समाचार

  २०७७ माघ १९ गते २१:४४     विकासन्युज

काठमाडौं । बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । पूर्व गृहसचिव सिलवाललाई सरकारले बीमा समितिको रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले...

  २०७७ माघ १९ गते १९:२०     विकासन्युज

काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. (एनबीआई) र नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबीए) बीच तालिम कार्यक्रम संचालन तथा परामर्श सेवा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका तर्फबाट प्रमुख...

  २०७७ माघ १९ गते १८:५२     विकासन्युज

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भूमिहिनलाई जग्गाधनी...

  २०७७ माघ १९ गते १७:३८     विकासन्युज

काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाका सभामुखको एकल निर्णयले संसदीय सुुनुुवाइसम्बन्धी कागजात फिर्ता पठाइएकामा आपत्ति प्रकट गरेका छन् । सिहदरबारस्थित सङ्घीय संसद् भवनमा आज आयोजित पत्रकार सम्मेलनमा उनले ‘संसदीय सुनुवाइसम्बन्धी प्राप्त सक्कलै कागजात...

  २०७७ माघ १९ गते १७:३२     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग अगाडि बढिसकेकाले निर्वाचन एक दिन पनि तलमाथि नसर्ने बताएका छन् । धनुषा, मिथिला नगरपालिका वडा नं ७ ढल्केवरमा सङ्घीय सरकार र नेपाल विद्युत् प्राधिकरणको...

  २०७७ माघ १९ गते १७:१५     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०२१ फेबुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा मनाउने भएको छ । आयोडिनयूक्त नून सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यलेआयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि...

  २०७७ माघ १९ गते १६:३८     विकासन्युज

काठमाडाैं । काठमाडौं महानगरपालिकाले कमल पोखरी विस्तार योजनाअनुरुप केही कङ्क्रिट संरचना भत्काएको छ । भत्काइएका संरचनामा महानगरीय प्रहरी वृत्त कमल पोखरीको कार्यालय, कमल पोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग रहेका छन् । कामपाले...

  २०७७ माघ १९ गते १६:२१     विकासन्युज

काठमाडाैं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरिसकेको बताएको छ । मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि ‘¥यापिड रेस्पोन्स टिम’ तयार गरेर सतर्क रुपमा बसेको मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले बताएका हुन्...

  २०७७ माघ १९ गते १५:२८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा निर्माण भएको देशकै ठूलो र पहिलो चार सय केभी ढल्केबर सबस्टेसन उद्घाटन गरेका छन् । सोमबार ढल्केबरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ बिघा जमिनमा...

  २०७७ माघ १९ गते १३:५७     विकासन्युज

वाग्मती । आज बस्ने भनिएको वाग्मती प्रदेशको प्रदेशसभा बैठक स्थगनपछि नेपाल कम्युनिष्ट पार्टी९नेकपा० दाहाल– नेपाल समूहका प्रदेशसभा सदस्य आन्दोलित भएका छन् । नेत्री अष्टलक्ष्मी शाक्यसहित प्रदेशसभा सदस्यले प्रदेशसभा भवनको प्राङ्गणमा नाराबाजी गरेका छन् ।...

  २०७७ माघ १९ गते १३:३५     विकासन्युज

गलकाेट । बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा पहिलोपटक केन्द्रीय विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक गाउँपालिकामा केन्द्रीय विद्युत्को पहुँच पु¥याएको जनाएको छ । पहिलोपटक बडीगाड गाउँपालिकाको दुर्गम गाउँ वडा नं ४ जलजलाको झुलेडाँडा...

  २०७७ माघ १९ गते १३:२५     विकासन्युज

काठमाडाैं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने बताएका छन् । सदरमुकाम विदुरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आयोजनामा आज भएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले कोही कसैले पनि तोकिएका समयमा निर्वाचन होला...

  २०७७ माघ १९ गते १२:००     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने जनाएकाे छ । यस वर्ष बोर्डले ४०...

  २०७७ माघ १९ गते ११:३७     विकासन्युज

काठमाडाैं । साेमबार सुनकाे मूल्य ५०० ले उकाले लागेकाे छ । आइतबार ९२ हजार १ सयमा काराेबार भइरहेकाे सुन साेमबार प्रतिताेला ९२ हजार ६ सय रुपैयाँ पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

  २०७७ माघ १९ गते १०:५६     विकासन्युज

चितवन । कोभिड–१९ को सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै यहाँको सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो क्रममा रहेका छन् । व्यवसायीले अङ्ग्रेजी नयाँ वर्ष अघि ‘घुमौँ...

  २०७७ माघ १९ गते १०:३९     विकासन्युज

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको छ्यारछ्यारेमा निर्माण भएको बहुउद्देश्यीय सभाहलमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको छ । अस्वभाविक लागत बनाएर डिजाइन, ठेक्का प्रक्रियामा मिलेमतो र भवन निर्माणमा अनियमितता...

  २०७७ माघ १९ गते १०:०५     विकासन्युज

काठमाडौं । नेपालको आफनै साँगितिक रियालीटि शो वाइ वाइ नेपाल स्टारको पहिलो सिजनको विजेता पोखराकी एलिना गुरुङ्गले भएकी छिन् । नेपाल टेलिभजनको प्रस्तुतिमा कि इन्टरटेनमेन्ट एण्ड रिसर्च प्रा.लि. ले उत्पादन गरी प्रशारण गरेकाे साँगितिक रियालीटि...

  २०७७ माघ १९ गते ९:५२     विकासन्युज

काठमाडौं । सञ्चार तथा सुचनाप्रविधि मन्त्री पार्वत गुरुङले नयाँ अवसरहरुको सदुपयोग गर्न युवा उद्यमीलाई आग्रह गरेका छन् । स्टार्ट अप आइडियाज कल्स कार्यक्रमको सचिवालयमार्फत वाग्मती प्रदेश सरकार, राष्ट्रिय वााणिज्य बैंक, विशाल फाउण्डेशन र युनिग्लोव कलेजले...

  २०७७ माघ १९ गते ९:२७     विकासन्युज

काठमाडाैं । बहराइनका लागि नेपाली राजदूतावासले कोरोना भाइरसबाट बच्नका लागि माक्स प्रयोग गर्न, सामाजिक दूरी कायम गर्नलगायत स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्न अनुरोध गरेको छ । मनामास्थित राजदूतावासले आइतबार विज्ञप्ति जारी...

  २०७७ माघ १९ गते ९:१५     विकासन्युज

बैतडी । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए ।...