काठमाडौं । आज बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारी (सीडीओ)को बैठक निश्कर्षविहिन रुपमा टुङ्गिएको छ । निषेधाज्ञाको बारेमा थप निर्णय गर्न बसेको बैठक निश्कर्षविहिन रुपमा टुङ्गिएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप तीन हजार ७ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...
काठमाडाैं । निषेधाज्ञाकाे बारेमा छलफल गर्न बसेकाे उपत्यकाका तीनै जिल्लाको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रकाे बैठकले यसबारे भाेली निर्णय गर्ने भएकाे छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बैठकले भाेली निषेधाज्ञा बारे निर्णय गर्ने बताएका छन्...
मान्म । कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा सुख्खा पहिरो जादाँ सडक अवरुद्ध भएको छ । निकै ठूलो सुख्खा पहिरो आएका कारणले राजमार्ग अवरुद्ध भएको हो । सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन...
चितवन । कोरोना भाइरस सङक्रमणको जोखिम हुन नदिन जारी निषेधाज्ञाबाट चितवनका दूग्ध किसान मारमा परेका छन् । ठूलाडेरी उद्योगले दूध खपत नगरेपछि स्थानीयस्तरमा सञ्चालित सहकारीले पनि सङ्कलन गर्न छोडेका थिए । यसले गर्दा किसानको...
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले डडेलधूरा शाखा कार्यालयबाट मृत्युदाबी भुक्तानी गरेको छ । शाखा कार्यालयले स्व पदमराज पन्तको मूत्यु दाबी भुक्तानी स्वरुप आईतबार एक करोड चौविस लाख ४८ हजार बराबरको चेक हस्तान्तरण गरिएको...
काठमाडाैं । ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङ प्रा. लि.बीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि कर्जा सम्बन्धि सम्झौता भएको छ। सम्झौता अन्तर्गत सिप्रदि ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र...
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ वासीले सडक विभागमा तालाबन्दी गरेका छन् । विगत लामो समयदेखि विभागले भत्काएको सडक पुनर्निमाण नगरेको भन्दै वडावासीहरुले विभागमा आज तालाबन्दी गरेका हुन् । तालाबन्दी गर्ने बुढानिलकण्ठ नगरपालिकाका...
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा एक साता थप हुने भएको छ । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा सोमबार रातीदेखि सकिदैँछ । निषेधाज्ञा थपको मोडालिटीमा...
काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज चोथो दिन सुनुवाइ शुरु भएको छ । रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ शुरु भएको हो...
फाइल फाेटाे काठमाडौं । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक यही असार १६ गतेका लागि तय गरिएको छ । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बसेको थियो । उक्त बैठकले...
फाइल फाेटाे काठमाडौं । वाग्मती प्रदेश सञ्चित कोषमा लक्ष्य अनुसार रकम सङ्कलन हुन सकेको छैन । प्रदेशस्थित स्थानीय तहद्वारा नियमित रकम जम्मा नहुँदा विगत तीन वर्षदेखि नै लक्ष्यअनुसार अपेक्षित सफलता प्राप्त नभएको हो ।...
कर्णाली । गत जेठ २३ गते राउटे युवतीमाथि गुर्भाकोट नगरपालिका सुर्खेतका युवाहरुले दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भयो । आपत्तिजनक अवस्थाको त्यो भिडियोले धेरैलाई तरङ्गित पनि बनाइदियो । राउटे युवतीमाथि यौन दुव्र्यवहार भएको युट्युब भिडियो...
काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले कांग्रेसको स्थापना लोकतन्त्र रक्षाका लागि भएको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’...
पाेखरा । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम रोकथामका र नियन्त्रणका लागि गत वैशाख दोस्रो सातादेखि बन्द पोखरा महानगर सबै सेवा आजदेखि सञ्चालनमा आउने भएका छन् । महानगरपालिका कार्यालय, महाशाखा, शाखा तथा ३३ वटै वडा...
टीकापुर । कर्णाली नदी कटानले कैलाली–बर्दिया जोडने हुलाकी राजमार्गमा रहेको सत्ती पुल अवरुद्ध भएपछि हजाराैँ नागरिकको सम्पर्क टुटेको छ । दैनिक हजारौँ नागरिक आवतजावत गर्ने सत्ती पुलको स्ल्याब कटान भएपछि आवतजावत बन्द भएको छ...
कर्णाली । कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८...
काठमाडाैं । नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दैछ । यसअघि पटकपटक स्थगित भएको बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो...
काठमाडौं । आफ्नो चरित्र हत्या गरेको भन्दै ९ अनलाइनविरुद्ध रूपा सुनारले उजुरी दिएकी छिन् । सुनारले प्रेस काउन्सिल नेपालमा आफ्नो चरित्र हत्या गर्ने अनलाइनविरुद्ध उजुरी दिएकी हुन् । कोठा खोज्दा भएको जातिय वेभदविरुद्ध बोल्दा आफुबारे भ्रामक समाचार लेखिएको उनले बताएकी...
काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ९१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ४ हजार ९१४ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...
Copyright © 2025 Bikash Media Pvt. Ltd.