समाचार

  २०७७ फागुन ३ गते १२:१२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १५ हजार भन्दा बढी ब्यक्तिहरु रोजगारीमा लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०७७/७८ को...

  २०७७ फागुन ३ गते ११:४७     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका सहकर्मीहरुले फौजदारी अभियोग लगाएर सरकारलाई असहयोग गर्न खोजेपछि आफुले संसद विघटन गरेको बताएका छन् । आज आफु नेतृत्वको सकरारले ३ वर्षमा गरेका कार्यप्रगति विवरण सार्वजनिक गर्दै...

  २०७७ फागुन ३ गते १०:२८     विकासन्युज

काठमाडौं । सरकारले प्राथमिकता तोकेको क्षेत्र र कोभिड महामारीको कारण प्रभावित बनेका क्षेत्रलाई वित्तीय सहजीकरण गरी अर्थतन्त्र चलायमान गराउन नेपाल राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले...

  २०७७ फागुन २ गते २२:४०     विकासन्युज

काठमाडौं । सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोष ३३ औं वर्षमा प्रवेश गरेको छ । कोषले सहरी क्षेत्रमा पूर्वाधार विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । आईतवार राजधानीमा एक भव्य कार्यक्रमका साथ...

  २०७७ फागुन २ गते १८:२३     विकासन्युज

काठमाडौं । मङ्गलम पाइप्सले आगामी वर्षमा टेक्निसियनहरुलाई बोनस दिने योजना बनाएको छ । बिहीबार सम्पन्न मङ्गलम टेक्निसियन कार्यक्रममा कम्पनीले सो जानकारी गराएको हो । मङ्गलम पाइप्सद्धारा काठमाडौंको धुम्बाराहीस्थित दियो ब्याङ्क्वेटमा मङ्गलम टेक्निसियन कार्यक्रम सम्पन्न...

  २०७७ फागुन २ गते १८:००     विकासन्युज

काठमाडौं । स्टार्टअप आइडिया कल कार्यक्रममा आइडिया पठाउने म्याद थप गरिएको छ । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले आयोजना गरेको नवप्रवर्तन प्रस्ताव आह्वान अथार्त उक्त कार्यक्रममा आइडिया...

  २०७७ फागुन २ गते १६:३२     विकासन्युज

बनेपा । दैनिकरुपमा घर तथा सार्वजनिक स्थलमा उचित व्यवस्थापन गर्न नसक्दा वर्षाैदेखि बढ्दै गएको फोहरका कारण अस्तव्यस्त बन्दै गएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ७ स्थित ऐतिहासिक तथा धार्मिकस्थल त्रिवेणीघाट र आसपासका...

  २०७७ फागुन २ गते १६:०३     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पदबहाली गरेका छन् । शाक्यले आइतबार रत्पार्कमा रहेको केन्द्रीय कार्यालयमा प्राधिकरणको १७ औं कार्यकारी निर्देशकको रुपमा पदबहाली गरेका हुन् । गत २६ कात्तिक...

  २०७७ फागुन २ गते १६:००     विकासन्युज

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे प्रचण्ड माधव समूहले सरकारको प्रतिगमन विरुद्ध चौथो चरणको आन्दोेलन घोषणा गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको प्रतिगमनकारी निर्णयको विरुद्ध प्रचण्ड माधव समुहले फागुन ५ देखि १५...

  २०७७ फागुन २ गते १४:०२     विकासन्युज

काठमाडाैं । केही दिनदेखि फेरबदल भइरहेको तापक्रमसँगै पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आज अपराह्न उच्च पहाडी भेगमा थोरै क्षेत्रमा हल्का हिमपात तथा पहाडी भूभागका एक/दुई...

  २०७७ फागुन २ गते १३:४०     विकासन्युज

बलेवा । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास र प्रवर्धन गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बागलुङका तीन योजनामा साझेदारी गर्ने भएको छ । सोका लागि झण्डै १५ करोड २१ लाख बजेट विनियोजन गरिएको...

  २०७७ फागुन २ गते १३:३२     विकासन्युज

काठमाडाैं । कोभिड-१९ विरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई दिन थालिएको छ ।आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानिय तहका कर्मचारी लगायतलाई कोभिड-१९ विरुद्धको खोप दिन थालिएको हो । निजामती सेवा अन्र्तगतका जिल्ला प्रशासन...

  २०७७ फागुन २ गते १३:२५     विकासन्युज

पाेखरा । पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार हुँदैछ । यसका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानीको सतह घटाएको छ । पानीको सतह घटेपछि फेवाताल किनारमा थुप्रिएको माटोलाई यही समयमा निकालेर...

  २०७७ फागुन २ गते १२:५६     विकासन्युज

काठमाडौं । नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मूल नाराका साथ आगामी बिहीबार राजधानीमा छैठौं व्यवस्थापन तथा आईटी. सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । पाठशाला एजुकेशन फाउण्डेशनले फागुन ६ गते बिहीबार काठमाडौंको बानेश्वरस्थित...

  २०७७ फागुन २ गते १२:२७     विकासन्युज

भक्तपुर । भक्तपुर नगरपालिकाले साविक मापदण्डानुसार निर्माण भएका घरको नक्शापास र सूचीकरणको प्रक्रिया सुरु गर्ने भएको छ । नगरपालिकाको चालु आठौँ नगरसभाको शनिबारको बैठकले ‘साविक मापदण्डअनुसार निर्माण भएका घर/भवनको नक्शापास र सूचीकरणसम्बन्धी कार्यविधि–२०७७’ पारित...

  २०७७ फागुन २ गते ११:५४     विकासन्युज

सिमकोट । हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं २ रिपस्थित रिप स्वास्थ्यचौकी एक महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको स्वास्थ्यचौकीमा तीन कर्मचारी भए पनि सबै आआफ्ना कामले जिल्ला बाहिर जाँदा...

  २०७७ फागुन २ गते ११:११     विकासन्युज

कर्णाली । कर्णालीमा पहिलो चरणमा कोरोना खोप लगाउन छुटेकालाई आज लगाउन थालिएको छ । स्वास्थ्य सेवा निर्देशनालयले पहिलो चरणमा छुटेका लक्षित व्यक्तिलाई प्रदेशका १२ वटै केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ । कर्णालीमा...

  २०७७ फागुन २ गते ११:०६     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले निजी क्षेत्रसँगको सहकार्यलाई थप गति र नयाँ उचाई दिन सरकार तत्पर रहेकाे बताएका छन् । सरकार र निजी क्षेत्र अलग हो भन्ने प्रवृत्ति बदल्नु पर्ने उल्लेख...

  २०७७ फागुन २ गते १०:३९     विकासन्युज

काठमाडाैं । नेपाली ईकमर्स मोबाइल एप रिचार्जरले ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर पोखरा हेलिराइड अफर ल्याएको छ । रिचार्जरबाट पोखरा साइट सीन बुकिङ् गर्नेले मात्र ५ हजार ९९९ रुपैयाँमा पोखरासम्मको हेलिराइडकाे अफर ल्याएको हो...

  २०७७ फागुन २ गते १०:१६     विकासन्युज

मनाङ । हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन्...