कर्णाली । राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ । प्रदेश अस्पताल/पशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा शुक्रबार बैंकको नगद शाखामा कार्यरत...
काठमाडाैं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ मा रु १३ करोड ९७ लाख २७ हजार खुद नाफा कमाएको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट पाँच अर्ब २३ करोड ऋण...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै समय थप गरेको छ । प्रशासनले जारी निषेधाज्ञालाई भदौ ३१ गतेसम्म बढाएको हो । सो मिति आज मध्यराति १२ बजेदेखि समाप्त हुँदैछ । प्रमुख...
काठमाडाैं । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएपछि भदौ...
काठमाडाैं । विश्व बैंकले कोभिड–१९ को सङ्कटकाे बिच नेपालमा आधारभूत शिक्षामा पहुँच कायम गर्न र बच्चाहरूको लागि निरन्तर शिक्षा दिन विद्यालय क्षेत्र विकास कार्यक्रमकाे लागि १ अर्ब ३० करोडकाे आर्थिक सहयाेग गरेकाे छ । विद्यालय क्षेत्र...
बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११...
कास्की । कोरोना भाईरसको सङ्क्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम्...
काठमाडौं । अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले आज आफ्नो मन्त्री पदबाट राजीनामा दिएका छन् । २ वर्ष ६ महिना मन्त्री पदमा रहेर काम गरेका खतिवडाले आज प्रधानमन्त्री केपी शर्मा ओली समक्ष...
काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरसका विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस तातो पानी खाएर, गुर्जो खाएर निको हुन्छ भन्ने भ्रममा नपर्न आग्रह...
काठमाडाैं । अर्थ तथा सञ्चार तथा सूचनामन्त्री डा.युवराज खतिवडाले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुना्र । मन्त्रिपरिषद् बैठकमा राजीनामा दिने घोषणाा गरेका हुन् । उनको अर्थमन्त्रीको रुपमा रहेको ६ महिने...
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले आफूले अर्थतन्त्रको सुधारको लागि धेरै राम्रा कामको सुरुवात गरेको दाबी गरेका छन् । अर्थ मन्त्रालयमा शुक्रबार कर्मचारीसँगको बिदाई कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । ‘म अफ्ठ्यारो बेलामा अर्थमन्त्री...
भक्तपुर । नेपालको पहिलो र जेठो अस्पताल वीर अस्पताल हो । विसं १९४७ साउनमा तत्कालीन राणा प्रधानमन्त्री वीर शमशेरले स्थापना गरेकाले यो अस्पतालको नाम वीर अस्पताल रहन गएको हो । त्यसको १४ वर्षपछि तत्कालीन...
काठमाडाैं । हरेक दिन कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । अहिलेसम्म कामपाले कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट ३२ वटै वडामा दुई हजार ७७५ जनालाई परीक्षणको दायरामा ल्याएको छ ।...
काठमाडौं । अर्थ तथा सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घाेषणा गरेका छन् । उनले आजको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिने घाेषणाा गरेका हुन् । उनको अर्थमन्त्रीको रुपमा रहेको ६ महिने कार्यकाल भोलि...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु आदेश जारीगरेपछि ललितपुर क्षेत्र सुनसान देखिएको छ । कोरोना संक्रमणको जोखिममा भिडभाड बढेको भन्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । ललितपुर महानगरपालिका क्षेत्रको रिङरोड भित्र कफ्र्यु...
सुनको मूल्य आज पनि घटेको छ । आज सुन ९६ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । हिजो कायम भएको मूल्यमा सय रुपैयाँले सस्तिएर छापावाल सुन ९६ हजार ४ सय रुपैयाँमा कायम भएको...
सिरहा । आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका सात स्थानीय तहले चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्योल बढेको छ । सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई पत्राचार गरी असार १० भित्रै...
काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले ११ बजे बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले मन्त्रिपरिषद् बस्ने बताएका हुन् । सत्तारुढ नेकपाका नेता बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय बिहीबारको पार्टी सचिवालय बैठकले गरेको...
सिन्धुली । सिन्धुलीगढी युद्धकालीन समयमा प्रयोग भएको भाले खुँडा भेटिएको छ । युद्धकालीन समयमको उक्त भाले खुँडा सिन्धुलीगढीमा बन्दै गरेको युद्ध सङ्ग्रहालयलाई उपलब्ध गराइएको छ । विसं १८२४ मा सिन्धुलीगढीमा गोर्खाली र इष्ट इण्डिया...
काठमाडौं । जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौंडा उपमहानगरपालिका-११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका...
Copyright © 2025 Bikash Media Pvt. Ltd.