समाचार

  २०७७ माघ २० गते २०:००     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपले आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नं. २ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरेकाे छ । कोरोना भाइरस (कोभिड-१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित सो कोष...

  २०७७ माघ २० गते १८:३७     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापनलगायत विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । सरकारले वैशाख १७ र २७ गते दुई चरणमा हुने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति करिब...

  २०७७ माघ २० गते १७:०२     विकासन्युज

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको स्थापनासँगै प्रदेशसभाले कानून निर्माणको कामलाई तीव्रता दियो । पहिलो वर्षलाई कानून निर्माणको वर्षका रुपमा घोषणा गरेको प्रदेश सरकारले प्रदेशसभालाई सोही अनुसार काम पनि दियो । जसका कारण प्रदेशसभाले विभिन्न समिति...

  २०७७ माघ २० गते १५:२८     विकासन्युज

काठमाडाैं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत भएको तर्क राखेका छन् । प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि पन्ध्रौंँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधानसम्मत भएको धारणा राखे...

  २०७७ माघ २० गते १४:४७     विकासन्युज

काठमाडाैं । त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालय स्थापनाकाे ७५ औं वर्ष पुरा गरेकाे छ । मंगलबार विद्यालयले एक कार्यक्रम गरी आफ्नाे ७५ औं वार्षिकयत्सव मनाएकाे छ । विश्व निकेतनकाे स्थापना विं.स २००३ मा भएकाे हाे । उक्त...

  २०७७ माघ २० गते १४:४१     विकासन्युज

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइसँग कुरा गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी...

  २०७७ माघ २० गते १४:१०     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ । प्राधिकरणको उच्च व्यवस्थापनले सोमबार प्रदेश नं २...

  २०७७ माघ २० गते १३:५१     विकासन्युज

बनेपा । तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका...

  २०७७ माघ २० गते १३:४७     विकासन्युज

काठमाडाैं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार क्षेत्र अतिक्रमण हुने तथा नासिँदै गएकाले त्यसको संरक्षणमा सबैले लाग्नुपर्ने बताएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व सिमसार दिवसका अवसरमा आज...

  २०७७ माघ २० गते १३:२०     विकासन्युज

मान्म । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौंले कर्णालीका पाँचवटा स्थानीय तहमा सौर्य विद्युत् प्रणालीको जडान गर्न थालेको छ । केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्व रेखदेख गर्ने गरी सौर्य विद्युत् प्रर्णाली जडान गर्न लागिएको हो...

  २०७७ माघ २० गते १३:०९     विकासन्युज

काठमाडाैं । आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा...

  २०७७ माघ २० गते १२:०४     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बोलाएको संवैधानिक बैठक स्थगित भएको छ । प्रधानमन्त्री ओलीले आजका लागि बोलाइएको बैठक स्थगित भएको बुझिएको छ । बैठक आज ११ बजेका लागि बैठक सारेर ५ बजेका लागि...

  २०७७ माघ २० गते ११:५३     विकासन्युज

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को छ महिनामा कूल बजेटको ३१ दशमलव ४३ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । आव २०७७/७८ को अर्धवार्षिक समीक्षामा शुरु गर्दै नगरपालिकाको आठौँ नगरसभामा सो जानकारी...

  २०७७ माघ २० गते ११:२९     विकासन्युज

धरान । धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा ५० शय्याको प्रदेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकाले सोमबार अस्पतालको शिलान्यास समेत गरे । सुन्दरहरैचाको वडा नं ११...

  २०७७ माघ २० गते १०:३९     विकासन्युज

काठमाडौं । सरकारले अबको २३ वर्षपछि नेपालीको प्रतिव्यक्ति आय १२ गुणाले बढेर वार्षिक १२ हजार १ सय अमेरिकी डलर पुर्याउने अवधारणा तय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय योजना आयोगको...

  २०७७ माघ २० गते १०:२८     विकासन्युज

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ । कोरोना कहरका बीच गत वैशाखदेखि माछापुच्छ्रेमा निर्माण शुरु भएको सो आयोजनाको सिभिलतर्फ ‘सेटलिङ बेसिनमा...

  २०७७ माघ २० गते १०:०८     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । संवैधानिक परिषदकाे बैठकले यसअघि गरेकाे नयुक्ति सिफारिस प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएसँगैं ओलीले आज बैठक बाेलाएका हुन् । संवैधानिक परिषदमा अध्यक्षमा प्रधानमन्त्री र सदस्यकाे...

  २०७७ माघ २० गते ९:४०     विकासन्युज

कञ्चनपुर । विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाई घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनका लागि शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ । नगरपालिकाको वडा नं २ र १२ का महिलालाई...

  २०७७ माघ २० गते ९:२५     विकासन्युज

काठमाडाैं । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ/छैन भनी अध्ययन भइरहेका...

  २०७७ माघ १९ गते २२:१७     विकासन्युज

काठमाडौं ।  पहिलो चरणको कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोप लगाउन अब चार दिन मात्र बाँकी रहेकाे छ । यससँगै सरकारले सूचीकृत सबैलाई खोप लगाउन आग्रह गरेकाे छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ...