महोत्तरी । उत्तर फर्कँदा चुरे पहाडी शृङ्खलातिर कालो बादल मडारिएको देखेपछि महोत्तरीको भङ्गाहा–४ को पलारस्थित गरिब बस्तीमा कोही सुत्न सक्दैनन् । बाँतर जातिका अति विपन्न समुदायको बाहुल्य रहेको रातु नदी तटको यो बस्तीमा डाँडातिर...
काठमाडाैं । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार...
कास्की । पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४/४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला...
पाेखरा । कोभिड–१९ को दोस्रो भेरियन्टको सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा कास्कीमा केही खुकुलो पार्दै एक साता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीबाट आइतबार जारी सूचनामा निजी सवारीसाधन जोरबिजोर बारका...
काठमाडौं । पछिल्लो समयमा स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कूल ४० लाख ४३ हजार ७९४ ले प्यान लिएका छन्...
कैलाली । सेती प्रादेशिक अस्पतालको ओपिडी सेवा आजबाट सञ्चालनमा आएको छ । ओपिडी सेवा साविकबमोजिम सञ्चालन हुने अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको ओपिडी सेवा...
काठमाडौं । लकडाउन अवधिमा पाँच हजार एक सय परिवारलाई सहुलियतमा खाद्यान्न उपलब्ध गराएको खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयले जनाएको छ । आइतबार खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश प्रमुख ज्ञानु...
काठमाडौं । सर्वोच्च अदालतले पत्रकारहरुलाई प्राथमिकता दिएर कोभिड १९ विरुद्ध खोप उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र बिष्णु गिरी निश्चलले फन्टलाइनमा कार्यरत सबै...
काठमाडौं । निषेधाज्ञा जारी रहेको काठमाडौं उपत्यकामा अब बार अनुसार व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । आइतबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले हालको निषेधाज्ञालाई जारी गरी बार अनुसार व्यवसाय सञ्चालन गर्न दिइने...
काठमाडौं । काठमाडौं उपत्यकामा हाल जारी रहेको निषेधाज्ञा थप एक साता थपिएको छ । आइतबार साँझ बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आगामी असार ८ गतेदेखि एक साता अर्थात असार १४ गतेसम्मको लागि...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबाेन) लाई अन्य जोखिमयुक्त कम्पनीहरुको नाम पनि सार्वजनिक गर्न बाटो खुलेको छ । बोर्डले जारी गरेको ५१ कम्पनी सार्वजनिक गरेको विज्ञप्ति विरुद्द परेको रिटको आज सुनुवाई अनुसार बोर्डले अझै अन्य...
झापा । सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले सिलिगुढी पेट्रोलियम पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माणस्थलको आज निरीक्षण गरेका छन् । आयल निगमले इन्धन ढुवानीका लागि नेपाल–भारत सीमा वारपार हुँदै (क्रस बोर्डर) पेट्रोलियम...
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३ हजार ४५६ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...
बैतडी । छुट्टाछुट्टै दुई ठाउँमा पहिरा खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । राजमार्गको जिल्लाको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका–३ धरमघर र दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।...
काठमाडाैं । नागरिक लगानी काेषले कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवा दिने भएकाे छ । काेषले पर्यटन उद्योगसँग सम्बन्धित होटल, ट्राभल, ट्रेकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई विशेष सापटी सेवा दिन भएकाे हाे । यस...
काठमाडाैं । नेपाल चेम्बर अफ कमर्शले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्बु र मनाङ जिल्लाकाे बाढी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकाे छ । चेम्बरले ३ स्थानमा राहत सामाग्रीको रुपमा त्रिपाल, चामल नून,चिउरा, मस्यौरा तथा दाल उपलब्ध...
काठमाडौं । नेपाल धितोपत्र बोर्डको विज्ञप्ति विरुद्द अहिले सर्वोच्च अदालतमा सुनुवाई सम्पन्न भएको छ । आज बिहान १० बजेका लागि तोकिएको पेशीमा सुनुवाई भई दिउँसो साढे २ बजे सुनुवाई सकिएको हो । रिट पेश...
काठमाडाैं । भारतीय अभिनेता अजय देवगनले करिब १ अर्ब नेपाली रुपैयाँ अर्थात ६० करोड भारतीय रुपैयाँमा नयाँ घर खरिद गरेका छन् । उनले मुम्बईस्थित जुहु क्षेत्रमा ६० कराेड भारतीय रूपैयाँमा नयाँ घर खरिद गरेको भारतीय...
काठमाडौं । नेपाल धितोपत्र बोर्डको विज्ञप्ति विरुद्द अहिले सर्वोच्च अदालतमा सुनुवाई सुरु भएको छ । आज विहान १० बजेका लागि तोकिएको पेशीमा अहिले सुनुवाई सुरु भएको हो । न्यायधिश डा. कुमार चेडालको इजलाशमा सुनुवाई...
भक्तपुर । आफ्नो नगरपालिका क्षेत्रमा कोरोना सङ्क्रमणको अवस्था पहिल्याउन मध्यपुरथिमि नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको निःशुल्क एन्टीजेन एवं पिसिआर परीक्षणमा करीब दश प्रतिशतले मात्रै सहभागिता जनाएका छन् । नगरपालिकाभित्र १० हजार व्यक्तिको एन्टीजेन तथा पिसिआर...
Copyright © 2025 Bikash Media Pvt. Ltd.