समाचार

  २०७७ भदौ १७ गते १८:३६     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनेको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले आज पुनः एक हप्ता निषेधमाज्ञा थप्दै निषेधाज्ञा खुकुलो बनाएका हुन् । अब खाद्यान्न, तरकारी, फलफूललगायतका पसललाई बिहान ११ बजेसम्म...

  २०७७ भदौ १७ गते १८:२५     विकासन्युज

काठमाडौं । अब अत्यावश्यक वस्तुका पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञामा अब अत्यावश्यक वस्तुका पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइने निर्णय गरेको हो ।...

  २०७७ भदौ १७ गते १८:१५     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञामा अब उद्योग कलकारखाना पनि खोल्न पाउने निर्णय गरेका छन् । आज बसेको बैठकले उद्योग कलकारखाना सञ्चालन गर्न पाउने निर्णय गरेका हुन् । उद्योग कलाकार खानामा...

  २०७७ भदौ १७ गते १७:५९     विकासन्युज

चितवन । जिल्लाका अस्पतालमा बिरामीले उपचार नपाएर मृत्यु भएको समाचार बाहिर आएसँगै स्थानीय प्रशासनले अनुगमन थालेको छ । अस्पतालमा आएका बिरामीको मृत्यु भएपछि प्रशासनले अस्पतालको बिरामी भर्ना, शुल्क, शैयाको अवस्था, दक्ष जनशक्तिको अवस्था, संस्थाले...

  २०७७ भदौ १७ गते १७:३१     विकासन्युज

काठमाडौं । निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीहरुले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्नुपर्ने आवस्यकता रहेको बताएका...

  २०७७ भदौ १७ गते १६:२८     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ सय ८८ जनामा काेरोना संक्रमण...

  २०७७ भदौ १७ गते १६:२५     विकासन्युज

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ११ सय २० जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना...

  २०७७ भदौ १७ गते १४:११     विकासन्युज

काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यु आदेश जारी गरी निषेधाज्ञालाई थप कडाई गर्नुपर्ने बताएको छ । मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन...

  २०७७ भदौ १७ गते १२:२३     विकासन्युज

काठमाडौं । कोरोना सङ्क्रमण फैलिएसँगै जिल्लामा भएको निषेधाज्ञाले घरघरमा तरकारीखेती गर्न प्रोत्साहन मिलेको छ । खाली समय र खाली जमिनको सदुपयोग गर्दै घरघरमा तरकारी खेती गर्न लागिएको हो । कोरोना सङ्क्रमितको सङ्ख्या बढेको खबरले...

  २०७७ भदौ १७ गते ११:३९     विकासन्युज

काठमाडौं । २०७४ फागुन १४ गते नेपाल सरकारको अर्थमन्त्रीमा डा.युवराज खतिवडा नियुक्त भएपछि धेरैको उनीप्रति आशा पलायो । अर्थशास्त्र बढेकाे, माैद्रिक नीतिमा विद्यावारिधि गरेका, गभर्नर, याेजना अायाेगमा उपाध्यक्ष भएकाे अर्थतन्त्रका विज्ञ अर्थमन्त्री भनाएकाे भनेर...

  २०७७ भदौ १७ गते १०:१६     विकासन्युज

काठमाडाैं । अस्पतालका धेरै कर्मचारीमा काेराेना संक्रमण बढेपछि विर अस्पतालले दुई दिनकाे लागि ओपीडी सेवा बन्द गर्ने निर्णय गरेकाे छ । अस्पतालले बुधबार र बिहिबार अस्पताल निर्मलीकरण गर्ने उदेश्यले ओपीडी सेवा बन्द गर्ने निर्णय गरेकाे हाे । हालसम्म...

  २०७७ भदौ १७ गते ९:३२     विकासन्युज

भरैहवा । कोरोना भाइरस सङ्क्रमित एक महिलाको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ । भीम अस्पताल अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलका अनुसार रामग्राम–५ नवलपरासी स्थायी घर भएकी ६५ वर्षीय महिलाको गए राति मृत्यु...

  २०७७ भदौ १७ गते ९:१६     विकासन्युज

भरतपुर । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण...

  २०७७ भदौ १७ गते ९:०८     विकासन्युज

नुवाकाेट । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा सञ्चालन हुने निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । केन्द्रको मङ्गलबार बसेको बैठकले गए राति १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि निजी सवारीसाधन सञ्चालन...

  २०७७ भदौ १६ गते १९:५७     विकासन्युज

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलकाे मूल्य २ रूपैयाँ बढाएर  १ सय ७ रूपैयाँ प्रतिलिटर कायम गरेकाे हाे । याे मूल्य  मंगलबार रातिदेखि लागु हुनेछ । निगमका अनुसार डिजल...

  २०७७ भदौ १६ गते १८:३७     विकासन्युज

काठमाडाैं । काठमाडाैं उपत्यकाको तीन जिल्लामा जारी निषेधाज्ञालाई कुन स्वरुपमा लैजाने भन्ने विषयमा छलफल शुरु भएको छ । निषेधाज्ञाको बारेमा उपयुक्त निर्णय गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, उद्योग...

  २०७७ भदौ १६ गते १८:०९     विकासन्युज

काठमाडाैं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाख जनालाई सय दिनको रोजगारी दिने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षमा बेरोजगारलाई सय दिनको काम लगाएर रोजगारी दिने भएको हो...

  २०७७ भदौ १६ गते १६:२९     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४ सय ८१ जनामा काेरोना संक्रमण...

  २०७७ भदौ १६ गते १६:२२     विकासन्युज

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना...

  २०७७ भदौ १६ गते १५:२३     विकासन्युज

काठमाडौं । भिडियो कन्फ्रेन्सिङ एप जुमले कोरोना भाइरसले विभिन्न देशमा भइरको लकडाउनको समयमा धेरै नाफा गरेको छ । यो संकटको अवस्थामा जुमले दोब्बरभन्दा बढी नाफा गरेको छ । लकडाउनको सबैमा धेरैले जुम एप प्रयोग...