समाचार

  २०७७ माघ १९ गते १०:०५     विकासन्युज

काठमाडौं । नेपालको आफनै साँगितिक रियालीटि शो वाइ वाइ नेपाल स्टारको पहिलो सिजनको विजेता पोखराकी एलिना गुरुङ्गले भएकी छिन् । नेपाल टेलिभजनको प्रस्तुतिमा कि इन्टरटेनमेन्ट एण्ड रिसर्च प्रा.लि. ले उत्पादन गरी प्रशारण गरेकाे साँगितिक रियालीटि...

  २०७७ माघ १९ गते ९:५२     विकासन्युज

काठमाडौं । सञ्चार तथा सुचनाप्रविधि मन्त्री पार्वत गुरुङले नयाँ अवसरहरुको सदुपयोग गर्न युवा उद्यमीलाई आग्रह गरेका छन् । स्टार्ट अप आइडियाज कल्स कार्यक्रमको सचिवालयमार्फत वाग्मती प्रदेश सरकार, राष्ट्रिय वााणिज्य बैंक, विशाल फाउण्डेशन र युनिग्लोव कलेजले...

  २०७७ माघ १९ गते ९:२७     विकासन्युज

काठमाडाैं । बहराइनका लागि नेपाली राजदूतावासले कोरोना भाइरसबाट बच्नका लागि माक्स प्रयोग गर्न, सामाजिक दूरी कायम गर्नलगायत स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्न अनुरोध गरेको छ । मनामास्थित राजदूतावासले आइतबार विज्ञप्ति जारी...

  २०७७ माघ १९ गते ९:१५     विकासन्युज

बैतडी । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए ।...

  २०७७ माघ १९ गते ९:०१     विकासन्युज

काभ्रे । काभ्रेको बेथानचोक जेसिज बर्ष २०२१ का नयाँ पदाधिकारीहरुले जिम्मेवारी सम्हालेका छन् । माघ १७ गते शनिबार बेथानचोक गाउँपालिकाको सभाहलमा दोस्रो पदस्थापन तथा व्यक्तित्व सम्मान कार्यक्रममा अध्यक्ष हरिकृष्ण दाहालसहित अन्य पदाधिकारीहरुले सपथ ग्रहण...

  २०७७ माघ १८ गते १९:४६     विकासन्युज

काठमाडौं । संघीय संसद सचिवालयले संबैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्तिका लागि गरेको सिफारिसलाई फिर्ता पठाएको छ । सभामुख अग्‍निप्रसाद सापकोटाले संवैधानिक पदमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा पेस गर्ने प्रयोजनको परिषद्को पत्र आइतबार फिर्ता...

  २०७७ माघ १८ गते १९:४०     विकासन्युज

biकाठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी भित्रैबाट छापामार शैलिमा संविधानको प्रवन्धभन्दा पृथक खालका अभ्यास भएपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन् । मुस्लिम समुदायको हक हितको संरक्षण, सम्बर्द्धन सशक्तिकरण विषयमा आइतबार काठमाडौंमा आयोजित अन्तरक्रियामा...

  २०७७ माघ १८ गते १७:४२     विकासन्युज

काठमाडौं । ब्रोडवे इन्फोसिसले नेपालको बेस्ट आईटी लर्निङ सेन्टर अवार्ड जितेको छ । ब्रोडवेले आईटिमा रुचि राख्नेहरुलाई जाभा, पाइथन, डिजिटल मार्केटिङ जस्ता विविध विषयमा तालिम प्रदान गर्दै आएको छ । बेलायतको विजनेस म्यागेजिन एप्याक...

  २०७७ माघ १८ गते १६:५१     विकासन्युज

गण्डकी । आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सुक्ष्म कीटाणुबाट लाग्ने रोग हो कुष्ठरोग । यो एक किसिमको ज्यादै कम सर्ने रोग हो । पन्चानब्बे प्रतिशत मानिसमा कुष्ठरोगको कीटाणुसँग लड्नसक्ने क्षमता हुन्छ । चिकित्सकका...

  २०७७ माघ १८ गते १६:३८     विकासन्युज

काठमाडाैं । गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएसंगै प्रतिनिधिसभा अन्र्तगतका १० वटा विषयगत समिति पनि स्वतः विघटित भएका छन् । संसद विघटन संगै प्रतिनिधिसभाका सांसद र विषयगत समितिका सभापतिहरुको सुविधा पनि खोसिएको छ...

  २०७७ माघ १८ गते १६:२५     विकासन्युज

काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण...

  २०७७ माघ १८ गते १६:१६     विकासन्युज

काठमाडाैं । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले कोभिड–१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाव दिएका छन् । हालसम्म कुनै पनि खोपको प्रभावकारिता शतप्रतिशत नदेखिएकाले खोप लगाइसकेपछि...

  २०७७ माघ १८ गते १६:१३     विकासन्युज

विरगंज । प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज भन्सार...

  २०७७ माघ १८ गते १४:४१     विकासन्युज

विराटनगर । पछिल्लो समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निगरानी कम भएपछि मोरङ सुनसरी सिँचाइ आयोजना ओझेलमा परेको छ । यसका कारण यहाँका किसानले यो आयोजनाबाट लाभ लिन पनि पाएका छैनन् । सम्भवतः देशकै...

  २०७७ माघ १८ गते १३:२८     विकासन्युज

गलकोट । नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनाैँ काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे पनि निर्माण व्यवसायी भाग्दा मजदूरले ज्याला नपाउँदा पाँच दिन भोकै...

  २०७७ माघ १८ गते १३:१३     मोहम्मद सदरुल

विराटनगर । प्रशस्त रोजगार सिर्जना गर्ने उद्योग दर्ता, स्थापना एवं सञ्चालनका लागि सरकारले एकद्वार प्रणाली अपनाउनुपर्ने उद्योगीको माग छ । उद्योगीलाई उद्योग स्थापना गर्न र विदेशी पूँजी आकर्षित गराउन पनि सरकारले उद्योग स्थापनादेखि सञ्चालनसम्मको...

  २०७७ माघ १८ गते १२:५७     विकासन्युज

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  को ओली समूहकाे बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौं गर्ने जनसभाको तयारी गरेको छ । काठमाडौंको ट्राफिक जाम...

  २०७७ माघ १८ गते १२:१३     शर्मिला पाठक

पाेखरा । मुद्रा सटही व्यवसायी सङ्गठन (मनी चेञ्जर) पोखराका अध्यक्षमा रुपकराज मिश्र निर्वाचित भएका छन् । पोखरामा सम्पन्न सङ्गठनको १५ औँ साधारणसभा तथा आठौँ अधिवेशनबाट मिश्र निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्षम दीपकराज...

  २०७७ माघ १८ गते ११:५८     विकासन्युज

काठमाडाैं । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै...

  २०७७ माघ १८ गते ११:२१     विकासन्युज

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्माले स्थिरता र समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । नेकपा जिल्ला कमिटीद्वारा नेकपाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको प्रशिक्षण भेलालाई शनिबार सम्बोधन गर्दै...