समाचार

  २०७७ भदौ ३० गते १८:४४     विकासन्युज

नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत ईच्छाकामना गाँउपालिका वडा नम्बर ६ स्थित चारकिलो नजिक सोमबार बिहान ८ बजे पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक सोमबार बेलुका ६ बजे एकतर्फी सूचारु...

  २०७७ भदौ ३० गते १८:१४     विकासन्युज

काठमाडौं । सरकारले असोज १ गतेदेखि होटल रेष्टुराँ सञ्चालन गर्ने गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले असोज १ गतेदेखि होटल रेष्टुराँ खोल्ने निर्णय गरेको बताए । यसका लागि स्वास्थ्य सम्बन्धि आवश्यक...

  २०७७ भदौ ३० गते १७:३४     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले स्वास्थ्य बिमा बार्डको कार्यकारी निर्देशकको पदको लागि उम्मेदवारी आव्हान गरेको छ । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै बिमा बार्डको कार्यकारी निर्देशकको पदको लागि उम्मेदवारी आव्हान गरेको हो ।...

  २०७७ भदौ ३० गते १७:१५     विकासन्युज

काठमाडौं । व्यवसायीहरुले कोभिड १९का कारण केरुङ नाकामा एक हजार भन्दा बढी कन्टेनर रोकिएको भन्दै त्यसलाई नेपाल ल्याउन पहल गरिदिन सरकारसँग माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आवद्ध व्यवसायीहरुले मंगलबार उद्योग वाणिज्य...

  २०७७ भदौ ३० गते १६:२३     विकासन्युज

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ५९  ना जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा...

  २०७७ भदौ ३० गते १६:२२     विकासन्युज

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण झण्डै ७० प्रतिशत सकिएको छ । हेडबक्स निर्माण सम्पन्न गर्ने अवधि झण्डै आठ महिना बाँकी हुँदा निर्माण अघि बढीरहेको हो । आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी...

  २०७७ भदौ ३० गते १३:४५     विकासन्युज

काठमाडौ‌ं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन – ५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान,...

  २०७७ भदौ ३० गते १२:४९     विकासन्युज

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उनकाे श्रीमतीमा  कोरोना संक्रमण पुष्टि भएकाे छ । साेमबार परीक्षण गर्दा उनीहरुमा काेराेना पुष्टि भएकाे हाे । हाल उनीहरुकाे ग्वार्खोस्थित किस्ट अस्पतालमा उपचार भइरहेको छ ।...

  २०७७ भदौ ३० गते १२:२७     विकासन्युज

पाेखरा । त्रिभुवन विश्वविद्यालय इञ्जिीनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इञ्जिीनियरिङको पढाइ शुरु भएको छ ।सुरुङ इञ्जिीनियरिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशभित्रै उत्पादनको लक्ष्यसहित स्नातकोत्तर तहमा...

  २०७७ भदौ ३० गते ११:५८     विकासन्युज

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्ती गर्ने मनसाय नदेखाएपछि प्राधिकरणले आज उनको बिदाईकाे तयारी गरिएकाे बताइएकाे छ । भदौ २९ अर्थात आइतबार कार्यकाल सकिएका घिसिङको मंगलबार बिदाइ गर्ने...

  २०७७ भदौ ३० गते ११:३३     विकासन्युज

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन– ५ जारी गरेको छ । नेकपाका अध्यक्षद्धय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अन्तरपार्टी निर्देशन– ५ जारी गरेकाे पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए...

  २०७७ भदौ ३० गते ११:२७     विकासन्युज

काठमाडौं । म‌गलबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेकाे छ । साेमबार प्रतितोला ९६ हजार ९ सयमा कारोबार भएको सुन म‌गलबार बढेर प्रतितोला ९७ हजार ५ सय रूपैयाँमा पुगेकाे हो । नेपाल सुनचाँदी...

  २०७७ भदौ ३० गते १०:४७     विकासन्युज

भाेजपुर । जिल्लाको टक्सारमा करिब रु तीन करोड लागतमा सिँचाइ कुलो बनेपछि ८१ हेक्टर क्षेत्रमा सिँचाइ विस्तार भएको छ । विगत लामो समयदेखि खेती गर्नका लागि आकाशेपानीको भरमा बस्दै आएका यहाँका कृषकलाई सिँचाइ कुलो...

  २०७७ भदौ ३० गते ९:४९     विकासन्युज

सिन्धुपाल्चोक । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् ।...

  २०७७ भदौ ३० गते ९:३९     विकासन्युज

सर्लाही । जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सबस्टेशन निर्माण शुरु भएको छ । जिल्लाको लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२/३३ केभीए लाइनका लागि सबस्टेशनको निर्माण शुरु भएको हो । जिल्लामा वितरण गरिएको विद्युत्...

  २०७७ भदौ ३० गते ९:३१     विकासन्युज

सुरुङ्गा । वैराती बजार टहरा निर्माण समितिका अध्यक्ष धनवीर राजवंशीको मृत्यु भएपछि उनको परिवारलाई गौरादह नगरपालिकाले पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । नगरपालिकामा पर्ने वैराती बजार टहरा निर्माणको काम सम्पन्न गरेर रकम भुक्तानीका...

  २०७७ भदौ ३० गते ९:२०     विकासन्युज

चितवन । जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय...

  २०७७ भदौ ३० गते ९:०७     विकासन्युज

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा...

  २०७७ भदौ २९ गते २२:३३     विकासन्युज

काठमाडाै‌ं । सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभामा रिक्त एक सदस्य पदमा गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको...

  २०७७ भदौ २९ गते २२:२३     विकासन्युज

काठमाडौँ । नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापा कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणमा दाेहाेरिनु हुन्न भन्ने पक्षमा देखिएका छन् । उनले सामाजिक सञजालमा एउटा स्टाटस राख्दै दाेहाेरिनु हुन्न भन्ने पक्षमा लागेका हुन् । आइतबार...