समाचार

  २०७८ असार १४ गते १४:५३     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीले राजनीतिक स्वार्थको व्यापार नगरी सिद्धान्तको पक्षपोषण गरेको बताएका छन् । जननेता भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित विचार गोष्ठी तथा पुरस्कार...

  २०७८ असार १४ गते १४:४८     विकासन्युज

काठमाडाैं । महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासको क्षेत्रधिकारभित्र नपर्ने तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा...

  २०७८ असार १४ गते १४:४४     विकासन्युज

काठमाडाैं । काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर १५ प्रतिशतमा झरेको छ । सङ्क्रमण दर घटेसँगै कोरोना परीक्षण गर्न आउने नागरिकको सङ्ख्या पनि घटेको छ । पहिले दैनिक एक हजार व्यक्तिको परीक्षण गरेको महानगरपालिकामा...

  २०७८ असार १४ गते १३:५३     विकासन्युज

दमाैली । तनहुँमा विकास बजेटका लागि विनियोजित बजेटको खर्च अवस्था निराशाजनक रहेको पाइएको छ । सरकारले चालू आवका लागि पूँजीगततर्फ तनहुँलाई तीन अर्ब ४४ करोड ४९ लाख ६७ हजार विकास बजेट विनियोजन गरे पनि...

  २०७८ असार १४ गते १३:४२     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ( ईप्पान)ले प्रदेश दुईको उर्जामा लगानी बढाउन तयार भएको बताएका छन् । सोमबार प्रदेश दुईको दीगो विकासका लागि उर्जा विषयक छलफल कार्यक्रमको आयोजना...

  २०७८ असार १४ गते १३:३१     विकासन्युज

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले...

  २०७८ असार १४ गते १३:२३     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्लामा निषेधाज्ञा पुनः एक साता लम्बाइएको छ । आज बिहान बसेको उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने...

  २०७८ असार १४ गते १२:५६     विकासन्युज

काठमाडौं । काठमाडौैं उपत्यकाका तीन जिल्लामा थप एक साता निषेधाज्ञा थपिएको छ । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख १६ गतेदेखि असार १४ गते साँझसम्म निषेधाज्ञा जारी थियो । आज साँझसम्म रहेको...

  २०७८ असार १४ गते १२:४५     विकासन्युज

काठमाडाैं । उपत्यकामा पसलहरु साँझ ६ बजेसम्म खाेल्न पाइने भएकाे छ । साेमबार बसेकाे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे बैठकले भाेलीदेखि लागु हुने गरी पसलहरु साँझ ६ बजेसम्म खाेल्न सकिने व्यवस्था गरेकाे हाे । बैठकले...

  २०७८ असार १४ गते १२:४४     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा एक साता थप गर्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले उक्त...

  २०७८ असार १४ गते १२:३१     विकासन्युज

काठमाडौं । नेपालमै नेशनल हेल्थ केयरले उत्पादन गरिरहेको रेमडिसिभिर औषधीले बजारमा बिक्रि वितरण गर्ने अनुमति पाएको छ । कम्पनीले उत्पादन गरिरहेको यस औषधीले असार १३ गते अर्थात आइतबार बिक्रि वितरण गर्ने अनुमति पाएको हो । कम्पनीले गएको...

  २०७८ असार १४ गते १२:१२     विकासन्युज

काठमाडाैं । नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु...

  २०७८ असार १४ गते ११:३३     विकासन्युज

डोटी । कोरोना महामारीका कारण जिल्लाभरिमा गरिएको निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारी साधनबाट प्रहरीले एक लाख २८ हजार ६०० जरिवाना गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत वैशाखदेखि हालसम्म निषेधाज्ञाको...

  २०७८ असार १४ गते ११:०४     विकासन्युज

झापा । झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् । झापा गाउँपालिकाले २०...

  २०७८ असार १४ गते १०:२७     विकासन्युज

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना शुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताएका छन् । विश्व हिन्दू महासङ्घसहित विभिन्न सङ्घसंस्थाका तर्फबाट आइतबार...

  २०७८ असार १४ गते ९:४१     वीरेन्द्र कर्ण

वीरगंज । प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन् । प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर...

  २०७८ असार १४ गते ९:३१     विकासन्युज

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका–१ मा पर्ने कुहुँलाई १० दिन सिल गरिएको छ । कुहुँ र पूर्णगाउँमा एकै दिन लक्षणसहितका ३९ जना कोरोना सङ्क्रमित भेटिएपछि नियन्त्रणका लागि वडाबाहिर र एकदेखि अर्को टोलमा आवतजावत बन्द...

  २०७८ असार १४ गते ९:०५     विकासन्युज

मार्तडी । असारको शुरुदेखि आएको अविरल वर्षाका कारण बाजुराको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै खोलामा आएको बाढी र पहिरोले गर्दा दर्जनौँ बस्ती जोखिममा रहेका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण...

  २०७८ असार १३ गते १९:५४     सञ्चिता घिमिरे

काठमाडौं । मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची...

  २०७८ असार १३ गते १९:४७     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिश गर्ने सरकारको निर्णय कार्यान्वयनमा नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले आज कार्कीलाई राजदूतका लागि सिफारिश गर्ने निर्णय...