समाचार

  २०७७ भदौ २१ गते १७:३२     विकासन्युज

काठमाडाैं । सिदार्थ बैंकले आइतबार सामाजिक उत्तरदायित्व अन्तर्गत दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिप अभियानका लागि ५ लाख सहयोग प्रदान गरेको छ । युवाहरुलाई सरकारसगँको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रवद्र्धनमा सहयोग...

  २०७७ भदौ २१ गते १७:२०     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्ला प्रमुख अधिकारीहरुले काठमाडौं उपत्यका प्रवेशमा थप कडाई गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यका भित्रका तीनवटै जिल्लाका प्रमुख...

  २०७७ भदौ २१ गते १७:१८     विकासन्युज

काठमाडौं । काठमाडौं वर्ल्ड स्कूलले विशिष्ट श्रेणीकाे स्तर कायम गरेको छ । सुर्यविनायक नगरपालिकाले साे स्कुललाई विशिष्ट श्रेणीको स्तर कायम गर्न अनुमति दिएको हो । कक्षा १ देखि १२ सम्म पढाई हुने यस विद्यालय शहरको...

  २०७७ भदौ २१ गते १७:०४     विकासन्युज

काठमाडौं । अब सरकारी अस्पताल तथा ल्याबहरुमा पनि शुल्क तिरेर कोरोनाको पिसिआर परीक्षण गर्न पाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबारबाट सबै सरकारी ल्याब तथा अस्पतालहरुले लक्षण नभएका व्यक्तिहरुको शुल्क लिएर कोरोना...

  २०७७ भदौ २१ गते १६:३४     विकासन्युज

काठमाडाैं । देशकै जेष्ठ वीर अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिड अस्पतालकाे रुपमा ताेकेकाे छ । याेसँगै अस्पतालमा अब काेराेनाका बिरामीकाे मात्र उपचार हुने मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए । गाैतमकाे अनुसार अस्पतालकाे बाँकी...

  २०७७ भदौ २१ गते १६:२७     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ५४ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ सय ५४ जनामा काेरोना संक्रमण...

  २०७७ भदौ २१ गते १६:२४     विकासन्युज

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना...

  २०७७ भदौ २१ गते १६:१२     विकासन्युज

काठमाडाैं । राष्ट्रिय व्यापार सङ्घले निषेधाज्ञाको विकल्प खोजेर व्यवसायको वातावरण मिलाउन माग गरेको छ । सङ्घको टोलीले आज काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलाललाई भेटेर कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै निषेधाज्ञा लम्बिँदै जाँदा व्यापारी...

  २०७७ भदौ २१ गते १५:४९     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकले कोभिड १९ जाँच्ने पिसिआर परीक्षण गर्दा सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा १५ प्रतिशत छुट पाउने भएका छन् । ग्राहकहरुलाई यसका साथै अन्य गुणस्तरीय स्वास्थ्य सेवामा छुट प्रदान गर्ने उद्देश्यले...

  २०७७ भदौ २१ गते १४:४२     विकासन्युज

वाग्मती । वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले २३ करोड ४० लाखको लागतमा हेटाैँडा उपमहानगरपालिका अन्तर्गत सडकको निर्माण, विकास तथा स्तरोन्नतिको प्रक्रिया शुरु गरेको छ । निर्देशनालयका निर्देशक सहदेव भण्डारीका अनुसार उपमहानगरपालिका क्षेत्रका विभिन्न वडाका...

  २०७७ भदौ २१ गते १४:२५     विकासन्युज

काठमाडौं । एउटा मात्रै विमान किनेर वायुसेवा कम्पनी सञ्चालन गर्न नपाउने गरी सरकारले बनाउन लागेकाे छ । वायुसेवा कम्पनी सञ्चालनका लागि कम्तिमा तीन वटा विमान नियमित सञ्चालनमा रहेको हुनुपर्ने छ । यस्ता कम्पनीमा घरेलु भए...

  २०७७ भदौ २१ गते १४:२०     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्मदिनका अवसरमा तेजाब पीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । उनले बालिकाको अध्ययनमा थप सहयोग पुगोस् भन्ने ध्येयले ५० हजार प्रदान गरेका...

  २०७७ भदौ २१ गते १३:४५     विकासन्युज

काठमाडाैं । बुटवल उपमहानगरपालिकाले बुटवलमा मिर्गौलाको नियमित डायलिसिस गराउने बिरामीको निःशुल्क पिसीआर परीक्षण सेवा प्रदान गरेको छ । मिर्गौलाको डायलिसिस गराउनुअघि कोभिड सङ्क्रमण भए नभएको यकिन गरिने भएपछि थप उपचारमा सहजता हुने भएको छ...

  २०७७ भदौ २१ गते १२:४६     विकासन्युज

कर्णाली । कोरोना भाइरसको महामारी शुरु हुनुअघि कर्णाली प्रदेशका जुम्ला र सुर्खेतमा गरी सघन उपचार कक्ष (आइसियू) १७ शय्या र भेन्टिलेटर छ वटा मात्रै थिए । प्रदेश मातहतको एक मात्र ठूलो अस्पताल प्रदेश अस्पतालमै...

  २०७७ भदौ २१ गते ११:०९     विकासन्युज

काठमाडाैं । सुनको मूल्य आज पनि घटेको छ । आज सुनकाे मूल्य तीन सयले घटेर ९६ हजार १ सय रुपैयाँमा काराेवार भइरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि...

  २०७७ भदौ २१ गते १०:४९     विकासन्युज

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन् । योसँगै...

  २०७७ भदौ २१ गते १०:१३     विकासन्युज

चितवन । यस क्षेत्रको कोरोना उपचारको नेतृत्व गरिरहेको भरतपुर अस्पतालले कोरोना उपचार थप प्रभावकारी बनाउने भएको छ । छ वटा भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेकामा भेन्टिलेटर सङ्ख्या १६ पुर्याएर उपचार प्रभावकारी बनाउन लागेको हो...

  २०७७ भदौ २१ गते ९:५९     विकासन्युज

  चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका...

  २०७७ भदौ २१ गते ९:२४     विकासन्युज

ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ । यसवर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै...

  २०७७ भदौ २१ गते ८:४२     विकासन्युज

टेक्सस । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन् । उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित...