समाचार

  २०७८ असार १७ गते १०:०३     विकासन्युज

काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६७ उडान सञ्चालन...

  २०७८ असार १७ गते ९:५२     विकासन्युज

काठमाडाैं । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम...

  २०७८ असार १७ गते ९:३४     विकासन्युज

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर...

  २०७८ असार १७ गते ९:२९     विकासन्युज

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ । बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको...

  २०७८ असार १६ गते १९:३३     विकासन्युज

काठमाडाैं । नेकपा एमालेका नेता तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असार १८ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नआउनुपर्ने कुनै कारण नभएको बताएका छन् । बुधबार अर्थमन्त्री पौडेलले नेकपा एमालेले २०७५...

  २०७८ असार १६ गते १८:१५     विकासन्युज

काठमाडाैं । वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय शासन पद्धतिमा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिको विशेषाधिकार भएको तर्क गरेका छन् । संवैधानिक इजलासमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्री नियुक्ति गर्ने राष्ट्रपतिको विशेषाधिकार भएको उनले तर्क...

  २०७८ असार १६ गते १८:१२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेता कम्पनीलाई नेपाल राष्ट्र बैंकमा दर्ता हुन अनुरोध गरेको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८÷७९ को कारोवार गर्नको लागि राष्ट्र बैंकको सम्पत्ति व्यवस्थापन विभागमा...

  २०७८ असार १६ गते १७:५६     विकासन्युज

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८९२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २ हजार ८९२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । याेसँगैं नेपालमा काेराेना...

  २०७८ असार १६ गते १७:२२     विकासन्युज

काठमाडाैं । वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा...

  २०७८ असार १६ गते १७:१८     विकासन्युज

काठमाडाैं । नेकपा (एमाले) ले आज सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति बैठकले आयोजक समिति भङ्ग गगरी पूर्ववत् केन्द्रीय कमिटी कायम रहने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले यो निर्णय गरेसँगै...

  २०७८ असार १६ गते १५:३२     विकासन्युज

काठमाडौं । साउनदेखि नयाँ दर्ता हुने र ब्लुबुक नवीकरण गर्ने सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य हुने भएको छ । यातायात व्यवस्था विभागले साउनदेखि नयाँ दर्ता हुन आउने र नवीकरणका हुने पुराना सवारीमा अनिवार्य रुपमा...

  २०७८ असार १६ गते १५:२०     विकासन्युज

काठमाडौं । नेपालमा फोरजीका ग्राहक ७८ लाख बढी भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको (गत साउनदेखि चैत मसान्तसम्म) तथ्यांक अनुसार फारजीका प्रयोगकर्ता ७८ लाख ७१ हजार ५५५ पुगेको...

  २०७८ असार १६ गते १४:४९     विकासन्युज

काठमाडाैं । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा असार १७ गते अपराह्न...

  २०७८ असार १६ गते १४:४३     विकासन्युज

काठमाडाैं । कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दुई महिनापछि खुलेका सार्वजनिक यातायातले तोकेभन्दा बढी भाडा लिन थालेका छन् । यातायात व्यवस्था विभागको वेबसाइटमा पछिल्लो भाडा बढेको मिति २०७५ साल असोज ७ गते...

  २०७८ असार १६ गते १४:३०     विकासन्युज

काठमाडाैं । सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्रधानमन्त्री नियुक्तिका सम्बन्धमा राष्ट्रपतिले संवैधानिक रूपमा गरेको विवेकपूर्ण निर्णय अदालतले हेर्न नमिल्ने तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा...

  २०७८ असार १६ गते १३:४७     विकासन्युज

काठमाडौं । यात्रुसँग तोकिएकोभन्दा बढि भाडा लिने ८ जनालाई काठमाण्डौबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काठमाडाैं बाहिर जाने यात्रुहरुबाट तोकिएको भन्दा तेब्बर बढि भाडा लिई ठगी गर्ने ८ जनालाई नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले...

  २०७८ असार १६ गते १३:३०     विकासन्युज

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे खण्डमा पहिराले अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको छ । म्याग्दे गाउँपालिका–४ थर्पुमा लेदो माटो खसेर आज बिहानदेखि अवरुद्ध भएको सडक बिहान ८ः०० बजेदेखि पुनः सञ्चालन भएको प्रहरीले...

  २०७८ असार १६ गते १२:३५     विकासन्युज

काठमाडाैं । पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन चार करोड ४३ वित्तीय सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा खगराज बराललाई मङ्गलबार अपराह्न...

  २०७८ असार १६ गते १२:१९     विकासन्युज

काठमाडाैं । प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षकै तर्फबाट बहस हुनेछ । सोमबारदेखि महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व सरकारी पक्षको बहस प्रारम्भ गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार...

  २०७८ असार १६ गते १०:५३     विकासन्युज

मनाङ । वर्षापछि आएको पहिराका कारण झण्डै दुई सातादेखि मनाङ जिल्लामा सडक सञ्जाल पूरै अवरुद्ध बनेको छ । पैँसठ्ठी किमी लम्बाइको लमजुङको बेँसीशहरबाट मनाङको चामेसम्मको सडक अहिले २२ किमीसम्म मात्रै खुलाइएको छ । मनाङ...