समाचार

  २०७७ माघ १५ गते १७:०८     विकासन्युज

काठमाडाैं । सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरीयल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन् । मनमोहन मेमोरीयल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिना भित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमती...

  २०७७ माघ १५ गते १६:५२     विकासन्युज

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज (बिहीबार) पनि माइतीघर मण्डलामा संसद विघटनको विरोधमा धर्ना दिएको छ । नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा प्रत्येक दिन दुई...

  २०७७ माघ १५ गते १६:०४     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पूर्व अध्यक्षहरुलाई विभिन्न जिम्मेवारी दिदै समेट्ने पहल गरेका छन् । पूर्व अध्यक्ष पशुपति मुरारकालाई महासंघको विशिष्ठ सदस्य बनाएका अध्यक्ष गोल्छाले थप...

  २०७७ माघ १५ गते १५:५५     विकासन्युज

काठमाडाैं । विपी राजमार्गकाे पुन:निर्माण सम्पन्न भएकाे छ । जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनर्निर्माण सकेर बिहीबार नेपाल सरकारलाई हस्तान्तरण गरेकाे हाे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार आयोजित भर्चुअल कार्यक्रम मार्फत...

  २०७७ माघ १५ गते १५:५४     विकासन्युज

काठमाडौं । अर्बपति तथा उद्योगी विनोद चौधरीको नेतृत्वमा नेपाली कांग्रेसले ‘गरीखाने अभियान’ सुरु गरेको छ । काँग्रेसले बिहीबार पत्रकार सम्मेलन गरेर गरिखाने अभियान सुरु भएको बताएको हो । नेपालीको जीवनस्तर रुपान्तरण गर्ने गरी गरीखाने...

  २०७७ माघ १५ गते १५:४५     विकासन्युज

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदो माघ १७ गते शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । यो दिन सुजुकीका चारपांग्रेको खरिद गर्ने...

  २०७७ माघ १५ गते १५:३६     विकासन्युज

काठमाडाैं । उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ...

  २०७७ माघ १५ गते १३:४७     विकासन्युज

काठमाडाैं । कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष कुन विधिबाट गर्ने भन्नेमा गृहकार्य शुरु भएको छ ।...

  २०७७ माघ १५ गते १२:५०     विकासन्युज

काठमाडाैं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक...

  २०७७ माघ १५ गते १२:३१     विकासन्युज

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको सर्वाधिक राशिको ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को तयारी पूरा भएको छ । शुक्रबार र शनिबार चन्द्रागिरि–९ स्थित मत्छ्य फुटसल मैदानमा आयोजना हुने सो प्रतियोगितामा नगरका १५ वडाका...

  २०७७ माघ १५ गते १२:२३     विकासन्युज

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै आजबाट कृष्णपाउरोटी चोक र गैरिधारामा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याएको छ । महाशाखाले कृष्णपाउरोटी चोकमा प्राईम कमर्सियल बैंक र गैह्रीधारामा सनराइज बैंकसँग...

  २०७७ माघ १५ गते १२:०९     विकासन्युज

काठमाडौं । नेपालाम भ्रष्टाचार झन् बढ्दै गएको देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज संसारभर एकसाथ भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्दै नेपालमा भ्रष्टाचार झन बढ्दै गएको देखाएको हो । १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे...

  २०७७ माघ १५ गते ११:५४     विकासन्युज

काठमाडाैं । स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा झिनो गिरावट देखिएको छ । मङ्गलबारका तुलनामा बुधबार तोलामा नै ७०० ले घटेको सुन आज भने तोलामा १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...

  २०७७ माघ १५ गते ११:१९     विकासन्युज

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीकाे मनमैजुबाट चाेरीकाे माेटरसाइकसहित एकजनालाई पक्राउ गरेकाे छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मनमैजुबाट वास्तविक नम्वर प्लेट परिवर्तन गरी प्रदेश ३-०२-००८ प ७८७२...

  २०७७ माघ १५ गते १०:५८     विकासन्युज

जाजरकाेट । कोभिडका कारण यार्सागुम्बा सङ्कलन गर्नबाट वञ्चित भएका उपल्लो डोल्पाका सर्वसाधारण जिम्बु, भोटेजिराको व्यापारका लागि बेँसी झरेका छन् । चिसो मौसमलाई तह लगाउन तल्लो क्षेत्र झरेका उपल्लो डोल्पाका स्थानीयवासी जिम्बु, भोटेजिराको व्यापारबाट अर्थ...

  २०७७ माघ १५ गते १०:०८     विकासन्युज

काठमाडाैं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक...

  २०७७ माघ १५ गते ९:५८     विकासन्युज

काठमाडौं । निजी क्षेत्रका संस्थाहरुले आर्थिक मुद्दाहरुमा एकता गरेर अघि बढ्न सक्ने घोषणा गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘आर्थिक मुद्दामा निजी क्षेत्रको एकता र आगामी कदम’ विषयक अन्तरकृयामा...

  २०७७ माघ १५ गते ९:४५     विकासन्युज

मोरङ । मोरङको एक सामुदायिक वनमा उपभोक्तालाई काठ बिक्री गर्न नपाउँदा रु दुई करोड मूल्य बराबरको काठ कुहिने अवस्थामा पुगेको छ । घाटगड्डीमा रहेको काठ लामो समयदेखि खुल्ला एवं एकैठाउँमा रहने भएकाले काठमा धमिरा...

  २०७७ माघ १५ गते ९:३२      नारायण अधिकारी

चितवन । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् । निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग...

  २०७७ माघ १४ गते २१:००     विकासन्युज

‘क्व्होलासोथार गाउँपालिका’ गण्डकी प्रदेश अन्तर्गतको लमजुङ जिल्लामा पर्ने सुन्दर गाँउपालिकाका रुपमा परिचित छ । यो गाँउपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा निक्कै चर्चित पनि छ । गुरुङ्ग समुदायको बाहुल्यता भएको यो गाँउपालिकाले ऐतिहासिक,...