काठमाडौं । चार्टड तथा उद्धार उडान अन्तरगत अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएको विषयमा छानविन गर्न एक समिति गठन गरिएको छ । नियमित उडान बन्दको मौकामा ट्राभल एजेन्सीले बढी भाडा लिएको गुनासोपछि संस्कृति, पर्यटन तथा...
काठमाडौं । गत बैशाख १३ गतेबाट उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर) बन्द रहेको सेवा आजबाट पुनः सुचारु हुने भएको छ । अतिआवश्यक बाहेकका सेवा बन्द गरेका तीन वटै प्रशासन कार्यालयले...
काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ,...
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले निर्माण आयोजनाको म्याद स्वतः एक वर्ष थप्न सझाव दिएका छन् । सोमबार उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शरतसिंह भण्डारीलाई भेटी आर्थिक वर्ष २०७८।०७९ को बजेटबारे महासंघको धारणा पेश...
काठमाडाैं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार निषेध गरिएको भन्दै सिंहदरबार दक्षिण गेटमा पर्चा टाँसिएको छ । उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै नयाँ पार्टी, नेपालको नामबाट सोमबार...
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायहरुको योगदान समग्र अर्थतन्त्रमा धेरै महत्वपूर्ण रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सोमबार वेबिनारमार्फत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा...
काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले बालबालिकाहरुको सामान्यदेखि सघन उपचारलाई लक्षित गरी आफ्नो पूर्वतयारी शुरु गरेको छ । कोभिड-१९को तेश्रो भेरियन्ट नेपालमा प्रवेश गर्न सक्ने विषयलाई मध्यनजर गर्दै नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तयार...
काठमाडौं । गत बैशाख १३ गतेदेखि बन्द भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा प्रवाह मंगलबारदेखि पुनः सुचारु हुने भएको छ । दोस्रो लहरको कोरोना संक्रमणको जोखिम देखाउँदै बन्द गरिएको अत्यावश्यक बाहेकका सेवा पुनः सुचारु हुने...
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १३० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३ हजार १३० जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...
सिद्धार्थनगर । भैरहवा–लुम्बिनी–तौलिहवा सडकको स्तरोन्नती कार्य पूरा भएको पाँच महिना नबित्दै भत्किन थालेको छ । रुपन्देही सदरमुकाम भैरहवादेखि लुम्बिनी हुँदै कपिलबस्तु सदरमुकाम तौलिहवा पुग्ने ४१ किलोमिटर सडक भारतीय कम्पनी गावर कन्सट्रक्सन लिमिटेडले एक अर्ब...
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो...
काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ घर बहाल कर तोक्ने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नयाँ घर बहाल कर तोक्ने भएको हो । महानगरले सबै घरधनीहरुलाई करको दायरामा ल्याउनकाे लागि...
तम्घास । मनसुन शुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएका छन् भने कतिपय ठाउँमा बस्ती नै बस्न नमिल्ने गरी जमिन भासिएका छन् ।...
बाग्लुङ । जिल्लाको ताराखोला गाउँपालिकाले उच्च शिक्षा अध्यापनका लागि विद्यार्थीलाई आर्थिक सहयोग गर्न थालेको छ । गत आवदेखि गाउँपालिकामा जन्मेर विभिन्न क्याम्पसमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीका लागि छात्रवृत्ति दिन थालिएको छ । गाउँपालिकाले...
लकाेट । बागलुङको बरेङ गाउँपालिकाले एक घर एक रोजगार कार्यक्रम अघि सारेको छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएर फर्किएका व्यक्तिका लागि उद्योग व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर गराउने उद्देश्य गाउँपालिकाले राखेको छ ।...
काठमाडाैं । सर्बोच्च अदालत बार एशोसिएशन मध्यस्थता समिति तथा नेपाल इन्टरनेशनल एडिआर सेन्टर एनआइएसी (एनआइएसी) को आयोजनामा ‘मेलमिलाप सम्बन्धी सिंगापुर कन्भेन्सनको महत्व र चुनौती’ बिषयक एक दिवसीय गोष्ठी हालै सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट...
काठमाडाैं । अनुसन्धान नगरी रहरका भरमा वार्षिक बजेट ल्याइने गरेकाले कार्यान्वयन नभई प्रत्येक वर्ष कार्यक्रम दोहोरिने गरेको अर्थशास्त्रीहरुले बताएका छन् । सुशील कोइराला मेमोरियल फाउन्डेसनले जुम प्रविधिबाट आयोजना गरेको ‘बजेट र त्यसका प्रभावहरु’ विषयक...
काठमाडाैं । सुन्दर यातायात प्रालिले सार्वजनिक यातायात संचालनमा सहजीकरण गरिदिन सरकारसँग आग्रह गरेकाे छ । साेमबार प्रालिले भाैतिक यातयात मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै सार्वजनिक यातायात संचालनमा सहजीकरण गरिदिन आग्रह गरेकाे हाे । लामो समयसम्म लकडाउनको कारण...
काठमाडौं । भोेलि अर्थात मंगलबारदेखि राइड सेयरिङ कम्पनी टुटल र पठाओले सेवा सञ्चालन गर्ने भएका छन् । गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएसगैँ बन्द भएको उक्त सेवा निषेधाज्ञालाई खुकुलो बनाएसगैँ...
भक्तपुर । कोरोना महामारीका कारण भएको निषेधाज्ञाले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट भएको छ । खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायतका तरकारी बिक्री नभएपछि खेतमै कुहिएर खेर गएको हो । किसानले तरकारी बिक्री गर्न नपाएपछि...
Copyright © 2025 Bikash Media Pvt. Ltd.