समाचार

  २०७८ असार १३ गते १३:१८     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज चोथो दिन सुनुवाइ शुरु भएको छ । रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ शुरु भएको हो...

  २०७८ असार १३ गते १३:१३     विकासन्युज

फाइल फाेटाे काठमाडौं । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक यही असार १६ गतेका लागि तय गरिएको छ । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बसेको थियो । उक्त बैठकले...

  २०७८ असार १३ गते १३:०१     विकासन्युज

फाइल फाेटाे काठमाडौं । वाग्मती प्रदेश सञ्चित कोषमा लक्ष्य अनुसार रकम सङ्कलन हुन सकेको छैन । प्रदेशस्थित स्थानीय तहद्वारा नियमित रकम जम्मा नहुँदा विगत तीन वर्षदेखि नै लक्ष्यअनुसार अपेक्षित सफलता प्राप्त नभएको हो ।...

  २०७८ असार १३ गते १२:३२     विकासन्युज

कर्णाली । गत जेठ २३ गते राउटे युवतीमाथि गुर्भाकोट नगरपालिका सुर्खेतका युवाहरुले दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भयो । आपत्तिजनक अवस्थाको त्यो भिडियोले धेरैलाई तरङ्गित पनि बनाइदियो । राउटे युवतीमाथि यौन दुव्र्यवहार भएको युट्युब भिडियो...

  २०७८ असार १३ गते ११:४३     विकासन्युज

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले कांग्रेसको स्थापना लोकतन्त्र रक्षाका लागि भएको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’...

  २०७८ असार १३ गते १०:१८     विकासन्युज

पाेखरा । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम रोकथामका र नियन्त्रणका लागि गत वैशाख दोस्रो सातादेखि बन्द पोखरा महानगर सबै सेवा आजदेखि सञ्चालनमा आउने भएका छन् । महानगरपालिका कार्यालय, महाशाखा, शाखा तथा ३३ वटै वडा...

  २०७८ असार १३ गते ९:४८     विकासन्युज

टीकापुर । कर्णाली नदी कटानले कैलाली–बर्दिया जोडने हुलाकी राजमार्गमा रहेको सत्ती पुल अवरुद्ध भएपछि हजाराैँ नागरिकको सम्पर्क टुटेको छ । दैनिक हजारौँ नागरिक आवतजावत गर्ने सत्ती पुलको स्ल्याब कटान भएपछि आवतजावत बन्द भएको छ...

  २०७८ असार १३ गते ९:२४     विकासन्युज

कर्णाली । कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८...

  २०७८ असार १३ गते ८:५५     विकासन्युज

काठमाडाैं । नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दैछ । यसअघि पटकपटक स्थगित भएको बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो...

  २०७८ असार १२ गते १६:४८     विकासन्युज

काठमाडौं । आफ्नो चरित्र हत्या गरेको भन्दै ९ अनलाइनविरुद्ध रूपा सुनारले उजुरी दिएकी छिन् । सुनारले प्रेस काउन्सिल नेपालमा आफ्नो चरित्र हत्या गर्ने अनलाइनविरुद्ध उजुरी दिएकी हुन् । कोठा खोज्दा भएको जातिय वेभदविरुद्ध बोल्दा आफुबारे भ्रामक समाचार लेखिएको उनले बताएकी...

  २०७८ असार १२ गते १६:३८     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ९१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ४ हजार ९१४ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...

  २०७८ असार १२ गते १६:२४     विकासन्युज

bishnuकाठमाडाैं । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन नै लोकतन्त्रको प्राण भएको बताएका छन् । उनले संविधानको कार्यान्वयनका लागि पनि अब निर्वाचनको विकल्प नभएको बताएका हुन् । उनले आज बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको...

  २०७८ असार १२ गते १६:१४     विकासन्युज

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने...

  २०७८ असार १२ गते १५:४९     विकासन्युज

काठमाडौ । थोरै लगानीबाटै राम्रो आम्दानी लिन सक्ने देखिएपछि पछिल्लो समयमा कृषि खेति तर्फ युवाहरुको चासो बढेको छ । लगानी पनि थोरै हुने र छिट्टै आम्दानी लिन सक्ने भएकाले कृषि तर्फ लागेको युवाहरुको भनाई...

  २०७८ असार १२ गते १५:३८     विकासन्युज

काठमाडाैं । क्यानडाको ब्राम्टनमा बस्दै आएका मित्र काफ्ले क्यानडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारका तर्फबाट ‘सिटिजन्स अवार्ड’बाट सम्मानित भएका छन् । स्थानीय सरकारबाट हरेक वर्ष प्रदान गरिने यो अवार्ड अन्तरगत यो वर्ष कोभिड-१९ को...

  २०७८ असार १२ गते १५:२६     विकासन्युज

काठमाडौं । दराजले नेपाल ओलम्पिक कमिटि (एनओसी) सँग ’टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवर्द्धनका लागि सम्झौता गरेको छ । बुधबार एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले...

  २०७८ असार १२ गते १४:४३     विकासन्युज

गलकाेट । बागलुङको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारमा एकैपटक १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकैपटक ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले बजार क्षेत्र एक हप्ताका लागि सिल गरेको छ । बजारमा...

  २०७८ असार १२ गते १४:३०     विकासन्युज

जुम्ला । जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएका छन् । यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने एक/एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने निर्णय गरेका हुन् । पहिलो र दोस्रो कोभिड–१९ महामारीले...

  २०७८ असार १२ गते १३:४०     विकासन्युज

स्याङ्जा । कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि नवौं गाउँसभामार्फत ५५ करोड ३८ लाख ८२ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका जनताको स्वास्थ्यलाई मध्यनजर गरेर निःशुल्क स्वास्थ्य बिमालाई प्रमुख कार्यक्रमको रुपमा...

  २०७८ असार १२ गते १३:२०     विकासन्युज

म्याग्दी । जनता आवास कार्यक्रममार्फत यहाँ घर बनाएकाहरु ऋणमा डुबेका छन् । घर बनाएबापत सरकारले सम्झौता गरेअनुसार अनुदान उपलब्ध नगराएपछि एक सयभन्दा बढी विपन्न दलित परिवार ऋणमा फसेका हुन् । गण्डकी प्रदेश सरकारले बजेट...