समाचार

  २०७८ असार ८ गते १६:५८     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ४ हजार ९५४ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...

  २०७८ असार ८ गते १६:५७     विकासन्युज

काठमाडौं । दुई वटा जलविद्युत परियोजनालाई कुल करिब ९७ अर्ब रूपैयाँ बराबरको लगानी स्वीकृत भएकाे छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न लगानी बोर्डको ४७औं बैठकले साे बराबरकाे लगानी स्वीकृत गरेकाे...

  २०७८ असार ८ गते १६:४४     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि थपिएका सबै मन्त्रीहरुको पद गएको छ । सर्वाेच्च अदालतले आज अन्तरिम आदेश जारी गर्दै प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न नमिल्ने अन्तरिम आदेश...

  २०७८ असार ८ गते १६:३४     विकासन्युज

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले होटल र पर्यटन क्षेत्रमा सरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटल तथा पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन् । होटल संघ नेपालको सुझावपत्र बुझेपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी...

  २०७८ असार ८ गते १६:२४     विकासन्युज

काठमाडाैं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २१ मन्त्री पदमुक्त हुने आदेश दिएको...

  २०७८ असार ८ गते १५:५९     विकासन्युज

मार्तडी । बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ५५ करोड ५० लाख ५१ हजार बजेट पेश गरेको छ । नवौं नगरसभामा बजेट प्रस्तुत गर्दै नगरपालिकाका उपप्रमुख कविता विष्टले कूल बजेटको पुँजीगततर्फ ५२.१० प्रतिशत...

  २०७८ असार ८ गते १५:२७     विकासन्युज

वाग्मती । वाग्मती प्रदेश सरकारले प्रदेशभित्र प्राकृतिक प्रकोप परेका विभिन्न जिल्लामा पाँच करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने भएको हो । पहिलो चरणमा सिन्धुपाल्चोक...

  २०७८ असार ८ गते १५:१५     विकासन्युज

काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भएकाे छ । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । नर्भिक अस्पतालका प्रबन्ध निर्देशक...

  २०७८ असार ८ गते १४:५४     विकासन्युज

ललितपुर । ललितपुर महानगरपालिकाका दुई हजार ५०० व्यक्तिलाई बुधबार दोस्रो मात्राको कोभिड शिल्ड खोप लगाइने भएको छ । कार्यालयले पहिलो मात्राको कोभिड शिल्ड खोप लगाएकामध्ये दुई हजार २२० जना ७७ वर्ष उमेरमाथिका तथा सम्बन्धित...

  २०७८ असार ८ गते १४:३३     विकासन्युज

काठमाडौं । बिहीबारदेखि सवारी चालक अनुमति पत्रको नवीकरण खुला हुने भएको छ । गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्ला सहित देशका अधिकांश जिल्लामा लागु गरिएको निषेधाज्ञाका कारण रोकिएको उक्त सेवा बिहीबारदेखि पुनः सुरु...

  २०७८ असार ८ गते १४:२८     विकासन्युज

काठमाडाैं । सामाजिक स‌जालमा प्रहरीकाे लागाे दुरुपयाेग गरी नेपाल पुलिसकाे नाममा साेसल रुम बनाउने २० वर्षिय युवक भक्तपुरबाट पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेकाे हाे । इसान लामिछाने नाम गरेकाे उक्त युवकले...

  २०७८ असार ८ गते १४:१३     विकासन्युज

काठमाडाैं । नेपालमा कोरोना विरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिदैँ बाटो खोलेको हो । नेपाल स्वास्थ्य...

  २०७८ असार ८ गते १३:५३     विकासन्युज

काठमाडाैं । काठमाडौंको बालाजुमा बस र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोकिँदा...

  २०७८ असार ८ गते १३:२२     विकासन्युज

बलेवा । जिल्लाभर निशेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले विवाह, वर्तबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांकृतिक कार्यमा सहभागि हुन प्रशासनले आग्रह गरेको...

  २०७८ असार ८ गते १२:३७     विकासन्युज

काठमाडाैं । काठमाडौं महानगरपालिकाले बाढीको विपत्तिमा परेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ । काठमाडौं महानगरपालिकाले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० लाख...

  २०७८ असार ८ गते ११:४७     विकासन्युज

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन् । माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई आज सम्बोधन गर्दै उनले नेपाली...

  २०७८ असार ८ गते ११:३७     विकासन्युज

गलकाेट । खुकुलो प्रावधानसहित यहाँ एक हप्ता निषेधाज्ञा थप गरिएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञा आज मध्यरातपछि सकिँदै छ । सोमबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यही असार १५...

  २०७८ असार ८ गते १०:४५     विकासन्युज

कास्की । कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाको मद्क्यु (सिक्लेसको माथिल्लो भाग) देखि मनाङ जिल्लाको पिसाङ जोड्ने सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन शुरु गर्ने भएको छ । ‘पर्यटन, कृषि, जलस्रोत, वन र पूर्वाधार, समन्यायिक समृद्धि मादीको मूल...

  २०७८ असार ८ गते १०:१२     विकासन्युज

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् । यी ब्यापारी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरुले...

  २०७८ असार ८ गते ९:३९     विकासन्युज

काठमाडाैं । स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तित्वले बताएका छ । श्री गोलोक गोवद्र्धन संरक्षण धाम, वैष्णव युवा परिषद् नेपाल, कालीगण्डकी...