यमशीलतासँग जोड्न सम्मेलनको आयोजना गरिएको हो । परिषद्का कार्यकारी...

  २०७८ असार २७ गते ११:३८     विकासन्युज

काठमाडौं । आजदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको छ । दोस्रो लहरको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख २३ गतेदेखि सरकारले भारत बाहेक अन्य गन्तव्यको उडान बन्द गरेको थियो । करिब तीन महिनापछि...

  २०७८ असार २७ गते १०:४६     विकासन्युज

काठमाडाै । नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले आज सहमति सार्वजनिक गर्दैछ । सिंहदरबार कार्यदलको बैठक सकिएपछि सहमति सार्वजनिक हुने र आजै पार्टीको स्थायी कमिटी बैठक बसेर अनुमोदन गर्ने एमालेका केन्द्रीय कार्यालय...

  २०७८ असार २७ गते ९:५५     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोनाविरुद्धको खोपका लागि कोही पनि तडपिनु नपर्ने बताएका छन् । आइतबार कोभिड – १९ युनिफाइड केन्द्रिय वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै उनले नेपालीलाई अब खोपको...

  २०७८ असार २७ गते ९:२५     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को शनिबार निरीक्षण गरेका छन् । सो अवसरमा उनले कोभिड–१९ का सङ्क्रमितको अवस्था, अक्सिजन प्लान्ट, अस्पतालका भौतिकपूर्वाधार बारे जानकारी लिए ।...

  २०७८ असार २७ गते ९:०८     विकासन्युज

काठमाडाैं । अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र...

  २०७८ असार २६ गते १६:०३     विकासन्युज

गााेरखा । गोरखा जिल्लाका स्थानीय तहहरुमध्ये बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ । स्थानीय तहको उपलब्धि र कमीकमजोरीको लेखाजोखा गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तह स्वमूल्याङकन कार्याविधिको...

  २०७८ असार २६ गते १५:५८     विकासन्युज

काठमाडाैं । नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन् । सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेका अध्यक्ष...

  २०७८ असार २६ गते १४:१८     विकासन्युज

नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व दोश्रो पुस्ताका नेताले गर्ने बताएका छन् । उनले पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आईसकेकाले अबको नेतृत्व आफु, बिमलेन्द्र निधि र प्रकाशमान सिंह मध्ये एक जनाले लिने...

  २०७८ असार २६ गते १३:१६     विकासन्युज

काठमाडाैं । देशभर मनसुनी वायुको प्रभाव रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै केही स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी...

  २०७८ असार २६ गते १३:०९     विकासन्युज

काठमाडाैं । एसटिसी ग्रुपले वाग्मती प्रदेश सरकारलाई अक्सिजन सिलिण्डर हस्तान्तरण तथा रेगुलेटर हस्तान्तरण गरेकाे छ । संस्थाले प्रदेश सरकारलाई २०० थान अक्सिजन सिलिण्डर सहयाेग स्वरुप प्रदान गरेकाे हाे । कम्पनीकाे प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेती र निर्देशक कृष्ण...

  २०७८ असार २६ गते १२:४०     विकासन्युज

हेलम्बु । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आएका छन् । प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमाछन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्नेछन् । प्रधानमन्त्री ओली...

  २०७८ असार २६ गते ११:१५     विकासन्युज

देउखुरी ।  घोराही उपमहानगरपालिकाले घर घरबाट फोहोर खरिद गर्न थालेको छ । बोटल र गुटखाका खोलमा पैसा आउन थालेपछि स्थानीय दङ्ग परेका छन् । गल्ने फोहोरबाट ग्यास र मल उत्पादनको तयारी अन्तिम चरणमा पु¥याइएको...